समाज

देउवाका छोराको बिहे आज

देउवाका छोराको बिहे आज

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवाको गायिका शिवाना श्रेष्ठसँग आज विवाह हुँदैछ । बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ । विवाह बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुने भए पनि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ । उक्त भोजमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, मन्त्री, सांसद, उद्योगी, व्यापारी, कलाकार, […]

  • १ year अगाडि
महानगरको सुविधा : धरहरामा आजदेखि निःशुल्क पार्किङको व्यवस्था

महानगरको सुविधा : धरहरामा आजदेखि निःशुल्क पार्किङको व्यवस्था

काठमाडौँको धरहरास्थित पार्किङ भवनको पहिलो तलामा आज (आइतबार)देखि निःशुल्क पार्किङ सेवा सुरु भएको छ।धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध गराउन थालिएकाे काठमाडौँ महानगरपालिकाले जनाएको छ। न्युरोड क्षेत्रमा कालोपत्रे सडकमा महानगरपालिकाले सवारी पार्किङ निषेध गरेपछि सवारी चालकलाई सहज पार्किङ स्थल उपलब्ध गराउने उद्देश्यले धरहरामा निःशुल्क पार्किङकाे व्यवस्था मिलाइएकाे हाे। काठमाडौँ […]

  • १ year अगाडि
प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटो टुंगाउन निर्देशन दिएका छन्। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए। बैठकमा […]

  • १ year अगाडि
राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश : माघीले राष्ट्रिय एकता एवं धार्मिक सद्भाव कायम राख्न मद्दत गर्छ

राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश : माघीले राष्ट्रिय एकता एवं धार्मिक सद्भाव कायम राख्न मद्दत गर्छ

राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन्। माघी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्। उनले माघी […]

  • १ year अगाडि
पूर्वराजालाई पूर्वपञ्चभन्दा मेयर उठेका पूर्वकमरेड प्यारा

पूर्वराजालाई पूर्वपञ्चभन्दा मेयर उठेका पूर्वकमरेड प्यारा

पूर्वराजा ज्ञानेन्द्र शाहले पुसको आधाभन्दा बढी महिना बुद्ध जन्मस्थल लुम्बिनी केन्द्रित राजावादीहरूको भेटघाटमा बिताए । भैरहवामा राजावादीले आयोजना गरेको अभिनन्दन समारोहमा भाग लिने बहानामा पुस ८ गते बुद्ध एयरको नियमित उडानबाट भैरहवा ओर्लिएका ज्ञानेन्द्रको पुस २२ मा बुद्ध एयरको चार्टर्ड विमानबाट वीरगञ्ज फर्किने कार्यक्रम थियो । हुस्सु लागेर एयरपोर्ट नखुलेपछि उनी सडक मार्ग हुँदै गन्तव्यतिर […]

  • १ year अगाडि
तरुल व्यापारको चटारो

तरुल व्यापारको चटारो

माघे संक्रान्तीका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ । काठमाडौंका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको हो । काठमाडौं उपत्यकामा मुख्यगरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्दछ । साथै नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्भाखाँची, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटका तरुल पनि […]

  • १ year अगाडि
बझाङ केन्द्र भएर भूकम्प

बझाङ केन्द्र भएर भूकम्प

बझाङ केन्द्र भएर भूकम्प गएको छ। शुक्रबार राति ११ बजेर ३२ मिनेटमा बझाङको पातलचौर केन्द्र भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ४.४ रेक्टर स्केल मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का बझाङसहित बैतडी, दार्चुला, बाजुरा, अछाम, डेडेलधुरा र डोटी लगायत पहाडी जिल्लामा महसुस गरिएको बताइएको छ। यसअघि गत पुस १५ […]

  • १ year अगाडि
भालुवाङ बस दुर्घटना अपडेट: ज्यान गुमाएका १२ मध्ये ८ जनाको सनाखत

भालुवाङ बस दुर्घटना अपडेट: ज्यान गुमाएका १२ मध्ये ८ जनाको सनाखत

बाँकेको नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बस दाङको भालुवाङस्थित राप्ति नदीमा खस्दा ज्यान गुमाएका १२ मध्ये ८ जनाको सनाखत भएको छ। दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गएराति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो। तीमध्ये अहिलेसम्म ८ जनाको मात्र सनाखत भएको छ। अन्य मृतकको सनाखत हुन सकेको छैन। शव लमहीस्थित लमही अस्पतालमा […]

  • १ year अगाडि
पाँच वर्षपछि नेपाल रेडक्रसले पायो कानुनी वैधता

पाँच वर्षपछि नेपाल रेडक्रसले पायो कानुनी वैधता

लामो समयदेखि दर्ता नवीकरण हुन नसकेको नेपाल रेडक्रस सोसाइटी नवीकरण भएको छ । यही पुस १८ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट संस्था नवीकरणको प्रमाणपत्र प्राप्त भएको रेडक्रस सोसाइटीले जनाएको छ । यससँगै संस्थाले कानुनी वैधता प्राप्त गरेको छ । नेपाल रेडक्रस २०७६ सालदेखि नवीकरण हुन सकेको थिएन । २०८०/८१ सम्मका लागि संस्था नवीकरण भएको बुधबार […]

  • १ year अगाडि
माइतीघरबाट मन्त्री नै पक्राउ

माइतीघरबाट मन्त्री नै पक्राउ

‘धोती दिवस’ मनाउन गएकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई प्रहरीले पक्राउ गरेको छ। उनी जनमत पार्टीकी प्रभावशाली नेतृसमेत हुन्। सरकारले निषेधित क्षेत्र तोकेको माइतीघर मण्डलामा सोमबार बिहान जनमत पार्टीले प्रदर्शन गरेपछि मन्त्री साहसहित ६३ जनालाई प्रहरीले प्रक्राउ गरेको हो। मन्त्री साह आज बिहान बसेको मन्त्रिपरिषद् बैठक लगत्तै प्रदर्शनमा गएकी थिइन्। प्रहरीले सो पार्टीका […]

  • १ year अगाडि
वनभोज हिँडेको बस पल्टियो, २० जना घाइते

वनभोज हिँडेको बस पल्टियो, २० जना घाइते

दाङमा वनभोज हिँडेको बस दुर्घटना भएको छ। बर्दियाबाट वनभोज (पिकनिक)का लागि जाँदै गरेको बस दाङको तुलसीपुर–अमेलिया सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा दुर्घटना भएको हो। उक्त बस बर्दियाको बढैया ताल गाउँपालिका–६ मैना पोखरमा रहेको पिपरहवा कृषि कृषक समूहबाट पिकनिकका लागि दाङको चखौरा जाँदै थियो। भे १ ख २०४१ नम्बरको बस बिहान दुर्घटनामा परेको इलाका प्रहरी […]

  • १ year अगाडि
आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै छन्। हरेक वर्ष १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै आएका छन्। यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ। तमु ल्होसारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ। यही भएर तमु ल्होसार पर्वलाई गुरुङ […]

  • १ year अगाडि

लोकप्रिये