दोलखामा बिहानै भुकम्प

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० 0८:२४
दोलखामा बिहानै भुकम्प

दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा आसपास केन्द्र भएर ४ दशमलव १ म्यानिच्यूडको भूकम्प गएको हो ।

मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ । यसको थप विवरण भने आइसकेको छैन ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० 0८:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट