६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १०, २०८० १४:२९
६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाण्डाै। सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज छ सय रुपैयाँले बढेर तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १०, २०८० १४:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट