फिल्म `चित्रा´ को टिजर रिलिज (भिडियो)

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १२:0६
फिल्म `चित्रा´ को टिजर रिलिज (भिडियो)

फिल्म ‘चित्रा’को टिजर सार्वजनिक गरिएको छ । घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्मलाई सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेनमेन्ट अष्ट्रेलिया नेपालको सहकार्य निर्माण गरिएको हो ।

फिल्म यही पुष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । आशिष थापा मगर निर्माता तथा सन्तोष अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छ्न् । फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रमोद अग्रहरी, अर्पण थापा, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल लगायतको अभिनय छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १२:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट