राजनीति

माओवादीले माग्यो राष्ट्रियसभामा जानेको नाम

माओवादीले माग्यो राष्ट्रियसभामा जानेको नाम

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारहरूको प्रस्तावित नाम पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । यसरी सिफारिस पठाउँदा प्रदेशहरू एवं ज.व.स./मोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम पठाउनुपर्ने माओवादीले जनाएको छ । ‘राष्ट्रियसभा सदस्यको रिक्त पदमा यही माघ ११ गते हुन गइरहेको निर्वाचनको […]

  • १ year अगाडि
पुस १० गते के हुन्छ क्रमभंग ?

पुस १० गते के हुन्छ क्रमभंग ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि क्रमभंगको तयारीमा रहेको बताएका छन् । उनले तेस्रोपटक प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुने दिन ‘क्रमभंग’ हुने खालको केही निर्णय गर्ने बताएका हुन् । शुक्रबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित नेपालकै दोस्रो ठूलो विद्युत् सबस्टेसनको उद्घाटन समारोहमा उनले आफू क्रमभंगको तयारीमा रहेको बताएका हुन् । ‘प्रधानमन्त्री भएको एक […]

  • १ year अगाडि
काँग्रेस मधेश प्रदेश सम्मेलन शुरु : देउवा प्रमुख अतिथि, शेखर कोइराला अनुपस्थित

काँग्रेस मधेश प्रदेश सम्मेलन शुरु : देउवा प्रमुख अतिथि, शेखर कोइराला अनुपस्थित

काठमाडौँ- नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन सुरु भएको छ । भोलिसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधि सहभागी भएका छन् । स्थानीय तिरहुतीयागाछी मैदानमा आयोजित सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको हो । सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी हुनुहुन्छ । मधेस प्रदेशका आठ […]

  • १ year अगाडि
कांग्रेसको मधेस प्रदेश सम्मेलन आज

कांग्रेसको मधेस प्रदेश सम्मेलन आज

नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज हुँदै छ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो । प्रदेश राजधानी जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले पनि सभालाई […]

  • १ year अगाडि
माओवादी बैठक बस्दै

माओवादी बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । हिजो (बुधबार)का लागि बोलाइएको बैठक आज बस्न लागेको हो । पार्टीका कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ८ बजे बालुवाटारमा बस्नेछ । पदाधिकारी बैठक मंगलबारबाट सुरु भएको थियो । बालुवाटारमा मंगलबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यसूची पेस गर्दै समसामयिक […]

  • १ year अगाडि
एनसेलबारे राज्य व्यवस्था समितिले बैठक राखेपछि लेखा समितिको गुनासो

एनसेलबारे राज्य व्यवस्था समितिले बैठक राखेपछि लेखा समितिको गुनासो

एनसेलको सेयर खरिद बिक्रीबारे छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेकोप्रति सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले प्रश्न उठाएका छन्। राज्य व्यवस्था समितिको बैठक मंगलबार बसेको थियो। बुधबार फेसबुकमा एक स्टाटस लेख्दै पोखरेलले भनेका छन्, ‘सरकारी सुण्ड मसुण्डहरु सार्वजिक लेखा समितिले गरेको एनसेल भष्ट्राचार काण्ड सम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन […]

  • १ year अगाडि
माओवादी केन्द्रको सचिवालय बैठक स्थगित

माओवादी केन्द्रको सचिवालय बैठक स्थगित

४ पुस,काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी सचिवालय बैठक स्थगित भएको छ । अर्को बैठक बिहीबार बिहान ८ बजे बस्ने छ । पार्टी उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण आजको बैठक स्थगित भएको हो । मंगलबारदेखि सुरु भएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । बैठकमा […]

  • १ year अगाडि
मागेको आईफ़ोन १५ प्रोम्याक्स नपाउँदा अमरेशका यी अनेक फण्डा

मागेको आईफ़ोन १५ प्रोम्याक्स नपाउँदा अमरेशका यी अनेक फण्डा

कुरा हो, एकताका हाकाहाकी भारतीय प्रधानमन्त्री कार्यालयलाई सीधै रिपोर्टिङ गर्छु भनी हिँड्ने अमरेशकुमार सिंहको । मन्त्रीको आश गरे, भएनन् । पैसा मागे, पाएनन् । मोबाइलसम्ममा झरे, त्यो पनि मिलेन । त्यसपछि गाली–गलौजमा उत्रिएको भनी बालुवाटारमा दिनदिनै चर्चा हुने गरेको छ । प्रधानमन्त्रीबाट अपेक्षा गरेमध्ये केही नमिलेर रहेछ अमरेशले उहाँकी छोरी गंगाविरुद्ध खनिँदै एनसेललाई मुद्दासम्म हाल्न […]

  • १ year अगाडि
‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’को समीक्षा गर्न एमाले सचिवालय बैठक बस्दै

‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’को समीक्षा गर्न एमाले सचिवालय बैठक बस्दै

‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’को समीक्षा गर्न एमाले सचिवालय बैठक बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एक दुई दिनभित्रै सचिवालय बैठक बस्ने गरी छलफल भइरहेको जानकारी दिए । ‘सङ्कल्प यात्राको समीक्षाका लागि सचिवालय बैठक बोलाउनेबारे छलफल भइरहेको छ । एक दुई दिनभित्रै सचिवालय बैठक बस्छ । त्यसपछि यात्राको विस्तृत रिपोर्ट सार्वजनिक गर्छौ’, गौतमको […]

  • १ year अगाडि
हरिबोलको राजिनामा : वर्षमान र महरालाई सुनकाण्डमा कारबाही गर्नुपर्ने माग !

हरिबोलको राजिनामा : वर्षमान र महरालाई सुनकाण्डमा कारबाही गर्नुपर्ने माग !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा महंगो पर्ने भएको छ । प्रधानमन्त्री पुत्री गंगा दाहालको भूमिकामा सांसद अमरेश कुमार सिंहले गम्भीर प्रश्न उठाएलगत्तै गजुरेलको राजीनामा बाहिर आएको हो । गजुरेलले राजीनामा दिएको ५ दिनपछि प्रसंग बाहिरिएको हो । गजुरेलले राजीनामा दिने बेलामा अर्थात २०८० मंसिर २० गतेको आसपासमा नेपालमा एनसेलको […]

  • १ year अगाडि
गंगा विरुद्धको हमला, व्यवस्था विरुद्धको हमला हो : प्रचण्ड

गंगा विरुद्धको हमला, व्यवस्था विरुद्धको हमला हो : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरीमाथि भएको आक्रमण व्यवस्थामाथिकै हमला भएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उक्त कुरा बताएका हुन् । उनको भनाइ जस्ताको तस्तै : मेरो परिवारमा अब तीन जना सदस्यमात्रै बाकी छन् । एउटा छोरी रेणु दाहाल चितवन महानगरपालिकाको मेयर छन् । अर्को छोरी मेरो सचिवालयमा काम गरिरहेको […]

  • १ year अगाडि
लुम्बिनी प्रदेशका छ विषयगत समितिको निर्वाचन पुस १७ गते हुने

लुम्बिनी प्रदेशका छ विषयगत समितिको निर्वाचन पुस १७ गते हुने

दाङ।लुम्बिनी प्रदेशमा छ विषयगत समितिको सभापतिको निर्वाचन हुने भएको छ । प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनले एक सूचना जारी गरी यही पुस १७ गते निर्वाचनको मिति तय गरिएको जानकारी दिनु भयाे । लुम्बिनीमा लामो समयदेखि विषयगत समितिले नेतृत्व पाउन सकेका थिएनन् । सचिव पुनका अनुसार प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि वन […]

  • १ year अगाडि