शिक्षा

सहिद स्मृति विद्यालय जिरीमा फाउन्डेसनद्वारा १ लाखको पुस्तक हस्तान्तरण

सहिद स्मृति विद्यालय जिरीमा फाउन्डेसनद्वारा १ लाखको पुस्तक हस्तान्तरण

सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनले दोलखाको जिरीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयमा लाईब्रेरी सहयोग गरेको छ । देशभरका सबै सहिद स्मृति आवासीय विद्यालयमा एक-एक लाख बराबरको पुस्तक सहयोग गर्ने फाउन्डेसनको केन्द्रिय कार्यक्रम अनुसार जिरीमा पुस्तकालयका सामग्री हस्तान्तरण गरिएको थियो । हालसम्म दाङ, सुनसरी, जिरी र डोटीमा पुस्तक सहयोग गरिसकिएको छ । पोखराको लागि पनि […]

  • २ years अगाडि
विद्यालयबाहिरको पोशाक किन्न बाध्य पारिए कारबाही

विद्यालयबाहिरको पोशाक किन्न बाध्य पारिए कारबाही

काठमाडौं महानगरपालिकाले नगर मातहतमा सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । क्रिसमस नजिकिदै गर्दा महानगरले विद्यालयलाई चेतावनीयुक्त पत्र पठाएको हो । आज एक सूचना जारी गर्दै महानगरले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न विद्यालयलाई अनुरोध गरेको […]

  • २ years अगाडि
त्रिविको ४९औँ दीक्षान्त गिनिज बुक प्राप्तिको प्रक्रियामा

त्रिविको ४९औँ दीक्षान्त गिनिज बुक प्राप्तिको प्रक्रियामा

काठमाडौँ । एकै पटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ । उक्त रेकर्डका सम्बन्धमा विभिन्न प्रकारका सूचना सम्प्रेषण भइरहेका बेला विश्वविद्यालयले यही पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ४९औँ दीक्षान्त समारोहमा अफिसियल वर्ल्ड रेकर्डका प्रतिनिधि आएर अवलोकन गरेको र आफूहरूले ‘गिनिज […]

  • २ years अगाडि
सहिद स्मृति विद्यालय दाङमा फाउन्डेसनद्वारा १ लाखको पुस्तक हस्तान्तरण

सहिद स्मृति विद्यालय दाङमा फाउन्डेसनद्वारा १ लाखको पुस्तक हस्तान्तरण

सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनले दाङस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयमा लाईब्रेरी सहयोग गरेको छ । देशभरका सबै सहिद स्मृति आवासीय विद्यालयमा एक-एक लाख बराबरको पुस्तक सहयोग गर्ने फाउन्डेसनको केन्द्रिय कार्यक्रम अनुसार दाङमा पुस्तकालयका सामग्री हस्तान्तरण गरिएको थियो । हालसम्म दाङ, सुनसरी र डोटीमा पुस्तक सहयोग गरिएको छ । जिरी र पोखराको लागि पनि […]

  • २ years अगाडि
सहिद स्मृति विद्यालय सुनसरीमा फाउन्डेसनद्वारा १ लाखको पुस्तक हस्तान्तरण

सहिद स्मृति विद्यालय सुनसरीमा फाउन्डेसनद्वारा १ लाखको पुस्तक हस्तान्तरण

सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनले सुनसरीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयमा लाईब्रेरी सहयोग गरेको छ । देशभरका सबै सहिद स्मृति आवासीय विद्यालयमा एक-एक लाख बराबरको पुस्तक सहयोग गर्ने फाउन्डेसनको केन्द्रिय नीति अनुसार सर्वप्रथम डोटीमा पुस्तकालयका सामग्री हस्तान्तरण गरिएको थियो । दाङ, पोखरा र जिरीकाे लागि पनि पुस्तक फाउन्डेसनको केन्द्रिय कार्यालयमा आईसकेको केन्द्रिय अध्यक्ष सन्दिप […]

  • २ years अगाडि
आज त्रिविको ४९ औँ दीक्षान्त समारोह, साढे १२ हजार विद्यार्थी रंगशालामा दीक्षित हुँदै

आज त्रिविको ४९ औँ दीक्षान्त समारोह, साढे १२ हजार विद्यार्थी रंगशालामा दीक्षित हुँदै

त्रिभुवन विश्वविद्यालयले आज (सोमबार) ४९ औँ दीक्षान्त समारोह आयोजना गर्दै छ। बिहान साढे ११ बजेदेखि राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा दशरथ रङ्गशालामा दीक्षान्त समारोह सुरु हुने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। दीक्षित हुने विद्यार्थीका लागि बिहान १० बजेदेखि नै रंगशालामा प्रवेश खुला गरिनेछ। आज वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेका […]

  • २ years अगाडि
सहिद स्मृति विद्यालयमा फाउन्डेसनको एक लाख बराबरको पुस्तक सहयोग

सहिद स्मृति विद्यालयमा फाउन्डेसनको एक लाख बराबरको पुस्तक सहयोग

सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनले डोटीस्थित सहिद स्मृति आवासीय विद्यालयमा लाईब्रेरी सहयोग गरेको छ । देशभरका सबै सहिद स्मृति आवासीय विद्यालयमा एक-एक लाख बराबरको पुस्तक सहयोग गर्ने फाउन्डेसनको केन्द्रिय नीति अनुसार सर्वप्रथम डोटीमा पुस्तकालयका सामग्री हस्तान्तरण गरिएको छ । दाङ, पोखरा, जिरी र सुनसरीको लागि पनि पुस्तक फाउन्डेसनको केन्द्रिय कार्यालयमा आईसकेको अध्यक्ष सन्दिप पुनले […]

  • २ years अगाडि
स्थानीय तहको भूमिका  व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघकाे आन्दोलन सुरु

स्थानीय तहको भूमिका  व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघकाे आन्दोलन सुरु

काठमाडौं । स्थानीय तहको भूमिका  व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलन सुरू गरेकाे छ । संविधानअनुसार शिक्षा विधेयकमा शिक्षकको सरुवा, बढुवा, नियुक्ति कार्यसम्पादन, सेवासुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका रहने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलन सुरू गरेकाे हाे । सरकारले वार्तामा बस्न पटक–पटक गरेको आग्रहलाई अस्वीकार गर्दै देशभरका शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित […]

  • २ years अगाडि
कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थी  उत्तीर्ण भएका छन् ।  यो वर्षको परीक्षामा ४९.०९ प्रतिशत विद्यार्थीले नन ग्रेडेड (एनजी) आएको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा […]

  • २ years अगाडि
कक्षा १० काे अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली लागू

कक्षा १० काे अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली लागू

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने भएकाे छ । बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने छ । वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म  दोहोरिँदैन । बजारमा पाइने गाइड, गेसपेसर जस्ता पुराना प्रश्नपत्रको सँगालोको आधारमा अभ्यास गरी […]

  • २ years अगाडि
दिवा खाजाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित

दिवा खाजाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित

बुटवल, २ जेठ (रासस) : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कक्षा ६ सम्मका विद्यार्थीलाई नियमित दिवा खाजाको व्यवस्था गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सङ्घीय सरकारले तोकेको रकममा थप बजेट व्यवस्थापन गरेर नियमित दिवा खाजाको व्यवस्था गरिँदै आएको छ । तिलोत्तमा नगरपालिकाले २०७४ साउनदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको […]

  • २ years अगाडि
राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही

राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ । उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा मर्यादाविपरीत कार्य गरिएकाले एक जनालाई बर्खास्त गरिएकोे र अन्य दुई जनालाई सचेत गराएर छाडिएको जनाएको छ । काठमाडौँको मित्रपार्कस्थित टेक्सास इमावि परीक्षा केन्द्रमा […]

  • २ years अगाडि

लोकप्रिये