नेदरल्याण्ड्स विरुद्ध नेपालले सुरुमा ब्याटिङ गर्ने

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १३, २०८० 0८:५७
नेदरल्याण्ड्स विरुद्ध नेपालले सुरुमा ब्याटिङ गर्ने

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्याण्ड्सले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेल साढे ९ बजे सुरु हुनेछ ।

नेपाली टिममा दुई परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेल्दैछन् ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १३, २०८० 0८:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट