पशुपति क्षेत्र विकास कोषका सय भन्दा बढी सल्लाहकार पद खारेज

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० १५:५२
पशुपति क्षेत्र विकास कोषका सय भन्दा बढी सल्लाहकार पद खारेज

पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त गरिएका एक सय भन्दा बढी सल्लाहकारहरूको पद खारेज गर्ने निर्णय भएको छ । बुधवार बसेको कोषको परिषद् बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णयलाई खारेज गर्ने निर्णय गरेको हो ।

राज संस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय भन्दा बढी सल्लाहकार खारेज गरिएको हो।

 

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० १५:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट