एसीसी प्रिमियर कप सेमिफाइनलमा मलेसियालाई हराए एसिया कपमा छनोट

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ४, २०८० 0९:0४
एसीसी प्रिमियर कप सेमिफाइनलमा मलेसियालाई हराए एसिया कपमा छनोट

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा आज नेपाल आयोजक मलेसियासँग भिड्दै छ।

खेल मलेसियास्थित बायुएमास ओभल मैदानमा नेपाली समयानुसार ११:१५ बजे सुरु हुनेछ।

नेपाल बुधबार क्वाटरफाइनमा कुवेतलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो।

सेमिफाइनल जिते नेपाल महिला एसिया कपमा छनोट हुनेछ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ४, २०८० 0९:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट