हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी

भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन सुरु

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १५:३१
भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन सुरु
भारतीय चलचित्र ‘मिराई’ को काठमाडौँमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिनुभयो । “उहाँहरूसँगै नेपाली प्राविधिकले काम गरिरहेका छौँ । उपत्यकाको विभिन्न स्थानमा चार दिनसम्म छायाङ्कन गर्ने तालिका तय भएको छ”, निर्माण नियन्त्रक जोशीले भन्नुभयो । यही चलचित्रको छायाङ्कनका लागि अभिनेता कुमार मोटरसाइकलबाटै पूर्वी नेपालको झापा हुँदै नेपाल आउनुभएको हो । चलचित्रमा अभिनेत्री म्याडीको अभिनय पनि रहेको छ । विशेषतः दक्षिण भारतीय कलाकार तथा प्राविधिक रहेका छन् । पछिल्लो समय नेपालमा छायाङ्कनका लागि विदेशी चलचित्र आउने क्रम बढ्दो छ । भारतीय चलचित्र उचाइ, शृङ्खला, फर्जीलगायत नेपाल आएदेखि विदेशी निर्माण समूह भित्रिने क्रम बढिरहेको छ । —
  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १५:३१
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

नवाजुद्दिन सिद्दिकि भन्नछन,नेपाली चलचित्र अन्तर्राष्ट्रिय वजारमा हुदाँ खुसी छु
नवाजुद्दिन सिद्दिकि भन्नछन,नेपाली चलचित्र अन्तर्राष्ट्रिय वजारमा हुदाँ खुसी छु
‘डिग्री माइला’को ट्रेलर सार्वजनिक
‘डिग्री माइला’को ट्रेलर सार्वजनिक
९६औँ अस्कर अवार्ड : ‘ओपनहाइमर’ १३ विधामा पर्न सफल
९६औँ अस्कर अवार्ड : ‘ओपनहाइमर’ १३ विधामा पर्न सफल
‘झिल्को’ को घोषणा : सुनील पोखरेल र वर्षा शिवाकोटीको मुख्य भूमिका
‘झिल्को’ को घोषणा : सुनील पोखरेल र वर्षा शिवाकोटीको मुख्य भूमिका
नेपाल अनावरण बृतचित्र निर्माण सम्झौता सम्पन्न
नेपाल अनावरण बृतचित्र निर्माण सम्झौता सम्पन्न
फिल्म ‘रङ्गेली’ मा नायक सौगात मल्ललाई ल्याउने तयारी
फिल्म ‘रङ्गेली’ मा नायक सौगात मल्ललाई ल्याउने तयारी

नेपाल अपडेट

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

पुस अन्तिम साता प्रथम राष्ट्रिय महाधिवेशन गर्दै नागरिक उन्मुक्ति पार्टी
पुस अन्तिम साता प्रथम राष्ट्रिय महाधिवेशन गर्दै नागरिक उन्मुक्ति पार्टी
लेबनानस्थित शरणार्थी शिविरको सशस्त्र झडपमा एक जनाको मृत्यु, सात घाइते
लेबनानस्थित शरणार्थी शिविरको सशस्त्र झडपमा एक जनाको मृत्यु, सात घाइते
यू-१९ विश्वकप: आज नेपालसँग भिड्दै पाकिस्तान
यू-१९ विश्वकप: आज नेपालसँग भिड्दै पाकिस्तान
मालपोतका दुई खरिदारले कसरी सरकार हल्लाए ?
मालपोतका दुई खरिदारले कसरी सरकार हल्लाए ?
चिसो बढेसँगै हुम्लामा पुसमै सकियो वार्षिक परिक्षा
चिसो बढेसँगै हुम्लामा पुसमै सकियो वार्षिक परिक्षा
संघीय संसद्का दुवै सदनका बैठक बस्दै
संघीय संसद्का दुवै सदनका बैठक बस्दै
केकमा गाँजा मिसाएर बेच्ने मानन्धर पक्राउ
केकमा गाँजा मिसाएर बेच्ने मानन्धर पक्राउ
विश्वविद्यालयहरुले नवीनतम् प्रविधिको अवलम्बन गर्नुपर्छ  : प्रधानमन्त्री दाहाल
विश्वविद्यालयहरुले नवीनतम् प्रविधिको अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री दाहाल
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: