नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १६, २०८० ११:११
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने

टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहि समयमा सुरु हुने खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको हो।

मंगलबार नामिबियासँग पराजित भएको नेपाल आफ्नो पहिलो जित हासिल गर्ने योजनामा रहेको छ। नेदरल्याण्ड्स पनि जित हासिल गर्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १६, २०८० ११:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट