रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले ‘गौर हत्याकाण्ड’का पीडित परिवारलाई न्याय दिलाउँन आफ्नो पूर्ण साथ सहयोग रहने बताएका छन् । रौतहटको गरुडामा आज आजपाको गरुडा नगरकमिटीद्धारा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले घोषणा गरेको आन्दोलनका विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउँनुपर्ने बताउँदै उनले आन्दोलनमा […]
काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले त्यहाँका समकक्षीसंग भेटघाट गरेका छन् । नेपालका कृषि तथा पशुपन्छी बिकास मन्त्री भुसालले भारतका कृषि एवम् कल्याण मन्त्री नरेन्द्र सिंह तोमर र मत्यपालन, पशुपालन एवम् डेरी मन्त्री परशोत्तम रुपालासंग आज भेटघाट गरेका हुन् । दुबै मन्त्रीसंग भएको छुट्टाछुट्टै भेटमा कृषि […]
गौर । गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँन आज रौतहटको सदरमुकाम गौरमा विशाल प्रदर्शन भएको छ । हत्याकाण्डका आपराधिलाई कानूनी कठघेरामा ल्याउँन निरन्तर सरकारलाई ध्यानार्षण गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै पीडित संघर्ष समितिले खबरदारी र्याली निकालेको हो । गाउँ–गाउँबाट हजारौंको संख्यामा आएका प्रदर्शनकारीहरुले ‘हत्याकाण्डका नाईके उपेन्द्र यादवलाई गिरफ्तार गर, पीडितलाई न्याय देउ, हत्याराहरुलाई कारवाही गर, […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ व्यापारी समेत रहेका तस्करसँग कनेक्सन देखिएको छ । सुन तस्कर चिनियाँ नागरिकसँग नेता महरा र राहुलले पटकपटक सम्पर्क गरेको अनुसन्धानबाट देखिएको छ । सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वाङसँग नेता महरा र उनका छोरा […]
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा रौतहट क्षेत्र नं ३ बाट निर्वाचित संघिय सांसद प्रभु साहले आजको प्रतिनिधी सभाको बैठकमा भने ,गएराति रौतहटमा एक जना युवाको हत्या भयो देवाही गोनाहि नगरपालिका कर्कच निवासी जगरनाथ साहको १२ बजे राती घाटी रेटेर हत्या भएको छ। म ती हत्यारालाईं कार्बाहीको लागी गृह प्रसासन संग जोरदार माग […]
असार २८ गते। रौतहटको मौलापुर नगरपालिकामा विविन्न ठाउँमा वृक्षारोपण गरिएको छ । आज बिहीबार “हरित शहर, हमर नगर” भन्ने नाराका साथ वृक्षारोपण गरिएको छ । नगरप्रमुख रीना कुमारी साहको विशेष पहलमा विभिन्न क्षेत्रमा बृहत बृक्षारोपण गरिएको नगर प्रमुख रिना साहले बताएका हुन्। विभिन्न जातका बिरुवा रोपिएको निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले साहले बताएको छ […]
काठमाडौं । अखिल(क्रान्तिकारी)ले वर्तमान सरकार माओवादी(केन्द्र)को नेतृत्वमा सबैभन्दा उत्कृष्ट भएको निश्कर्ष निकालेको छ। असार १८, १९ र २० गते काठमाडौमा ३ दिन सम्म चलेको बैठकले सरकारका कामको समिक्षा गर्दै यस्तो निष्कर्ष निकालेको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष मदन भुलले जानकारी दिए । सरकारले भष्टाचार नियन्त्रणमा एकपछि अर्को लोकप्रिय र शाहसिक कामहरु गरिरहेको भन्दै प्रधानमन्त्रि र सिंगो क्याबिनेटलाई आाभार […]
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले नेपाललाई असफल बनाउँन केही मुठिभरका नेता लागेको अरोप लगाएका छन् । आजपाको काठमाडौं उपत्याका स्तरीय भेलालाई शुक्रबार बालकुमारीमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । नेपालमा लोकतन्त्र नभई केही मुठिभर नेताको दलतन्त्र रहेको उनले बताए । ‘नेपालमा आम जनताको शसन छैन् […]
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आम मुस्लिम मोर्चाले ‘मुस्लिम यूनिवर्सिटी’ को स्थापना गर्न माग गरेको छ । आम मुस्लिम मोर्चाले आज मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । जनकपुरधाममा मोर्चाले प्रदर्शन गरेपश्चात मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । परापूर्वकालदेखी चल्दै आएको मदर्सा शिक्षालाई व्यवस्थित रुपमा संचालन […]
भारतीय जनता पार्टीका अध्यक्ष जे पी नड्डाले आज पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमण गर्ने जानकारी दिएका छन्। भाजपा विदेश विभाग द्वारा आयोजित Know BJP initiatives कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले आफ्नो पार्टीको निमंत्रणमा निकट भविष्यमै नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत […]
काठमाडौं । कीर्तिपुर ६ टौदहमा विवेकशील साझा पार्टी कृषि विभाग र कीर्तिपुर नगर कमिटिको सयुक्त आयोजनामा किसान सगँ अन्तर्कृया र रोपाइँ कार्यक्रम भब्यताकासाथ सम्पन्न भयो । विवेकशील साझा पार्टिका केन्द्रीय सदस्य तथा कृषि बिभाग प्रमुख धनेज थापाले धान दिवसको अवसरमा परमपरागत खेति प्रणालिलाई परिबर्तन गरि कृषिलाई आधुनिकिकरण यान्त्रिकरण गर्नपर्ने तथा प्रबिधि हस्तान्तरणको लागि कृषि प्रसारमा […]
काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तोकेको छ । विशेष अदालतले निर्देशक खड्कालाई ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो बमोजिम जरिवाना गराउने भनिएको छ । श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले निर्देशक खड्कालाई शुक्रबार सजाय सुनाएको हो। […]