किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनले आज अर्थात् शुक्रबार भारत बन्दको घोषणा गरेका छन्। संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानअन्तर्गत उक्त बन्द घोषणा गरिएको हो। बीबीसी हिन्दीका अनुसार संयुक्त किसान मोर्चाले किसानको मागलाई समर्थन गर्ने सबै संगठनलाई भारत बन्द गर्न अपिल गरेको छ। त्यसमा देशभरका केही श्रमिक संगठनको पनि सहभागिता […]
उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीलाई KIN INDIA ले INTERNATIONAL Investigative AWARD प्रदान गरेको छ। उक्त संस्था मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा काम गर्दै आइरहेको संस्था हो। डिएसपी पन्थी मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भै आएका थिए। सन २०२३ मा मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा उत्कृष्ट भएको […]
अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीयलाई प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई मेक्सिको हुँदै अमेरिका लैजान काठमाडौंमा राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो । प्रहरीका अनुसार भारतीयसँग ४० देखि ४५ लाख भारतीय रुपैयाँ लिएर अमेरिका लैजाने भन्दै काठमाडौंमा बन्धक बनाइएको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले भने । प्रहरीले ७ जनालाई पक्राउ […]
बिहार विधानसभामा सोमबार फ्लोर टेस्ट हुनुअघि सबै दलहरूले आफ्ना विधायकहरूलाई एकताबद्ध बनाउने प्रयास गरिरहेका छन्। आइतबार साँझ पटनामा मुख्यमन्त्री नितिश कुमारको निवासमा जेडीयू विधायकहरूको बैठक बसेको थियो। जसमा सबै विधायकहरु सहभागी भएको दाबी गरिएको छ । अर्कोतर्फ पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवको निवास बाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । तर के कारणले यस्तो गरिएको […]
पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ। यसका लागि पूरै देशमा मोबाइल सेवा बन्द गरिएको छ। पाकिस्तानको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘देशमा हालै भएका आतंकवादी घटनाका कारण धेरैको ज्यान गएको छ। शान्ति सुरक्षा कायम गर्न र सम्भावित खतरा सामना गर्न सुरक्षा उपाय आवश्यक छन्। त्यसैले देशभर मोबाइल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको […]
चिनियाँ परम्परागत नयाँ वर्ष र बसन्त चाडको उपलक्ष्यमा काठमाडौंको रत्नपार्कमा चिनियाँ रातो लाल्टिन बालिएको छ । साँझ ५ बजे चिनियाँ दीप (रातो लाल्टिन) प्रज्वलनको उद्घाटन पर्यटन मन्त्री सुदन किराती र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले गर्नुभएको छ । त्यसैगरी संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ३५ सय बर्षदेखि मनाउन थालिएको बसन्त चाडको इतिहास र […]
बैंकक । थाइल्यान्डको पट्टायामा बिदा मनाउन आएका एक रुसी पर्यटकले स्थानीय हजामको कपाल खौरिदिएका छन् । हजामले आफ्नो टाउकोमा काटेको कपाल चित्त नबुझेपछि ती पुरुषले रिसको झोकमा हजामकै कपाल खौरिदिएका हुन् । गएका एक हप्ता अनलाइनमा यो भिडियो निकै भाइरल भइरहेको छ । एक प्रत्यक्षदर्शीका अनुसार ती पुरुष हजामकहाँ गएर आफ्नो कपाललाई कस्तो बनाउने भनेर […]
सर्वोच्च अदालतले भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता गर्नुको कारण माग गरेको छ। भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणका क्रममा भएको सम्झौता कार्यान्वयनमा रोक लगाउनुपर्ने मागसहित परेको रिटमा न्यायाधीश नहकुल सुवेदीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। अदालतले यो सम्झौता नेपालको संविधानको धारा २७९ उपधारा २ अनुसार प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँटको विषय हो […]
नेपालको शिन्ता मणि मुस्ताङ, अ बेन्स्ली कलेक्सन नेसनल ज्योग्राफिकको उत्कृष्ट होटल सूचीमा परेको छ। नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘बेस्ट अफ दि वर्ल्ड’ अन्तर्गत ‘२०२४ का उत्कृष्ट नयाँ होटल’ मा शिन्ता मणि अटाएको हो। सो सूचीमा विश्वभरका २२ वटा होटल परेका छन्। एसियाबाट शिन्ता मणि परेको हो। बाग्लुङ गलकोटको ढुंगा र काँचले परारम्परागत नेपाली घरजस्तै भवन […]
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले राज्यका गोप्य सूचना चुहाएको आरोपमा पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको हो । आफूमाथि लागेको आरोप पूर्वप्रधानमन्त्री खानले अस्वीकार गर्दै राजनीतिबाट निर्देशित भएको बताएका छन् । भ्रष्टाचार आरोपमा ३ वर्षको जेल सजाय सुनाइएको खान हाल […]
संघीय संसद्को एक टोली भारत भ्रमणमा गएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवसहित समितिका अन्य सदस्यहरू मंगलबार भारत प्रस्थान गरेका हुन् । भारतीय संसद्को अन्तर्राष्ट्रिय समितिको निमन्त्रणामा मंगलबार उनीहरु भारत गएका हुन् । भारत भ्रमणमा जानेहरूका यादवसहित सुनीता बराल, छिरिङ ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, […]
ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अंकसहित एक सय आठौँ स्थानमा देखिएको छ । नेपालले भ्रष्टाचार सूचकांकमा गत वर्षको भन्दा एक अंक सुधार गरेको छ । गत वर्ष अर्थात् सन् २०२२ मा नेपाल ३४ अंकसहित एक सय १०औँ स्थानमा थियो । त्यस्तै, […]