समाज

कोसी प्रदेशमा लगानी भित्र्याउन प्रयासरत छौँ’

कोसी प्रदेशमा लगानी भित्र्याउन प्रयासरत छौँ’

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले आफूहरु कोसी प्रदेशमा लगानी भित्र्याउनका लागि आफूहरु प्रयासरत रहेको बताउनुभएको छ । एक्स्पो संयोजक समेत रहनुभएका उहाँले एक्स्पो समापनमा बोल्दै यसका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको बताउनुभयो । “एक्स्पो अवधिभर विभिन्न तरिकाबाट प्रदेशमा लगानी भित्र्याउने प्रयास भयो, आगामी दिनमा पनि यसले निरन्तरता पाउनेछ । यसका लागि स्थानीय सरकारसँग […]

  • २ years अगाडि
कमजोर संरचनामा प्रहरीचौकी

कमजोर संरचनामा प्रहरीचौकी

ढुङ्गेछानो ढल्किएको छ, कोठाभित्रै छानोबाट प्रकाश आउँछ, पानी प¥यो भने विस्तारा पोको पार्नुपर्छ । चुहिने ढुङ्गेछानोमा पाल टाँगिएको छ । यो कष्टकरपूर्ण अवस्थामा बसेको नेपाल प्रहरीले जनताको सुरक्षामा खटिना कसरी सक्ला ? यो कन्तविजोक अवस्थामा गुजारा चलाउँदै आएको छ इलाका प्रहरी कार्यालय भीमगिठे । जीर्ण भीमगिठे माध्यामिक विद्यालयको भवनमा बस्दै आएको इलाका प्रहरी कार्यालय आफँै […]

  • २ years अगाडि
म्याग्दीमा विकास बजेट कार्यान्वयनको अवस्था कमजोर

म्याग्दीमा विकास बजेट कार्यान्वयनको अवस्था कमजोर

म्याग्दीमा विकास निर्माणका योजनाको कार्यान्वयनमा ढिलासुस्ती हुँदा विकास बजेट खर्च न्यून भएको छ । स्थानीय सरकारका साथै सङ्घ र प्रदेश सरकारमार्फत सञ्चालन हुने विकास निर्माण योजनाको कार्यान्वनयमा ढिलासुस्ती हुँदा बजेट कार्यान्वयन फितलो देखिएको हो । चालु आर्थिक वर्ष २०७९÷८० को साढे सात महिनामा सङ्घ सरकारतर्फ सात दशमलव ४८ प्रतिशत र प्रदेश सरकारतर्फका कार्यालयको १८ दशमलव […]

  • २ years अगाडि
टिकटकमा बढ्यो ‘पाइरेसी’

टिकटकमा बढ्यो ‘पाइरेसी’

गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीत–सङ्गीतको प्रचारप्रसार हुने भएकाले सर्जक यसतर्फ जोडिएका छन् । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा हिजोआज चलचित्रका दृश्य पनि देख्न पाइन्छ । ससाना क्लिप आउँदा प्रचारप्रसार भएको मान्ने चलचित्रकर्मी केही समययता महत्वपूर्ण दृश्यसमेत भेटिँदा भने चिन्तित भइरहेका छन् । क्लिप खण्डखण्ड गरेर टिकटकमा […]

  • २ years अगाडि
सरकारले किसानको समस्या सुनेन

सरकारले किसानको समस्या सुनेन

तनहुँका कृषकले सरकारले आफूहरुको समस्या नसुनेको गुनासो गरेका छन् । पछिल्लो समय कृषि व्यवसाय र कृषकले भोग्दै आएको समस्याबारे सरकारले ध्यान नदिएको गुनासो गर्दै उनीहरुले आफ्ना माग सम्बोधन गर्न सरकार उदासिन देखिए आन्दोलनमा उत्रनुको विकल्प नभएको बताए । अण्डा उत्पादक कृषक खेमराज अधिकारीले अण्डा उत्पादनमा दैनिक ६० प्रतिशत घाटा व्यहोर्न बाध्य भएको बताउनुभयो । जिल्लामा […]

  • २ years अगाडि
नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घट्यो

नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अङ्कमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार चार सय ५९ कित्ता शेयर ३० हजार नौ सय तीन पटक खरिदबिक्री […]

  • २ years अगाडि
खडेरीले सुक्यो गहुँबाली : वर्षा नहुँदा मकै रोप्न ढिलाइ

खडेरीले सुक्यो गहुँबाली : वर्षा नहुँदा मकै रोप्न ढिलाइ

गलेश्वर, २१ फागुन (रासस) : लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन् । फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन् । बेनी नगरपालिका–२ का किसान चन्द्रबहादुर कार्कीले लामो समयदेखिको खडेरीका कारण गहुँबाली सुकेको बताउनुभयो । “खडेरीका कारण गहुँबाली सुकेको छ भने […]

  • २ years अगाडि
पाँच लाख रुपैयाँ बराबरको छात्रवृत्ति र शैक्षिक सामग्री वितरण

पाँच लाख रुपैयाँ बराबरको छात्रवृत्ति र शैक्षिक सामग्री वितरण

मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले २४औँ वार्षिकोत्सवका अवसरमा रु पाँच लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ । कास्कीका विभिन्न सरकारी विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीलाई रू २ हजारका दरले एक लाख ८० हजार छात्रवृत्तिका लागि र सात विद्यालयलाई तीन लाख २० हजार बराबरको विज्ञान तथा […]

  • २ years अगाडि
पुलको नट बोल्ट भाँचिएपछि सवारीसाधन आलोपालो चलाउँदै

पुलको नट बोल्ट भाँचिएपछि सवारीसाधन आलोपालो चलाउँदै

भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ । नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ । पुलको नटबोल्ट भाँचिएपछि जोखिम बढेकाले सवारीसाधन आलोपालो गरी चलाइनुका साथै कम क्षमता भएका सवारीसाधनलाई मात्र प्रवेश गर्न दिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले बताउनुभयो […]

  • २ years अगाडि
पूर्वपश्चिम राजमार्ग स्तरोन्नति काम तीव्रता

पूर्वपश्चिम राजमार्ग स्तरोन्नति काम तीव्रता

पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको कामलाई यहाँ तीव्रता दिइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रू आठ करोडमा ठेक्का प्रक्रियामार्फत सडक चौँडा बनाउने काम गरिरहेको हो । राजमार्ग चौँडा गर्न माटो भरान गर्ने, कल्भर्ट बनाउनेलगायत काम भइरहेको कार्यालयमा सूचना अधिकारी पियुस चटौटले जानकारी दिनुभयो । उहाँका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन […]

  • २ years अगाडि
अपडेट :  दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्वार

अपडेट : दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्वार

ओखलढुङ्गामा सवारी दुर्घटनमा परी घाइतेभएका १० जनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको छ । सबै घाइतेहरूको नेपाली सेना र कैलाश एयरको हेलिकोप्टरबाट उद्वार गरी उपचारका लागि काठमाडौं पठाइएको हो । दुर्घटनाका परी गम्भीर घाइतेहरु चिशंखुगढी गाउँपालिका–३ का चालक २५ वर्षिय सुमन कार्की, २६ वर्षे शर्मिला श्रेष्ठ, वडा नं. १ का २२ वर्षे खेमबहादुर खत्रि र वडा नं.२ […]

  • २ years अगाडि
आइसीसी लिग–२ : पपुवा न्यु गिनीद्वारा युएई पराजित

आइसीसी लिग–२ : पपुवा न्यु गिनीद्वारा युएई पराजित

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्यु गिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा पपुवा न्यु गिनी विजयी भएको छ । श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा पपुवा न्यु गिनीले युएईलाई पाँच विकेटले पराजित गरेको हो । पपुवा न्यु गिनीसित युएई घरेलु मैदानमा लगातार पराजित भएको हो । टस जितेर पपुवा न्यु […]

  • २ years अगाडि

लोकप्रिये