अन्तराष्ट्रिय

यौन दुर्व्यवहार कसुरमा पूर्वराष्ट्रपति ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना

यौन दुर्व्यवहार कसुरमा पूर्वराष्ट्रपति ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना

न्युयोर्कको एक अदालतले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जिन क्यारोललाई क्षतिपूर्तिबापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । मानहानिसम्बन्धी मुद्दाको सुनुवाइ गरेको अदालतले भावना र प्रतिष्ठामा पुर्‍याएको क्षतिका लागि एक करोड ८३ लाख अमेरिकी डलर क्षतिपूर्ति र दण्डनीय क्षतिका लागि अर्को ६ करोड ५० लाख डलर तिर्नुपर्ने आदेश दिएको हो । झन्डै […]

  • १ year अगाडि
भिजिट भिसामा जानेहरूका लागि नयाँ नियम, कुन कुन कागजात आवश्यक पर्छन् ?

भिजिट भिसामा जानेहरूका लागि नयाँ नियम, कुन कुन कागजात आवश्यक पर्छन् ?

भिजिट भिसामा विदेश जानेहरूलाई लक्षित लागि नयाँ कार्यविधि आएको छ । गृह मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार भिजिट भिसामा जान चाहनेहरूले ६ महिनाको वैध अवधि भए‌को राहदानी देखि दुईतर्फी हवाई टिकट देखाउनुपर्ने छ । यस्तै, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा […]

  • १ year अगाडि
सिरियामा जोर्डनको हवाई आक्रमण परि ९ जनाको मृत्यु

सिरियामा जोर्डनको हवाई आक्रमण परि ९ जनाको मृत्यु

सिरियाको स्वेडामा जोर्डनको हवाई आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ। जोर्डनका लडाकु विमानले बिहीबार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा ९ जनाको मृत्यु भएको जनाइएको छ। दुई तले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान्-श्रीमती, उनीहरूका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको र एक जना वृद्ध महिला वेपत्ता रहेको सिरियन अब्जर्भेटरी […]

  • १ year अगाडि
अयोध्यामा रामको मुर्ति प्राणप्रतिष्ठा : विराटनगरमा सामुहिक दीप प्रज्वलन

अयोध्यामा रामको मुर्ति प्राणप्रतिष्ठा : विराटनगरमा सामुहिक दीप प्रज्वलन

विराटनगरमा रहेको न्युरो हस्पिटलले भारतको अयोध्या रामको नयाँ रुपको मुर्तिको प्राणप्रतिष्ठा गर्ने दिन भव्य रुपमा सामुहिक दीप प्रज्वलन गर्ने भएको छ । भारतमा आगामी जवनरी २२ अर्थात माघ ८ गते सोमबार भगवान रामको बाल स्वरुप नयाँ मुर्ति प्राणप्रतिष्ठा गरिदैछ । यसै विषयमा बुधबार न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले एक कार्यक्रम गरी विराटनगरमा पनि सोही दिन […]

  • १ year अगाडि
गर्लफ्रेन्डको कपडा लगाएर उसैको परिक्षा दिन जाने युवा समातिए

गर्लफ्रेन्डको कपडा लगाएर उसैको परिक्षा दिन जाने युवा समातिए

भारतको पञ्जावबाट रोचक घटना बाहिरिएको छ। एकजना युवकले आफ्नो हुलिया युवतीको जस्तो बनाएर परीक्षा हलमा पुगेका बेला समातिएका छन्। केटाबाट केटीको स्वरुपमा त परिणत भए नै त्यससँगै उनले लुगा पनि प्रेमिकाकै लगाएका थिए। आफ्नी प्रेमिकाको साटो परीक्षा दिन केटीको हुलियामा पुगेका ती युवक अहिले समातिएर प्रहरीको हिरासतमा छन्। यही ७ जनवरीमा पञ्जावको कोटकपुरास्थित डीएभी पब्लिक […]

  • १ year अगाडि
ताइवानकाे राष्ट्रपतिमा अमेरिका निकट विलियम विजयी, चीनलाई तनाब

ताइवानकाे राष्ट्रपतिमा अमेरिका निकट विलियम विजयी, चीनलाई तनाब

ताइवानको आम निर्वाचनमा चीनविरोधी मानिने सत्तारुढ दल डीपीपीका उम्मेदवार विलियम लाइ विजयी भएका छन् । हाल ताइवानको उपराष्ट्रपति रहेका उनी अब राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् । जितलगत्तै लाइले चीनको निरन्तरको धम्कीबाट ताइवानलाई बचाउन आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन् । चुनावअघि चीनले लाइलाई मतदान नगर्न ताइवानीहरूलाई आग्रह गरेकाे थियाे । नतिजापछि ताइवानका मतदाताहरूले चीनको चेतावनीकाे बेवास्ता […]

  • १ year अगाडि
प्रधानमन्त्री छाडेर जसिन्डा आर्डर्नले गरिन बिहे

प्रधानमन्त्री छाडेर जसिन्डा आर्डर्नले गरिन बिहे

न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न र क्लार्क गेफोर्डले शनिबार विवाह गरेका छन्। न्युजिल्याण्डको नर्थ आइल्याण्डको हक्स बेमा कडा सुरक्षाबीच सो समारोह आयोजना गरिएको थियो। समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए। परिवारका सदस्यहरू, साथीहरू र केही नजिकका राजनीतिज्ञ सहकर्मीहरूको उपस्थितिमा आयोजित सानो समारोहमा उनको विवाह भएको हो। आर्डर्न र गेफोर्डबीचको लगभग पाँच वर्षको सम्बन्ध विवाहमा परिणत […]

  • १ year अगाडि
विश्व व्यापार संगठनको विकास समितिको अध्यक्षमा नेपालका सुवेदी निर्वाचित

विश्व व्यापार संगठनको विकास समितिको अध्यक्षमा नेपालका सुवेदी निर्वाचित

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका लागि राजदूत (स्थायी प्रतिनिधि) रामप्रसाद सुवेदी विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को व्यापार तथा विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन्। जनवरी १२, २०२४ (बिहीबार) भएको डब्ल्यूटीओ जनरल काउन्सिलको बैठकले सुवेदीलाई आगामी १ वर्षे कार्यकालका लागि उक्त समितिको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। बिहीबारको बैठकले राजदूतसहित विभिन्न समितिमा आगामी कार्यकालका लागि अध्यक्ष […]

  • १ year अगाडि
रुसी सेनामा गएका थप एक नेपालीको मृत्यु

रुसी सेनामा गएका थप एक नेपालीको मृत्यु

रुसी सेनामा आवद्ध थप एक नेपाली युवकको ज्यान गएको छ। प्युठान नगरपालिका–४ काठेवर निवासी सोमेश सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मादे जानकारी दिएका छन्। नेपाली कांग्रेस, प्युठानका उपसभापतिसमे रहेका वर्माले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन्। परराष्ट्रका अनुसार रुसी सेनामा करिब दुई सय नेपाली छन्। चार जना युक्रेनी सेनाको बन्धक […]

  • १ year अगाडि
सन् २०२४ मा ५० भन्दा बढी मुलुकमा निर्वाचन हुने, यस वर्षले सबैभन्दा बलियो लोकतन्त्रको पनि परीक्षा लिने

सन् २०२४ मा ५० भन्दा बढी मुलुकमा निर्वाचन हुने, यस वर्षले सबैभन्दा बलियो लोकतन्त्रको पनि परीक्षा लिने

लन्डन। पृथ्वीको आधा जनसङ्ख्या बसोबास गर्ने ५० भन्दा बढी मुलुकमा सन् २०२४ मा राष्ट्रिय निर्वाचन हुन लागेको छ । यद्यपि मतको अधिकार प्रयोग गर्ने नागरिकहरूको सङ्ख्या राम्रो समाचार होइन । यो वर्ष सबैभन्दा बलियो लोकतन्त्रको पनि परीक्षा लिने र अधिनायकवादी नेताहरूको हात बलियो बनाउनका लागि तयार भए जस्तो देखिन्छ । रुस, ताइवान र संयुक्त अधिराज्यदेखि […]

  • १ year अगाडि
युक्रेनमा रूसी क्षेप्यास्त्र आक्रमण, देशव्यापी हवाई आक्रमणको चेतावनी

युक्रेनमा रूसी क्षेप्यास्त्र आक्रमण, देशव्यापी हवाई आक्रमणको चेतावनी

युक्रेन। रूसले युक्रेनविरुद्ध क्षेप्यास्त्र आक्रमण गर्दा सोमबार बिहान युक्रेनका दर्जनौँ सहरमा विस्फोटको आवाज सुनिएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले बताएका छन् । युक्रेनको मध्य भागमा रहेको डेनिप्रो र क्राइभी रिह, पूर्वी शहर खार्किभ र दक्षिणी शहर जापोरिजियामा विस्फोट भएको युक्रेनी समाचार निकाय इन्टरफ्याक्सले जनाएको छ । पश्चिमी खमेल्निट्स्की क्षेत्रमा हवाई प्रतिरक्षा पनि सक्रिय भएको क्षेत्रीय प्रशासनले […]

  • १ year अगाडि
बंगलादेशको चुनावमा शेख हसिना विजयी, लगातार चौथोपटक प्रधानमन्त्री बन्दै

बंगलादेशको चुनावमा शेख हसिना विजयी, लगातार चौथोपटक प्रधानमन्त्री बन्दै

१५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना विवादास्पद चुनाव जितेर लगातार चौथो कार्यकालका लागि पनि पदमै रहने भएकी छन्। शेख हसिनाको पार्टी अवामी लिग र उसका सहयोगीले २९९ संसदीय सिटमध्ये कम्तीमा १५२ सिट जितेका हुन्। उम्मेदवारको मृत्यु भएपछि एउटा सिटको निर्वाचन भने स्थगन गरिएको छ। देशको प्रमुख प्रतिपक्षी दल बीएनपी अर्थात् बंगलादेश नेसनलिस्ट पार्टी र […]

  • १ year अगाडि