काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तइयोङका बीचमा शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवार स्थित कृषि मन्त्रालयमा आज भएको भेटघाटमा दुई देशबीचको सम्बन्धन एवं सहयोग अदानप्रदान बारेमा छलफल भएको छ । भेटमा दुई देश बिच १९७४ साल देखी कुट्नैतिक सम्बन्ध रहदै आएको र अहिले […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् । उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका छन् । केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्षको परीक्षामा ४९.०९ प्रतिशत विद्यार्थीले नन ग्रेडेड (एनजी) आएको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा […]
काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गर्ने तयारी गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा भएको अनियमिततालाई लिएर पौडेलमाथि अख्तियारको छानबिन गरेको हो । उनीमाथिको केश क्रिटिकल देखिएको र अदालतमा मुद्धा दर्ता गर्नुपर्ने आधार भेटिएको स्रोतले बतायो । पौडेललाई २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको […]
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पहिलोपटक फूलका जातको विकास गरेको छ । नार्क अन्तर्गतको कृषि अनुसन्धान निर्देशनालय, लुम्लेले प्रस्तावित गरेका ग्लाडियोस (तरवारे) फूलका तीनवटा जातहरु लुम्ले ग्लाडियोलस १, लुम्ले ग्लाडियोलस २ र लुम्ले ग्लाडियोलस ३ का नामले उन्मोचित भएका हुन् । ती जातको उन्मोचन गराउन मुख्य भूमिका खेलेका कृषि अनुसन्धान निर्देशनालयका निवर्तमान […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउदै प्रधानमन्त्रीले कृषि र अर्थसँग पशुहरुमा […]
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लाई उत्कृष्ट एवं नमुना अनुसन्धानको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । ललितपुर स्थित खुमलटारमा आज नार्कद्धारा केन्द्रीय स्तरमा आयोजित चौथो त्रैमासिक तथा बार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएका हुन् । नार्क सहित कृषि अनुसन्धान तथा […]
रौतहट। नकेपा माओवादी केन्द्र पनि गौर हत्या काण्डको परिवारलाई न्यायको लागि समर्थन जनाएको छ। माओवादी केन्द्रका रौतहट जिल्ला इन्चार्ज एवम मधेश प्रदेशका सांसद युवराज भटराई समिरले गौर हत्याकाण्ड पीडित परिवारले न्याय पाउनुपर्ने जनाएका छन । आज भन्दा १७ बर्ष अगाडि भएको अमानवीय र कुर गौर हत्या काण्डको विषयलाई लिएर केही दिन देखी रौतहटको गौरमा भइरहेको […]
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले दोस्रो स्थापना दिवसको अवसरमा देशैभरी बिभिन्न रचनात्मक कार्यक्रम गरी भव्यरुपमा मनाएको छ । आईटी आर्मीले आज काठमाडौं स्थित पशुपतिनाथमा सरसफाई गर्नुका साथै देशैभरी बिभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । कतै विरामीलाई फलफुल वितरण गरिएको छ भने कतै खाना, खाजा खुवाएर हर्सोउल्लासपूर्ण स्थापना दिवस मनाइएको […]
काठमाडौं । नेपाल र चीन बीच कृषिसंग सम्बन्धित प्रविधि विकास तथा सिपको आदानप्रदान हुने भएको छ । दुई देशका कृषक एवं कृषिको विकासका लागि विकास गरिएका प्रविधिहरु प्रदर्शन, हस्तानान्तरण तथा प्रबद्र्धन गर्ने सहमती भएको छ । नेपालको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र चीनको सिचुवान एकेडमी अफ एग्रीकल्चर साइन्स (सास)का बीचमा यस्तो सहमती भएको छ […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी निलम्बन गर्ने तयारी भएकाे छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर […]
गौर । गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँन आज रौतहटको सदरमुकाम गौरमा विशाल प्रदर्शन भएको छ । हत्याकाण्डका आपराधिलाई कानूनी कठघेरामा ल्याउँन निरन्तर सरकारलाई ध्यानार्षण गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै पीडित संघर्ष समितिले खबरदारी र्याली निकालेको हो । गाउँ–गाउँबाट हजारौंको संख्यामा आएका प्रदर्शनकारीहरुले ‘हत्याकाण्डका नाईके उपेन्द्र यादवलाई गिरफ्तार गर, पीडितलाई न्याय देउ, हत्याराहरुलाई कारवाही गर, […]