एसपी ज्ञवालीद्वारा सर्लाही प्रहरी प्रमुखको पदभार ग्रहण

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १२:0८
एसपी ज्ञवालीद्वारा सर्लाही प्रहरी प्रमुखको पदभार ग्रहण

जिल्ला प्रहरी कार्यालय, सर्लाहीको कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले पदभार ग्रहण गरेका छन् ।

प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत बुधबारको पत्रादेशले सर्लाही प्रहरी प्रमुखको जिम्मेवारी पाएका ज्ञवालीले सोमबार पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका हुन् ।

प्रहरी उपरीक्षक ज्ञवालीले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन समेत दिएका छन् ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट