स्वास्थ्य

बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक

बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक

काठमाडौं, बागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट ल्याइएको तीन वटा विधेयक आज दर्ता गरीएको सचिवालयले जनाएको छ ।दर्ता गरिएको ती संशोधन गर्नुपर्ने विधेयकहरु क्रमशः प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताएका छन […]

  • २ हप्ता अगाडि
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु

२३ पुस काठमाडौ । काठमाडौमा आज बिहान ६:५० मा ठूलो भुकम्पको धक्का महसुस गरिएको छ। गुगलले देखाएको जानकारी अनुसार उक्त भुकम्पको केन्द्रविन्दु चिनको तिब्बत , सिगात्सेबाट २३ किमि मुनि रहेको छ र भुकम्पको मापन ७.१ रेक्टर स्केल रहेको छ ।भुकम्पको धक्का नेपाल, भारत, अफगानिस्तान, भुटान र चिनमा महसुस गरिएको छ।

  • ४ हप्ता अगाडि
काठमाडौँ उपत्यकामा शनिबार ५४ वर्षयताकै अत्याधिक वर्षा

काठमाडौँ उपत्यकामा शनिबार ५४ वर्षयताकै अत्याधिक वर्षा

काठमाडौँ उपत्यकामा शनिबार ५४ वर्षयताकै अत्याधिक वर्षा भएको छ । विभिन्न ९ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूमा अहिलेसम्मको रेकर्ड ब्रेक भएको छ ।बिहीबारबाट निरन्तर परेको अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन नराम्ररी प्रभावित भएको छ ।हालसम्म बाढीले करीब १०० जनाको मृत्यु र ६0 भन्दा बढि वेप्प्पता रहेका छन।

  • ४ महिना अगाडि
जनसुरक्षित बचत तथा ऋण सहकारीले चैत्र २४ गते बृहत रक्तदान कार्यक्रम गर्दै

जनसुरक्षित बचत तथा ऋण सहकारीले चैत्र २४ गते बृहत रक्तदान कार्यक्रम गर्दै

जनसुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व निर्वाह गर्ने हेतुले रक्तदानको आयोजना गरेको संस्थाले जानकारी दिएको छ । ‘रक्तदान जीवनदान’ भन्ने नारा लिएर नेपाल रेडक्रस सोसाईटीसंगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जानकारी दिएको छ । काठमाडौँ महानगरपालिका वडा नं ३२ जडिबुटीस्थित संस्थाको कार्यालयसंगै रक्तदान आयोजना […]

  • १0 महिना अगाडि
एकदमै दुब्लो, पातलो र कमजोर हुनुहुन्छ ? यी चीज खाईदिनुस् ५ दिनभित्र आफैँ हेर्नुस् चमत्कार

एकदमै दुब्लो, पातलो र कमजोर हुनुहुन्छ ? यी चीज खाईदिनुस् ५ दिनभित्र आफैँ हेर्नुस् चमत्कार

कोहि व्यक्ति जस्तो खाना खाए पनि फुर्तिलो, बलियो, जाँगरिलो र मोटो हुन्छ भने कोहि व्यक्तिहरु भने जति सुकै प्रोटिनयुक्त वा सन्तुलन खाना खाए पनि एकदम दुब्लो, पातलो र कमजोर हुन्छ। बिहानको खाजा देखि बेलुकाको भोजन सम्म मिलाएर खाँदा पनि अत्ति नै दुब्लो र वजन कहिल्यै नबढ्ने समस्या प्राय व्यक्तिमा देखिन्छ । यसकारण कतिपय मानिसहरु तौल […]

  • १२ महिना अगाडि
प्रतिष्ठानमा खनाललाई रोक्न अनेक चलखेल : फर्जी समाचारको प्रमाणसहित भण्डाफोर

प्रतिष्ठानमा खनाललाई रोक्न अनेक चलखेल : फर्जी समाचारको प्रमाणसहित भण्डाफोर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा.डा.गुरु खनाललाई रोक्नका लागि स्वार्थ समूह चलखेलमा लागेको छ । एसएलसी फेल खनाललाई बिपी प्रतिष्ठानको उपकुलपति बनाउने तयारी भन्दै अपुष्ट र आधा सत्य समाचार प्रकाशन गरेर आफुविरुद्ध प्रहार भएको भन्दै प्रा.डा.गुरु खनालले पत्रकार सम्मेलन नै गरेका छन् । खनाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वरेक्टर एवं हाडजोर्नी […]

  • १२ महिना अगाडि
भक्तपुरको क्रिष्टल डेन्टल हस्पिटलले सहिद/बेपत्ता सन्ततिको निशुल्क उपचार गर्ने

भक्तपुरको क्रिष्टल डेन्टल हस्पिटलले सहिद/बेपत्ता सन्ततिको निशुल्क उपचार गर्ने

भक्तपुरको गट्ठाघरस्थित क्रिष्टल डेन्टल हस्पिटलले जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका सन्ततिहरुको निशुल्क मुख तथा दन्त स्वास्थ्य सेवा सम्बन्धि सम्पुर्ण उपचार निशुल्क गर्ने भएको छ । हस्पिटलमा हिजो भएको सम्झौता बमोजिम क्रिष्टल डेन्टल हस्पिटलले दुई वर्षसम्म यो सेवा प्रदान गर्ने छ । फागुन १ गते जनयुद्ध दिवसको दिनदेखि सम्झौता लागु हुने क्रिष्टल डेन्टल हस्पिटलका अध्यक्ष तथा […]

  • १२ महिना अगाडि
राजेन्द्र पाण्डे अस्पताल भर्ना : माधव नेपालले भेटे

राजेन्द्र पाण्डे अस्पताल भर्ना : माधव नेपालले भेटे

पूर्व मन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । अस्वस्थ भएपछि पाण्डेलाई सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना गरिएको केन्द्रीय सदस्य सुदेश पराजुलीले जानकारी दिए । ‘उहाँलाई युरिन इन्फेक्सन भएपछि सोमबार अस्पताल भर्ना गरिएको हो । अहिले स्वास्थ्य अवस्था सुधार हुँदै आएको छ । बिहीबारसम्ममा डिस्चार्ज गरिन्छ होला’, पाण्डेको […]

  • १ year अगाडि
यस्तो पनि ‘बर्थिङ सेन्टर’ ! वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

यस्तो पनि ‘बर्थिङ सेन्टर’ ! वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

सिरहा। सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ । प्रसूतिगृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार […]

  • १ year अगाडि
डा. प्रेरणा श्रेष्ठलाई अमेरिकी विश्वविद्यालयमा २९ करोडको फण्ड प्राप्त

डा. प्रेरणा श्रेष्ठलाई अमेरिकी विश्वविद्यालयमा २९ करोडको फण्ड प्राप्त

अमेरिकाको स्टोनी ब्रुक विश्वविद्यालयको रेनइसेन्स स्कुल अफ मेडिसिनअन्तर्गत न्यूरोबायोलोजी तथा बिहेबियर विभागकी सहायक प्राध्यापक डा. प्रेरणा श्रेष्ठले २.२ मिलियन अमेरिकी डलर ग्राण्ट प्राप्त गरेकी छन् । उनले पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअडर (पीटीएसडी)को अनुसन्धानका लागि अमेरिकाकाे नेशनल इन्सटिच्युट अफ मेन्टल हेल्थबाट नेपाली रुपैयाँ २९ करोड २५ लाखभन्दा बढी फण्ड प्राप्त गरेकी हुन् । डा. श्रेष्ठले पीटीएसडी […]

  • १ year अगाडि
तुलसीपुरको वडा कार्यालयमा स्तनपान कक्ष

तुलसीपुरको वडा कार्यालयमा स्तनपान कक्ष

कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को कार्यालयमा स्तनपान कक्ष स्थापना गरिएको छ। वडाले निर्माण गरेको नयाँ भवनमा स्तनपान कक्ष स्थापना गरिएको वडाध्यक्ष मोहन पौडेलले बताए। जिल्लाका १०० वडामध्ये तुलसीपुर–१३ ले पहिलोपटक उक्त स्तनपान कक्ष स्थापना गरेको वडाध्यक्ष पौडेलले दाबी गरे। ‘कर्मचारी र सेवाग्राहीका बच्चाबच्चीलाई […]

  • १ year अगाडि
उपकुलपतिलाई घिसारेर निकाल्ने हर्क साम्पाङको चेतावनी

उपकुलपतिलाई घिसारेर निकाल्ने हर्क साम्पाङको चेतावनी

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् । प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मेयर साम्पाङले सोमबार उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाएका हुन् । मेयर साम्पाङले आफूले लगाएको ताला कसैलाई नखोल्न चेतावनी दिएका छन् । उनले आवश्यक परे आफैँ खोल्ने […]

  • १ year अगाडि