अर्थ/वाणिज्य

यी २१ प्रहरी कता हराए ?

यी २१ प्रहरी कता हराए ?

प्रहरी प्रधान कार्यालयले एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै एकजना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको […]

  • १ year अगाडि
प्रचण्ड सरकारको एक वर्ष : कुन सडक कति कालोपत्रे ?

प्रचण्ड सरकारको एक वर्ष : कुन सडक कति कालोपत्रे ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएसंगै सबैभन्दा बढी हुलाकी राजमार्ग कालोपत्रे भएको छ। प्रधानमन्त्रीले सार्वजनिक गरेको तथ्यांकमा हुलाी राजमार्गको सबैभन्दा बढी र मदन भण्डारी राजगमार्गको कम रहेको हो। २०७९ मंसिरसम्म मध्यपहाडी लोकमार्ग १२ सय ८७ किमि कालेपत्रे रहेकोमा अहिले १४ सय ६ अर्थत १२१ किमि कालोपत्रे थप भएको छ। हुलाकी राजमार्ग १ वर्ष अघि ९१० […]

  • १ year अगाडि
६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाण्डाै। सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज छ सय रुपैयाँले बढेर तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ८५ […]

  • १ year अगाडि
सरकारको एक वर्ष: नीति तथा कानुन निर्माणमा सञ्चार मन्त्रालय

सरकारको एक वर्ष: नीति तथा कानुन निर्माणमा सञ्चार मन्त्रालय

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधिसम्बन्धी सेवाका लागि नीति तथा कानुन निर्माण तथा कार्यान्वयन, आवधिक योजनाका सोच, उद्देश्य र लक्ष्यलाई वार्षिक कार्यक्रममार्फत कार्यान्वयन गर्दै आएको छ । उक्त मन्त्रालयका अनुसार नीति कार्यान्वयनका केही आधार तयार भएका छन् भने परिणाम पनि देखिन थालेको छ । नेपालको ‘इ–गभर्नेन्स डेभलपमेन्ट इन्डेक्स’ एक सयमा ५१ हाराहारीमा पुगेको […]

  • १ year अगाडि
तातोपानी कुण्डमा नुहाउनेको संख्या बढ्दाे

तातोपानी कुण्डमा नुहाउनेको संख्या बढ्दाे

म्याग्दी– प्राकृतिक चिकित्सालयको उपचारस्थलका रुपमा विकसित हुँदै गैरहेको म्याग्दीको तातोपानी कुण्डमा नुहाउने बिरामीको संख्या बढ्दै जान थालेको छ । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी, सर्वसाधारण र पर्यटकहरुको पछिल्लो समय आगमन बढ्दै गएको हो । अहिले दैनिक रुपमा पाँचसय जना बिरामी, सर्वसाधारण तथा पर्यटकहरुले स्नान गर्दै आइरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका […]

  • १ year अगाडि
नेपाल बैंकको सीईओमा तिलक राज पाण्डेय नियुक्त

नेपाल बैंकको सीईओमा तिलक राज पाण्डेय नियुक्त

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा तिलक राज पाण्डेय नियुक्त भएका छन् । उनी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् । सीइओ छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । तीन जनामा बैंक संचालक समितिले पाण्डेयलाई सीइओमा नियुक्त गरेको छ ।  

  • १ year अगाडि
भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुन्छ : प्रधानमन्त्री

भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिणी छिमेकी भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने बताएका छन्। सुनसरीस्थित इनरुवा सब-स्टेशन शुक्रबार उद्घाटनका क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपाल–भारतबीच मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी महत्वपूर्ण अन्तरसरकारी सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम छिट्टै काठमाडौंमा हुने दाहालले बताए। काठमाडौँमा हुने उक्त कार्यक्रमका लागि उच्च भारतीय अधिकारीहरू काठमाडौं आउने तयारी भइरहेको […]

  • १ year अगाडि
माछापुच्छ्रे बैंकको सिइओमा दोहोरिए सन्तोष कोइराला

माछापुच्छ्रे बैंकको सिइओमा दोहोरिए सन्तोष कोइराला

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन्। बैंकको बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो। साढे २ दशकभन्दा लामो अनुभव बटुली सकेका कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल […]

  • १ year अगाडि
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसनकाे उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसनकाे उद्घाटन

विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको […]

  • १ year अगाडि
राष्ट्र बैंकले माग्यो ६७ कर्मचारी

राष्ट्र बैंकले माग्यो ६७ कर्मचारी

काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न रिक्त ६७ पदमा आवेदन माग गरेको छ। बैंकले आज सूचना सार्वजनिक गर्दै विभिन्न प्रशासनिक तथा प्राविधिक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएको उल्लेख गर्दै ती जनशक्तिको माग गरेको र बैंकले प्रशासन तर्फ ५० र प्राविधिक तर्फ १७ जनाका लागि दरखास्त आव्हान गरेको हो। बैंकले सहायक निर्देशक र सहायक तर्फका प्रकाशसनिक […]

  • १ year अगाडि
राष्ट्र बैंकमा ६० भन्दा बढी कर्मचारी माग

राष्ट्र बैंकमा ६० भन्दा बढी कर्मचारी माग

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा गरी ६० भन्दा बढी कर्मचारी माग गरेको छ। राष्ट्र बैंकले खुला तथा समावेशी पक्रियाअन्तर्गत दरखास्त आह्वान गरेको हो। राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीमा प्रशासन तथा प्राविधिक सेवाअन्तर्गत सहायक निर्देशक र सहायक द्वितीय श्रेणीमा कर्मचारीहरु माग गरेको हो। सबै पदमा गरी राष्ट्र बैंकले ६७ जना कर्मचारी माग गरेको छ। राष्ट्र बैंकले […]

  • १ year अगाडि
सामाजिक सुरक्षा कोषले नयाँ मान्छे खोज्यो

सामाजिक सुरक्षा कोषले नयाँ मान्छे खोज्यो

सामाजिक सुरक्षा कोषले विभिन्न पदमा ५१ जना कर्मचारी माग गरेको छ। लोक सेवा आयोगद्वारा लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गरिने गरी कोषले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। कोषले उपनिर्देशकदेखि सहायक कम्प्युटर अपरेटरसम्मका कर्मचारी माग गरेको हो। माग भएका पदमा खुला तथा समावेशी व्यवस्थाअन्तर्गत भर्ना गरिने कोषले जनाएको छ। कोषले दरखास्त आह्वान […]

  • १ year अगाडि

लोकप्रिये