काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले बैदेशिक रोजगारीमा ठगिएका आम नेपालीको हकहित एवं अधिकारका लागि आवाज उठाउँने भएको छ । आज आजपा केन्द्रीय कार्यालय काठमाडौंमा बसेको बैठकले बैदेशिक रोजगारीमा ठगिएका श्रमिकलाई न्याय दिलाउँन तथा ठग मेनपावर र एजेण्टरुलाई कानूनी दायरामा ल्याउँन दवाव सृजना गने उदेश्यले एक संघर्ष समिति समेत गठन गरेको छ […]
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्ने आरोपी केशव तुलाधरकी श्रीमती लक्ष्मी महर्जन हुन् । उनलाई जिल्ला प्रहरी परिसर, टेकुको टोलीले शुक्रबार पक्राउ गरेको हाे । पीडितहरुबाट उठाइएको रकम उनको नामको खातामा आएको देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेकाे हाे […]
काठमाडौं । नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले प्रचार विभाग प्रमुखमा विश्वकर्मालाई नियुक्त गरेका हुन् । पूर्व सांसद, दलित संघको अध्यक्ष रहेका विश्वकर्मा नेपाली कांग्रेसको मनोनित केन्द्रीय सदस्य पनि हुन् । पार्टीका २८ वटा विभाग मध्ये प्रचार विभाग एउटा हो र देउवाले विभागमा गरेको यो पहिलो […]
काठमाडौं ।आम जनता पार्टी (आजपा) को सम्पन्न सर्लाही जिल्ला भेलाले तुलसी प्रसाद हुमागाईंको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । ईश्वरपुर नगरपालिकाको व्यलबासमा भएको भेलाको उदघाटन आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गरेका थिए । भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले पार्टीको कमिटीहरु पालिका, वडा स्तरमा गठन, पुर्नगठन गर्न निर्देशन दिए । आजपा महासचिव […]
काठमाडौं । आम जनता पार्टी (आजपा)ले रौतहटको कटहरीया नगरपालिका वडा नं ८ पिप्रा पोखरीयामा रामप्रसाद जयसवालको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटि गठन गरिएको छ । स्वस्थ्य नगर स्वस्थ समाज अभियानको साथ , वायु प्रदूषणले आम जनतामा सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखा परिरहेका छन् ।प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक […]
काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनियताको शपथ लिएका छन् । मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । प्रमिला कुमारीले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष […]
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले देशका केही मुट्ठीभर मान्छेले हालीमुहाली गरेको आरोप लगाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद साहले अहिलेकै अवस्थामा देशको उन्नति नहुने बताए । ‘यो संसद् बोल्ने र ताली पिट्ने मात्रै हो । कसैले २ घण्टा बोल्न पाएका छन् कसैले […]
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्र केश गुप्ताले शपथ ग्रहण गरेका हुन् । गुप्ता यसअघि सामाजिक विकास मन्त्री थिए भने अहिर कृषि मन्त्रीको जिम्मेवारीमा थिए । त्यस्तै खनाललाई सोमबार मात्रै मन्त्रीको जिम्मेवारी दिइएको […]
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको ‘आईटी आर्मी’को केन्द्रीय कमिटी विस्तार गरिएको छ । आज बसेको बैठकले आजपा प्रवक्ता समेत रहेका चन्द्रभुषण साहको अध्यक्षतामा एक सय एक सदस्यीय कमिटी विस्तार गरिएको हो । विस्तारित कमिटीको उपाध्यक्षत्रयमा योगेश राल्फाली, ज्ञानकुमार कुशवाहा र निवेश यादव रहेका छन् । आईटी आर्मीको महासचिवमा सुमन यादव र सचिवहरुमा रामबालक साह, […]
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाको केन्द्रीय कमिटी विस्तार गरिएको छ । चन्देश्वर बैठाको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटी बिस्तार गरिएको छ । शनिबार मोर्चाको बसेको बैठकले उपाध्यक्षद्धयमा शर्मिला राम, रामनाथ माझी, महासचिवमा निखिल पासवान, सचिवमा रामाशंकर पासवान रहेका छन् । सदस्यमा ठागा दास, प्रमिला दास, राजेश रविदास, बिजय राम, श्रीराम […]
काठमाडौं । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशकाे वार्षिक साधारणसभा माननीय सुचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन भएकाे छ । सम्पूर्ण श्रमजीवी पत्रकारहरू एक हाै, समाजवादकाे यात्रामा अघि बढाैँ भन्ने मुल नाराका साथ कार्यक्रम आज सुरू भएकाे हाे । कार्यक्रम अनामनगर स्थित सिलाैटाे कटेजमा भइरहेको छ । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको […]
काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता तथा आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले देशबाट अब दलतन्त्रको समुल नष्ट गर्दै लोकतन्त्र स्थापना गर्नुपर्ने बताएका छन् । शुक्रवार सञ्चारकर्मीसंग कुरा गर्दै उनले, देशमा कथित गणतन्त्रको नाममा मुठ्ठीभर नेता र तीनका आसेपासेको दलतन्त्र हावी भएको उनले बताए । ‘कांग्रेस, एमाले वा देशका अन्य कुनैपनि शासक पार्टीहरु भित्र […]