अर्थ/वाणिज्य

राजश्व अनुसन्धानले कहाँ कहाँ छापा हान्यो ?

राजश्व अनुसन्धानले कहाँ कहाँ छापा हान्यो ?

हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नरेश अग्रवालसहित चार जना पक्राउ परेका छन् । अग्रवाललाई काठमाडौंको क्षेत्रपाटी र अन्य दुई जनालाई न्युरोडबाट राजस्व अधुसन्धान विभागले पक्राउ गरेको हो । ‘राजस्व अनुसन्धान विभागको टोलीले करिब दुई करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ,’ विभागका महानिर्दशक नवराज ढुंगानाले भने । उनीहरूको साथबाट २ करोडभन्दा बढी […]

  • १ year अगाडि
८२६ प्रहरी हवल्दारको बढुवा (सूची)

८२६ प्रहरी हवल्दारको बढुवा (सूची)

नेपाल प्रहरीका ८२६ जना हवल्दारहरू प्रहरी वरिष्ठ हवल्दारमा बढुवा भएका छन् । प्रहरी उपरीक्षको गत बुधबारको निर्णयअनुसार उनीहरूको बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा भएका वरिष्ठ हवल्दारहरूलाई प्रचलित नियम बमोजिम तलबभत्ता तथा रासन समेत हाल पदस्थापन भएको दरवन्दीबाट उपलब्ध गराउन प्रधान कार्यालयले राष्ट्रिय कितावखाना (प्रहरी), लैनचौर, काठमाडौँलाई लेखेको पत्रमा उल्लेख छ । […]

  • १ year अगाडि
आफ्नै देशको धार्मिक स्थल पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता

आफ्नै देशको धार्मिक स्थल पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता

नवलपरासी,पश्चिम् । सडक सञ्जालको पहुँच नहुँदा वर्षौदेखि आफ्नै देशको धार्मिक स्थल पुग्न भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीबाट वाल्मीकि आश्रम पुग्नका लागि भारतीय बाटो भैसालौटन हुँदै जानू पर्ने बाध्यताको अन्त्य हुन सकेको छैन । वाल्मीकि आश्रम जोड्न नारायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुलसमेत दुईवर्षदेखि बाटो निर्माण […]

  • १ year अगाडि
एनसेलकाे सेयर खरिदबिक्रीसम्बन्धी प्रतिवेदन १५ माघभित्र बुझाईने

एनसेलकाे सेयर खरिदबिक्रीसम्बन्धी प्रतिवेदन १५ माघभित्र बुझाईने

एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको तयारी गरिएको छ । टंकमणि शर्मा नेतृत्वको समितिले प्रतिवेदन बुझाउने तयारी गरेको हो । आज प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समितिले माघ १५ गतेभित्र प्रतिवेदन बुझाउने जानकारी गराएकी हुन् । गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद बैठकले […]

  • १ year अगाडि
अब खल्तीबाट क्यूआर भुक्तानी गर्दा ‘कोइली’ कराउने

अब खल्तीबाट क्यूआर भुक्तानी गर्दा ‘कोइली’ कराउने

डिजिटल वालेट खल्तीले अब क्यूआर कोडसँगै साउन्ड बक्ससमेत उपलब्ध गराउने भएको छ । वालेटबाट रकम काटिँदा भुक्तानी सफल भए/नभएको थाहा पाउन समस्या हुने भएपछि कम्पनीले साउन्ड बक्स पनि उपलब्ध गराउने भएको हो । कम्पनीले यसका लागि बिट्सक्राफ्ट कम्पनीसँग सहकार्य गरेको छ । बिस्टक्राफ्ट ‘कोइली- इन्स्याटन्ट पेमेन्ट भ्वाइस नोटिफिकेसन’ डिभाइस निर्माता हो ।खल्तीका प्रमुख कार्यकारी अधिकृत […]

  • १ year अगाडि
१२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन हुन्छः मन्त्री बस्नेत

१२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन हुन्छः मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एउटा विशेष र महत्वपूर्ण अवसर बन्ने दाबी गरेका हुन् । उनले निजी क्षेत्र र […]

  • १ year अगाडि
नागरिक लगानी कोषमा कार्की, सांस्कृतिक संस्थानमा पुन नियुक्त

नागरिक लगानी कोषमा कार्की, सांस्कृतिक संस्थानमा पुन नियुक्त

मन्त्रिपरिषद्को बैठकले विभिन्न तीनवटा सरकारी निकायमा नियुक्ति गर्ने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विभिन्न तीन निकायमा नेतृत्व नियुक्तिको निर्णय लिएको हो। मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एमव् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। उता सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको महाप्रबन्धकमा […]

  • १ year अगाडि
भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्नुहोस् : प्रधानमन्त्री

भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँगको छलफलमा उहाँले त्यस्तो निर्देशन […]

  • १ year अगाडि
छ महिनामा काठमाडौँ महानगरले गर्‍याे करिब पाँच अर्ब राजस्व असुल

छ महिनामा काठमाडौँ महानगरले गर्‍याे करिब पाँच अर्ब राजस्व असुल

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो । अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष रू ३५ […]

  • १ year अगाडि
घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि

घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि

विगत २ वर्षदेखि मन्दी र घरजग्गा वर्गीकरणका कारण शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा आएर उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई एकै महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा […]

  • १ year अगाडि
३४१ मेगावाटको बूढीगण्डकी मल्होत्राबाट पाठकको नाममा

३४१ मेगावाटको बूढीगण्डकी मल्होत्राबाट पाठकको नाममा

दीपक मल्होत्राको कम्पनी टाइम्स इनर्जीले आफू निर्माणको प्रस्तावक रहेको ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना साहस ऊर्जा लिमिटेडलाई बिक्री गरेको छ। स्रोतका अनुसार ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको लाइसेन्स २ अर्ब रुपैयाँमा ‘डिल’ भएको हो। उक्त लेनदेनअनुसार आयोजनामा व्यवसायी मल्होत्राले आफ्नो ५ प्रतिशत सेयर कायम राखेका छन्। साहस ऊर्जाका अध्यक्ष हिमप्रसाद पाठकले आफ्नो कम्पनीले अब उक्त […]

  • १ year अगाडि
नागमती बाँधले थप्नेछ बागमतीको सौन्दर्य

नागमती बाँधले थप्नेछ बागमतीको सौन्दर्य

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन लागिएको छ । उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नागरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको निर्माण सम्पन्नपछि अर्को नागमती बाँध निर्माणको प्रक्रिया सुरु गरिएको हो । वर्षायाममा खेर जाने पानी सङ्कलन गरेर हिउँदमा बागमतीमा पानीको […]

  • १ year अगाडि

लोकप्रिये