अन्तराष्ट्रिय

भारतीय विदेश सचिव मिश्री नेपालमा

भारतीय विदेश सचिव मिश्री नेपालमा

काठमाडौं । भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिश्री नेपाल आइपुगेका छन्, सिंहदरबारमा आइतबार दिउँसो प्रधानमन्त्री ओली र मिश्रीबीच शिष्टाचार भेट भएको छ। सचिव मिश्रीले प्रधानमन्त्रीसँग ग्यालरी बैठकमा भेट गरेका हुन् । नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

  • ७ महिना अगाडि
विपिन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र

विपिन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र

असोज २० गतदेखि बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको लागि उपप्रधान तथा परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दल र पार्टी प्रदेश कमिटीको तर्फबाट परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको हो । जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि तथा विज्ञान संकायमार्फत् उनीहरू त्यहाँ पुगेका हुन्। प्यालेस्टाइनको […]

  • १२ महिना अगाडि
सभामुखसहित शीर्ष दलका चार प्रमुख सचेतक आज जेनेभा जाँदै

सभामुखसहित शीर्ष दलका चार प्रमुख सचेतक आज जेनेभा जाँदै

सभामुख देवराज घिमिरे र शीर्ष राजनीतिक दलका ४ प्रमुख सचेतकसहित १० सदस्यीय टोली आज जेनेभा प्रस्थान गर्दैछ। टोली आज साँझ पौने ६ बजे कतार एयरवेजको विमानमार्फत् जेनेभा जान लागेको हो। अन्तर व्यवस्थापिका संसद् (आइपीयू)को सम्मेलनमा भाग लिन उनीहरु ८ दिनका लागि जेनेभा जान लागेको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले जानकारी दिए। टोली चैत १६ गते […]

  • १२ महिना अगाडि
जलविद्युत र मल कारखानामा लगानी गर्न रुसी राजदुतलाई अर्थमन्त्रीको आग्रह

जलविद्युत र मल कारखानामा लगानी गर्न रुसी राजदुतलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री वर्षमान पुन अनन्तले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन्। बुधबार आफूलाई भेटेर बधाई दिन सिंहदरबारस्थित मन्त्रालय आएका नेपालका लागि रुसी राजदूत अलेक्सेई ए.नोभिकोभलाई पुनले नेपालको जलविद्युत र मल उत्पादनमा लगानी ल्याउन आग्रह गरेका हुन्। ‘हामीले विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं । नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय […]

  • १२ महिना अगाडि
पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भए भ्लादिमिर पुटिन

पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भए भ्लादिमिर पुटिन

भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले आइतबार आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको जानकारी दिएको थियो । जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला […]

  • १२ महिना अगाडि
गेटाफेलाई बार्सिलोनाले सजिलै हरायो

गेटाफेलाई बार्सिलोनाले सजिलै हरायो

स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा गेटाफेलाई सहज रुपमा हराउँदै बार्सिलोना विजयी बनेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ४–० ले हराएको हो । खेलको २० औँ मिनेटमा राफिन्हाले बार्सिलोनालाई पहिलो अग्रता दिलाए । पहिलो हाफ १–० ले अघि रकेको बार्साको लागि फेलिक्सले ५३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । दोश्रो […]

  • १ year अगाडि
हिंडेर अमेरिका पुगेकाहरु प्लेनमा हालेर काठमाडौँ ल्याईए

हिंडेर अमेरिका पुगेकाहरु प्लेनमा हालेर काठमाडौँ ल्याईए

अवैध बाटो भएर अमेरिका प्रवेश गरेको आठ जना नेपाली स्वदेश फर्काइएका छन्। तल्लो बाटो भएर अमेरिका पुगेका उनीहरूलाई बिहीबार अमेरिकाले चार्टर उडानबाट काठमाडौं फिर्ता गरेको हो । उनीहरू बिहीबार दिउँसो साढे ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको अध्यागमन कार्यालय स्रोतले बतायो । ८ जना नेपाली अवैध रूपमा छिरेको पाइएपछि अमेरिकाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। नेपालीहरू […]

  • १ year अगाडि
यूरोपियन यूनियनकी राजदुतलाई घन्टी उपहार

यूरोपियन यूनियनकी राजदुतलाई घन्टी उपहार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि यूरोपियन यूनियन (ईयू) का राजदूत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ । रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा आज भएको भेटवार्तामा दुवैबीच दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको रास्वपाकी केन्द्रीय सदस्य एवं सहप्रवता प्रतिभा रावलले जानकारी दिइन् । सभापति लामिछाने र राजदूत लोरेन्जोले नेपाल र ईयूको पचास […]

  • १ year अगाडि
अफगानिस्तानका पुरातात्त्विक बौद्ध स्थलहरुमा बुल्डोजर प्रयोग गरी लुट्ने अनुमति !

अफगानिस्तानका पुरातात्त्विक बौद्ध स्थलहरुमा बुल्डोजर प्रयोग गरी लुट्ने अनुमति !

काठमाडौं- अफगानिस्तानमा कयौं पुरातात्त्विक स्थलहरु लुटपाट गर्नकै लागि बुल्डोजर लगाएर भत्काइएको छ । शिकागो विश्वविद्यालयका अन्वेषकहरुले दर्जनौं पुरात्विक स्थलहरुमा व्यवस्थित रुपमा लुट्ने अनुमति दिइएको बताएका छन् । स्याटेलाइट फोटोहरूको विश्लेषणबाट प्राप्त प्रमाणका आधारमा अन्वेषणकहरुले यस्तो तथ्य पत्ता लगाएका हुन् । पहिलो निश्चित फोटोग्राफिक प्रमाणका आधारमा अघिल्लो सरकार अन्तर्गत सुरु भएको लुटपाटको ढाँचा सन् २०२१ मा […]

  • १ year अगाडि
तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी जारी

तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी जारी

बेइजिङ । चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि बुधबार गम्भीर मौसमी चेतावनी दिइएको छ । अधिकारीहरूले मुलुकको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम शुक्रबार छदेखि १२ डिग्री सेल्सियससम्म घट्न सक्ने चेतावनी दिएको छ । राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी) ले केही क्षेत्रमा तापक्रम […]

  • १ year अगाडि
आज बंगलादेशसँग बिजुली बेच्ने सम्झौता गर्दै नेपाल

आज बंगलादेशसँग बिजुली बेच्ने सम्झौता गर्दै नेपाल

बंगलादेशमा निर्यात गरिने बिजुलीको खरिद–बिक्री दर तय गर्न नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेश प्रस्थान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बुधबार बंगलादेश गएको हो । टोलीले बिहीबार बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफल गरेर विद्युत् खरिद–बिक्रीदर टुंगो लगाउनेछ । टोलीमा प्राधिकरणका उच्च अधिकारीसहित कानुन तथा विद्युत् व्यापार बिभागका प्रतिनिधिहरू छन् । बिहीबार छलफलले पीपीए दरसँगै भुक्तानी […]

  • १ year अगाडि
नेपालमा अन्तराष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै

नेपालमा अन्तराष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै

नेपाल प्रज्ञा–प्रतिष्ठान तथा नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा काठमाडौँमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ । सम्मेलन ४, ५ र ६ असोज, २०८१ मा प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा हुने भएको हो । सम्मेलनका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ, जसको सदस्य–सचिवमा नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्य रहेका छन् । […]

  • १ year अगाडि

लोकप्रिये