अर्थ/वाणिज्य

डिजेल,पेट्रोल र मट्टितेलको मुल्य घट्यो

डिजेल,पेट्रोल र मट्टितेलको मुल्य घट्यो

काठमाडौँ।नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो । निगमका अनुसार चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, […]

  • १ year अगाडि
विदेशी मुद्रा विनिमय दर : डलर स्थिर,युरो र पाउण्डको भाउ घट्यो

विदेशी मुद्रा विनिमय दर : डलर स्थिर,युरो र पाउण्डको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ। यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ९७पैसा र बिक्री दर १४५ रुपैयाँ ६३ पैसा र […]

  • १ year अगाडि
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्। निर्माण व्यवसायीसँग अर्थमन्त्री डा प्रकाशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डा वैकुण्ठ अर्याल, अर्थसचिव डा कृष्णहरि पुष्कर, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलमा […]

  • १ year अगाडि
६० अर्ब बराबरको आईपीओ जारी गर्ने तयारीमा विद्युत् प्राधिकरण

६० अर्ब बराबरको आईपीओ जारी गर्ने तयारीमा विद्युत् प्राधिकरण

सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको साधारण शेयर (आईपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ । अर्थको सहमतिपछि ऊर्जा […]

  • १ year अगाडि
खाद्य तथा व्यापार कम्पनीले माग्यो ६० कर्मचारी (सूचनासहित)

खाद्य तथा व्यापार कम्पनीले माग्यो ६० कर्मचारी (सूचनासहित)

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ६० जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले शुक्रबार सूचना जारी गरी नवौँदेखि चौथो तहसम्मका रिक्त स्थानमा कर्मचारी माग गरेको हो। माग गरिएका कर्मचारीमा ६ जना सह-विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एक/एक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत, प्राविधिकतर्फ २ […]

  • १ year अगाडि
एनएमबि बैंकका अध्यक्षले लिए पद तथा गोपनियताको सपथ : अरु संचालक को को ?

एनएमबि बैंकका अध्यक्षले लिए पद तथा गोपनियताको सपथ : अरु संचालक को को ?

एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन्। बिहीबारको साधारणसभाले सञ्चालक समितिमा सदस्यहरु चयन गरेको थियो। गोयलसहित चयन भएका अन्य सञ्चालकहरुले उनलाई अध्यक्ष बनाएको हो। गोयलले बिहीबार नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनियताको सपथ लिइसकेका छन्। उनी पहिले ग्लोबल आइएमइ बैंकमा मर्ज भएको बैंक अफ काठमाण्डूको सीइओ भएका थिए। त्यसपछि उनकै […]

  • १ year अगाडि
नेपालको अवस्था सुधारोन्मुख : विश्व बैंक

नेपालको अवस्था सुधारोन्मुख : विश्व बैंक

आगामी आर्थिक वर्ष (सन् २०२४) मा नेपालको अर्थतन्त्रमा केही सुधार आउने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुनु अनुमान विश्व बैंकले यसअघि नै गरिसकेको थियो […]

  • १ year अगाडि
अघि बढ्यो सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारी

अघि बढ्यो सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारी

काठमाडौँ । राजधानी काठमाडौँबाट नजिकै र सुगम गन्तव्यका रुपमा रहेको सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारीको काम सुरु भएको छ । कूल छ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत्को सर्वेक्षण अनुमतिपत्र (सर्वे लाइसेन्स) नेपाल विद्युत् प्राधिकरणले पाएसँगै आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्र कागजात तयारीको काम अगाडि बढेको हो । ऊर्जा, जलस्रोत तथा […]

  • १ year अगाडि
निजामती सेवा र राष्ट्रिय मानव अधिकार आयोगमा २६४ जनालाई जागिरको अवसर

निजामती सेवा र राष्ट्रिय मानव अधिकार आयोगमा २६४ जनालाई जागिरको अवसर

काठमाडौं । निजामती सेवा र राष्ट्रिय मानव अधिकार सेवामा २६४ जनालाई रोजगारीको अवसर खुलेको छ । लोकसेवा आयोगले सूचना प्रकाशित गर्दै खुल्ला तथा समावेशी प्रतियोगितात्मक परिक्षामार्फत २६४ जनाको पदपूर्ति गरिने जनाएको छ । आयोगले निजामती सेवाका लागि राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका लागि सहायक प्रथमक श्रेणीका पदको लागि खुल्ला तथा […]

  • १ year अगाडि
सम्मानित हुन चाहानेसँग आवेदन मागियो

सम्मानित हुन चाहानेसँग आवेदन मागियो

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि आवेदन मागेको छ । मन्त्रालयबाट आर्थिक वर्ष २०८०-०८१ मा प्रदान गरिने सो सम्मानका लागि विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, समूह तथा संघसंस्थासँग आवेदन आह्वान गरिएको हो । राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ (संशोधनसहित) अनुसारको विवरण र सोलाई पुष्टि गर्ने कागजातसहित एक महिनाभित्र पुरस्कारका लागि आवेदन […]

  • १ year अगाडि
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रुपेश कोइरालालाई नियुक्त गरेका छन् । कोइरालालाई आइतबार नै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ । विराटनगर–९का बासिन्दा कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका अध्यक्ष थिए ।

  • १ year अगाडि
५० मेगापिक्सेल क्यामेरा र ६ जीबी र्‍याम भएको सामसङ फोन नेपाली बजारमा, मूल्य १९ हजार

५० मेगापिक्सेल क्यामेरा र ६ जीबी र्‍याम भएको सामसङ फोन नेपाली बजारमा, मूल्य १९ हजार

जीबी र ६/१२८ जीबी भेरियन्टमा उपलब्ध छ । त्यस्तै ग्यालेक्सी ए०५एस फोन ४/१२८ जीबी र ६/१२८ जीबी भरियन्टमा उपलब्ध छ । दुवै फोनमा माइक्रो एसडी कार्डमार्फत १ टीबीसम्म एक्स्टर्नल मेमोरी थप गर्ने सुविधा छ । ६.७ इन्चकाे स्क्रिन रहेकाे ग्यालेक्सी ए०५ मा ५० मेगापिक्सेलको मुख्य क्यामरा, २ मेगापिक्सेलको डेप्थ लेन्स र अगाडिपट्टि ८ मेगापिक्सेलको क्यामरा […]

  • १ year अगाडि

लोकप्रिये