बलिउड अभिनेता अरबाज खान दोश्रो बिहे गर्दै

  • मिसन संवाददाता
  • आइतवार, पुस ८, २०८० १0:१0
बलिउड अभिनेता अरबाज खान दोश्रो बिहे गर्दै

बलिउड अभिनेता अरबाज खान फेरि दुलहा बन्ने तयारीमा छन् । नायिका मलाइका मलाइका अरोरासँग सम्बन्ध चिसिएको ६ बर्ष पछी उनी नंया बिहेको तयारीमा रहेका हुन् । डिसेम्बर २४ मा शौरा खानसँग यिनको विवाह हुन लागेको बताइएको छ । शौरा सेलिब्रेटी मेकअप आर्टिष्ट हुन् । उनले बलिउडमा कयौं सेलिब्रेटसँग काम गरिरहेकी छिन् ।

  • मिसन संवाददाता
  • आइतवार, पुस ८, २०८० १0:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट