इन्टरटेनमेन्ट

‘डिग्री माइला’को ट्रेलर सार्वजनिक

‘डिग्री माइला’को ट्रेलर सार्वजनिक

दयाहाङ राई अभिनित नेपाली सिनेमा’डिग्री माइला’को ट्रेलर सार्वजनिक भएको छ। रामबाबु गुरुङ निर्देशित सिनेमाको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो। झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ। तर दयाले यी अपेक्षालाई उपेक्षा गरेको ट्रेलरमा देखाइएको छ। क्याम्पसको मान्यता जोगाउन […]

  • १ year अगाडि
मरेको बाघ र बलेको आगो

मरेको बाघ र बलेको आगो

बाघ मरेपछि, अरु किरा फटयांग्रा जस्तै निर्जीव लास बन्छ! साड्नु र गल्नु बाहेक, के विकल्प रहन्छ र? चिसो मौसम, आजको जस्तो ! हर कोहीले दनदनी सल्की रहेको सालको मुढामा बलेको आगो! किन पो ताप्दैन र? अन्त्यमा, शेसमा बाँकी त्यो चिसो खरानी कस्ले पो दल्ने हो? – नविन पोखरेल

  • १ year अगाडि
सिरेस थापाको म्युजिक भिडियो तितामिठा बातहरु सार्वजनिक

सिरेस थापाको म्युजिक भिडियो तितामिठा बातहरु सार्वजनिक

सिरेस थापाको म्युजिक भिडियो तितामिठा सार्वजनिक भएको छ । एसएन सिनेप्लेक्सले निर्माण गरेको म्युजिक भिडियोको मिक्सिङ्ग ए लेभल स्टुडियोका गोविन्द सोनीले गरेका हुन् । तितामिठाको एरेन्जर गर्ने काम संजय हमालले गरेको निर्माण टिमले जनाएको छ । संजिव बराईलीले गिटारमा साथ् दिएका छन् भने थापा स्वयंले छायांकन गरेका हुन् । रोनिश तामाङ्गले सिनेमेटोग्राफी गरेका हुन् भने […]

  • १ year अगाडि
‘तिमी जे बन’ मा AI प्रविधिको भिडियो

‘तिमी जे बन’ मा AI प्रविधिको भिडियो

काठमाडौ । ‘तिमी जे बन उदाहरण बन’ बोलको गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा प्रमोद खरेल र डा. त्रिशाला गुरुङको स्वर छ । मनोज खड्काको शब्द र कल्याण सिंहको संगीत छ । गीतमा बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश छ । गीतको भिडियोको सम्पूर्ण काम आर्टिफिसियल […]

  • १ year अगाडि
वरिष्ठ अभिनेता मिथुन चक्रवर्ती अस्पतालमा भर्ना

वरिष्ठ अभिनेता मिथुन चक्रवर्ती अस्पतालमा भर्ना

काठमाडौं । वरिष्ठ अभिनेता मिथुन चक्रवर्ती अस्पतालमा भर्ना भएका छन् । एक फिल्मको सुटिङका क्रममा उनले छातिको दुखाइ महसुस भएको बताएपछि शनिबार कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको हो। उनले शनिबार बिहान छाती दुखेको गुनासो गरेका थिए । अभिनेताका नजिकका मानिसहरूका अनुसार उनलाई असहज महसुस भएको थियो, त्यसपछि उनलाई अस्पताल लगिएको थियो। ७४ वर्षीय चक्रवर्तीको […]

  • १ year अगाडि
मेनुका पौडेलको इण्डियन आइडल यात्रा रोकियो

मेनुका पौडेलको इण्डियन आइडल यात्रा रोकियो

नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । उनी लेख्छिन्- मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’ मेनुका […]

  • १ year अगाडि
भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको ३२ वर्षको उमेरमा निधन

भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको ३२ वर्षको उमेरमा निधन

काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमै निधन भएको छ । शुक्रबार बिहान उनको सामाजिक संजालमार्फत निधनको खबर सार्वजनिक भएको हो । उक्त पोस्टमा पुनमको मृत्यु भएको लेखिएको छ । पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको जनाइएको छ । भारतीय संचारमाध्यमले ३२ वर्षको उमेरमै उनको निधन भएको बताएका छन् । पूनम […]

  • १ year अगाडि
फारुकीले जिते ‘बिग बोस-१७’ को उपाधि : पुरस्कारमा पाए ५० लाख र गाडी

फारुकीले जिते ‘बिग बोस-१७’ को उपाधि : पुरस्कारमा पाए ५० लाख र गाडी

भारतीय रियालिटी शो बिग बोस १७औँ सस्करणको उपाधि मुनवर फारुकीले जितेका छन्। आइतबार राति भएको फिनालेमा उनी विजेता घोषणा भएका हुन्। शोको टप ५ मा फारुकीसहित अंकिता लोखंडे, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए। जसबाट मुनवर र अभिषेक शीर्ष २ मा पुगे। तर, उपाधि मुनवरको पोल्टामा पर्न सफल भयो। विजेता भएसँगै फारुकीले […]

  • १ year अगाडि
फिल्ममा हर्क साम्पाङको डेब्यु, ‘खजुरे ब्रो’मा अतिथि भूमिकाको दृश्य खिचियो

फिल्ममा हर्क साम्पाङको डेब्यु, ‘खजुरे ब्रो’मा अतिथि भूमिकाको दृश्य खिचियो

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले फिल्म अभिनयमा डेब्यु गरेका छन् । धरानकै वास्तविक पात्रको कथावस्तुमा फिल्म बन्न लागेको, धरानमा छायांकन भैरहेको फिल्म ‘खजुरे ब्रो’मा साम्पाङको एक मिनेट लामो दृश्य छायांकन गरिएको छ । फिल्ममा उनलाई गेस्ट रोलमा देख्न सकिनेछ । धरानको विजयपुरमा भैरहेको छायांकन सेटमै मेयर साम्पाङ पुगेका थिए । फिल्मका अभिनेता महेश त्रिपाठीले […]

  • १ year अगाडि
चार वर्षको प्रेम, एक रात उसलाई श्रीमतीसँग देखे, उसले ममाथि कार चलायो : प्रिया सिंह

चार वर्षको प्रेम, एक रात उसलाई श्रीमतीसँग देखे, उसले ममाथि कार चलायो : प्रिया सिंह

काठमाडौं । सामाजिक सञ्जालमा प्रिया सिंह एक चर्चित नाम हो । हालै उनले आरोप लगाइन् कि उनका प्रेमीले उनलाई कारले कुचेर बाटोमै मर्नलाई छोडेका थिए । प्रिया सिंहले आफ्नो इन्स्टाग्राम पोस्टमा यो जानकारी दिएकी हुन् । इन्स्टाग्राममा प्रिया सिंहका ११ लाखभन्दा बढी फलोअर्स छन् । प्रिया सिंहले समाचार एजेन्सी एएनआईलाईसँग कुरा गर्दै भनिन्, ‘मेरो प्रेमीसँग […]

  • १ year अगाडि
निमा साङ्गे तामाङ्गको गित के छ खबर ? सार्वजनिक

निमा साङ्गे तामाङ्गको गित के छ खबर ? सार्वजनिक

गायक निमा साङ्गे तामाङ्गको लोक पप जनराको गित के छ खबर ? सार्वजनिक भएको छ । फिन्जु पाख्रिन तामाङ्गको शब्द संगीतमा बनेको गितमा गायक निमा साङ्गे तामाङ्ग आफैंले अभिनय गरेका छन् । गीतको संगीत संयोजन कर्साङ लामाले गरेका हुन् । भिडियोमा अडियो प्रोडक्सनको काम पारिजात नेपाल मार्फत भएको हो भने भिडियो प्रोडक्सन जय शम्भु फिल्म्सले […]

  • १ year अगाडि
९६औँ अस्कर अवार्ड : ‘ओपनहाइमर’ १३ विधामा पर्न सफल

९६औँ अस्कर अवार्ड : ‘ओपनहाइमर’ १३ विधामा पर्न सफल

९६औँ अस्कर अवार्डको मनोनयन सार्वजनिक भएको छ। अधिकांश विधामा फिल्म ‘ओपनहाइमर’ले वर्चस्व जमाएको छ। क्रिस्टोफर नोलम निर्देशित ‘ओपनहाइमर’ सर्वाधिक १३ विधामा पर्न सफल भएको छ। मुख्य विधा बेस्ट पिक्चरदेखि अभिनेता र निर्देशनमा यो फिल्म समावेश छ। ‘ओपनहाइमर’ अमेरिकी वैज्ञानिक जे रोबर्टको बायोपिक फिल्म हो। यस फिल्मले रोबर्टको परमाणु बमको विकास गरेको व्याख्या गर्छ। यस फिल्ममा […]

  • १ year अगाडि