काठमाडौँ, पुस २९ । चर्चित वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै […]
काठमाडौं,सरकारी कम्पनी नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय गन्तव्यहरुको उडान गर्ने ४ वटै जहाज ग्राउन्डेड भएको छन।दुई एयरवस-३३० र एयरवस-३२० जहाज ग्राउन्डेड भएको शनिबार निगमका कर्मचारीले बताउनु भएको छ। एयरवस ग्राउन्डेड भएकोमा यात्रुहरूको निर्धारित उडानमा समस्या आएको छ।
कात्तिक ०३, फुङ्लिङ(ताप्लेजुङ) । ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान थालिएको छ । रेडपाण्डा नेटवकको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो ।रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध खोप दिएर रेडपाण्डा संरक्षणको अभियान सुरु गरेको हिमाली संरक्षण मञ्चका […]
नेपालगञ्ज- नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी’ कमहुँदा गत शनिबार उडान भएको थिएन । पर्यटन व्यवसायी केशव न्यौपानेले भारतीय पर्यटकसहितको हिमाली उडानले नेपालगञ्जको खस्कँदो व्यवसायलाई राहत […]
मुग्लिन (चितवन)। चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन् । विसं २०७२ पछिको भूकम्पले क्षति पुगेपछि प्रायःजसोको घरमा जस्तापाताको छानो प्रयोग भएका छन् । इच्छाकामना–२ मायाटारका टीका गुरुङको खरको छानोले छाएको पुरानोे घरलाई भने भूकम्पले क्षति पु¥याएनन् । उहाँले अहिले उक्त घर भत्काएर नयाँ बनाउने सोच बनाउनुभएको थियो । […]
म्याग्दी। पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक […]
दोलखामा पुस १३ देखि २२ गतेसम्म ‘वृहत दोलखा महोत्सव २०८०’ आयोजना हुने भएको छ। दोलखा उद्योग वाणिज्य संघले आर्थिक क्रान्तिका आधारहरू तय गर्ने लक्ष्य सहित १० दिने महोत्सव आयोजना गर्न लागेको हो। दोलखाको सदरमुकाम चरिकोट स्थित भीमेश्वर रंगशाला (टुडिखेल मैदान)मा सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको संघले जनाएको छ। महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल […]
म्याग्दी– प्राकृतिक चिकित्सालयको उपचारस्थलका रुपमा विकसित हुँदै गैरहेको म्याग्दीको तातोपानी कुण्डमा नुहाउने बिरामीको संख्या बढ्दै जान थालेको छ । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी, सर्वसाधारण र पर्यटकहरुको पछिल्लो समय आगमन बढ्दै गएको हो । अहिले दैनिक रुपमा पाँचसय जना बिरामी, सर्वसाधारण तथा पर्यटकहरुले स्नान गर्दै आइरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका […]
पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त गरिएका एक सय भन्दा बढी सल्लाहकारहरूको पद खारेज गर्ने निर्णय भएको छ । बुधवार बसेको कोषको परिषद् बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णयलाई खारेज गर्ने निर्णय गरेको हो । राज संस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय भन्दा बढी सल्लाहकार खारेज गरिएको हो।
काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंहले शनिबार बेलुका काठमाडौंमा चार घण्टा लामो प्रस्तुति दिएका छन् । चावहिलस्थित हायात रिजेन्सीको ग्राउण्डमा अरिजितको कन्सर्ट हेर्न १० हजार नेपाली दर्शक सहभागी रहेको आयोजकले जनाएको छ ।कन्सर्टमा विभिन्न हिन्दी तथा नेपाली गित गायर माहोल ततायका थिए।खुट्टाको असहजताबीच उनले लगातार प्रस्तुति दिए । उनका हिट बलिउड गीतमा नेपाली दर्शक […]
काठमाडौं: चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएको जानकारी निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका बताउनु भयो। दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उहाँले भन्नुभयो, “छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन […]
काठमाडौं । पर्यटन प्रवद्र्धनको लागि ‘स्पार्क एड्भेन्चर २०२३’ले दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम आयोजना गरेकाे छ । कार्यक्रम संयोजक अमरदीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म कार्यक्रम हुनेछ । असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरु हुनेछ । असोज १२ गते चौँरी गोठ र सैलुङलाई ’एक्सप्लोर’ गर्ने […]