अर्थ/वाणिज्य

दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी

दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी

काठमाडौं- ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ-सेभेन (E-7) भिषामार्फत पनि नेपाली दक्ष कामदारको माग गरेको छ । इ सेभेन भिषामार्फत दक्षिण कोरिया नेपाली कामदार पठाउने विषयमा सरकारले छलफल अघि सारेको छ । इ सेभन भिषा भनेको कुनै निश्चित क्षेत्रमा विशेषज्ञता वा प्राविधिक सिप हासिल गरेका दक्ष कामदारहरुलाई दिइने भिषा हो । कोरियाले इ […]

  • १ year अगाडि
सशस्त्रले निकाल्यो सहायक हवल्दार बढुवाका लागि सूचना (सूचनासहित)

सशस्त्रले निकाल्यो सहायक हवल्दार बढुवाका लागि सूचना (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बलको साधारण समूहतर्फ सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सूचना आह्वान गरेको छ । सशस्त्र प्रहरीको बढुवा समितिको सचिवालयका अनुसार रिक्त रहेका सहायक हवल्दार पदका लागि सोही समूहका सशस्त्र जवानहरुले ३ दिनभित्र मूल्यांकन फारम पेश गर्न सूचीत गरेको छ ।

  • १ year अगाडि
रमेशकुमार बस्नेतको काँधमा एसएसपीको फुली

रमेशकुमार बस्नेतको काँधमा एसएसपीको फुली

नेपाल प्रहरीका उपरिक्षक (एसपी) रमेशकुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार बस्नेतलाई बढुवा गर्ने निर्णय गरेका हुन् । माघ ७ मा बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । बस्नेलाई बुधवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जनपदतर्फ प्रहरी वरिष्ठ […]

  • १ year अगाडि
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु

नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु

नेपालगञ्ज- नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी’ कमहुँदा गत शनिबार उडान भएको थिएन । पर्यटन व्यवसायी केशव न्यौपानेले भारतीय पर्यटकसहितको हिमाली उडानले नेपालगञ्जको खस्कँदो व्यवसायलाई राहत […]

  • १ year अगाडि
‘१२ वीं फेल’ ले जित्यो ६९औँ फिल्म फेयर अवार्ड

‘१२ वीं फेल’ ले जित्यो ६९औँ फिल्म फेयर अवार्ड

भारतमा आइतबार ‘६९औँ फिल्म फेयर अवार्ड’को घोषणा भयो । गुजरातमा आयोजित अवार्ड समारोहमा आलिया भट्ट सर्वश्रेष्ठ अभिनेत्री घोषित भइन् भने सर्वश्रेष्ठ अभिनेता रणविर कपुर बने । रणविर र आलिया श्रीमान्‌/श्रीमती हुन् । आलियालाई ‘रकी ओर रानीकी प्रेम कहानी’ चलचित्रका लागि अवार्ड दिइँदा रणविरलाई ‘एनिमल’ चलचित्रको लागि अवार्ड दिइएको हो । यसबीचमा सन् २०२३ को सर्वश्रेष्ठ […]

  • १ year अगाडि
सार्वजनिक जग्गा मिचेर बनाइएका ४ घरमा बालेनको डोजर

सार्वजनिक जग्गा मिचेर बनाइएका ४ घरमा बालेनको डोजर

सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका ४ वटा घरमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । काठमाडौं महानगरपालिका-१० बानेश्वर स्थित रत्नराज्यलक्ष्मी विद्यालय नजिक रहेको ४ वटा पक्की घरमा डोजर चलाइएको नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले जानकारी दिए । उनले महानगरपालिकाभित्र सार्वजनिक जग्गा मिचेर र मापदण्ड विपरीत बनेका संरचना हटाउन भन्दै पटक पटक सूचना गरेपनि अटेर गरेकाले डोजर […]

  • १ year अगाडि
तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव

तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव

पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ। सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो। आयोजनाको मुलघाट–पाँचथर खण्डको एक सय १२ किमी सडक कालोपत्रका लागि नेपाल सरकारको ४ अर्ब १६ करोड लागतमा २०७९ कात्तिकबाट ३ वर्षमा […]

  • १ year अगाडि
पर्यटकका रोजाइमा खरको छानोको घर

पर्यटकका रोजाइमा खरको छानोको घर

मुग्लिन (चितवन)। चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन् । विसं २०७२ पछिको भूकम्पले क्षति पुगेपछि प्रायःजसोको घरमा जस्तापाताको छानो प्रयोग भएका छन् । इच्छाकामना–२ मायाटारका टीका गुरुङको खरको छानोले छाएको पुरानोे घरलाई भने भूकम्पले क्षति पु¥याएनन् । उहाँले अहिले उक्त घर भत्काएर नयाँ बनाउने सोच बनाउनुभएको थियो । […]

  • १ year अगाडि
कुमारी बैंकको ब्याज आम्दानी बढ्यो

कुमारी बैंकको ब्याज आम्दानी बढ्यो

कुमारी बैंकले चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। चालु आवको दोस्रो त्रैमास (पुस मसन्तसम्म) मा बैंकको नाफा १४.३१ प्रतिशतले घटेर ८६ करोडमा खुम्चिएको छ। गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड २० लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो। यो अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ७७ […]

  • १ year अगाडि
नबिल बैंकले गर्‍यो ३२० करोड नाफा

नबिल बैंकले गर्‍यो ३२० करोड नाफा

नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। चालु आवको दोस्रो त्रैमास (पुस मसन्तसम्म) मा बैंकको नाफा ६।३८ प्रतिशतले घटेर ३ अर्ब २० करोड खुम्चिएको छ। गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड […]

  • १ year अगाडि
महाराजगन्जमा एक सातासम्म दिनको ४ घण्टा बत्ति नबल्ने

महाराजगन्जमा एक सातासम्म दिनको ४ घण्टा बत्ति नबल्ने

आज (शनिबार) देखि काठमाडौँको महाराजगन्ज क्षेत्रमा एक सतासम्म विद्युत् कटौती हुने भएको छ। महाराजगन्ज वितरण केन्द्रका विभिन्न स्थानमा दिनहुँ चार घण्टाका दरले एक सातासम्म विद्युत् कटौती हुने विद्युत् प्राधिकरणलेले जनाएको छ। नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युत लाइन भूमिगत गर्नुपर्ने भएकाले आजदेखि माघ १३ गतेसम्म बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुने […]

  • १ year अगाडि
छ लाख स्मार्ट लाइसेन्स नेपाल आइपुग्यो

छ लाख स्मार्ट लाइसेन्स नेपाल आइपुग्यो

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता […]

  • १ year अगाडि

लोकप्रिये