नयाँ उपरथीहरुलाई कता कता जिम्मा ?

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १४, २०८० 0९:२0
नयाँ उपरथीहरुलाई कता कता जिम्मा ?

सहायक रथीबाट उपरथीमा अनुपजंग थापा, सुनिल श्रेष्ठ र प्रकाश देउवा बढुवा भएका छन् । उनीहरुलाई आइतबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे ।

नेपाली सेनाका अनुसार बढुवा भएका उपरथीहरु थापालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सह–संयोजक, श्रेष्ठलाई मध्यपश्चिम पृतनापति र देउजालाई संभाररथी विभागमा नियुक्त गरिएको छ । उनीहरुलाई मन्त्रिपरिषद्ले फागुन ६ मा बढुवा गर्ने निर्णय गरेको थियो ।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १४, २०८० 0९:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट