नेपाल बैंकको सीईओमा तिलक राज पाण्डेय नियुक्त

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० २0:४0
नेपाल बैंकको सीईओमा तिलक राज पाण्डेय नियुक्त

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा तिलक राज पाण्डेय नियुक्त भएका छन् ।

उनी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् । सीइओ छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

तीन जनामा बैंक संचालक समितिले पाण्डेयलाई सीइओमा नियुक्त गरेको छ ।

 

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० २0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट