समाचार

प्रकाश ज्वाला सबैको तारो : राजिनामा मागियो !

प्रकाश ज्वाला सबैको तारो : राजिनामा मागियो !

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेको छ। यो विषयमा जाँचबुझ आयोगले ज्वालालाई प्रमुख जिम्मेवार ठहर गरिसकेकाले उनले एक मिनेट पनि पदमा बसिरहन नमिल्ने ती दलको भनाइ छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आयोगले मुख्य दोषी भनेर किटान […]

  • ३ महिना अगाडि
एनआईसी एशिया बैंक र नेपाल विद्युत प्राधिकरणबीचको लफडा के हो ? दिन्छु भनेको सुविधा बैंकले किन दिएन ?

एनआईसी एशिया बैंक र नेपाल विद्युत प्राधिकरणबीचको लफडा के हो ? दिन्छु भनेको सुविधा बैंकले किन दिएन ?

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले एनआईसी एशिया बैंकमा आफ्नो तलवी खाता भएका कर्मचारीहरुलाई बैंकले सम्झौता अनुसारको बीमा सुविधा नदिएको भन्दै कडा पत्र लेखेको पाइएको छ । तर प्राधिकरणले दिएको समयसीमामा पनि बैंकले बीमा सुविधा नदिएको पाइएको छ । हाल प्राधिकरणमा देशभर गरी ३५०० बढी कर्मचारी छन् । ती सबैको तलव एनआईसी एशिया बैंकमा जम्मा हुने […]

  • ३ महिना अगाडि
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष जेल सजाय, ८० लाख जरिवाना

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष जेल सजाय, ८० लाख जरिवाना

३ फागुन, काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दुई वर्ष जेल सजाय ठहर भएको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार गुरुङलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय र ८० लाख ४८ हजार रुपैयाँ जरिवाना गराउने आदेश सुनाएको हो । उनीसँगै विचौलिया […]

  • ३ महिना अगाडि
केटीहरूले चुरोट तानेपछि रिसाएका काकाले क्याफेमा लगाइदिए आगो

केटीहरूले चुरोट तानेपछि रिसाएका काकाले क्याफेमा लगाइदिए आगो

भारतको मध्ये प्रदेशस्थित इन्दोरमा एउटा अनौठो घटना भएको छ । त्यहाँ एकजना पाको उमेरका व्यक्तिले एउटा क्याफेमा आगो लगाइदिएका छन् । काकाले क्याफेमा आगजनी गर्नुको कारण चाहिं अनौठो छ । त्यहाँ ग्राहक बनेर आउने युवती तथा महिलाहरुले चुरोट पिएको देख्दा उनलाई फिटिक्कै मन परेन । एकदमै रिस उठेपछि उनले मन थाम्न सकेनन् र क्याफेमै आगो […]

  • ३ महिना अगाडि
मलेसियाबाट भिडियो कलमा आमालाई समुन्द्र देखाउँदै गर्दा खसेर बेपत्ता एक नेपाली मृत भेटिए

मलेसियाबाट भिडियो कलमा आमालाई समुन्द्र देखाउँदै गर्दा खसेर बेपत्ता एक नेपाली मृत भेटिए

कुआन्तान । मलेसियाको तेलुक टोङ्काङ समुद्री किनारमा भिडियो कल गर्ने क्रममा चट्टानी क्षेत्रबाट खसेर बेपत्ता भएका एक नेपाली मृत फेला परेका छन् । उनको डुबेर मृत्यु भएको हो । कुआन्तान जिल्ला प्रहरी प्रमुख सहायक कमाण्डर वान मोहम्मद जाहारी वान बुसुले सोमबार साँझ ५ः५० बजे २२ वर्षीय गणेश रानाको बेपत्ता भएको खबर प्राप्त भएको पुष्टि गरेका […]

  • ३ महिना अगाडि
प्रहरीका डिएसपी गोविन्द पन्थीलाई अन्तराष्ट्रिय अनुसन्धान अवार्ड

प्रहरीका डिएसपी गोविन्द पन्थीलाई अन्तराष्ट्रिय अनुसन्धान अवार्ड

उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीलाई KIN INDIA ले INTERNATIONAL Investigative AWARD प्रदान गरेको छ। उक्त संस्था मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा काम गर्दै आइरहेको संस्था हो। डिएसपी पन्थी मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भै आएका थिए। सन २०२३ मा मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा उत्कृष्ट भएको […]

  • ३ महिना अगाडि
एसपीहरूलाई गृहमन्त्रीको निर्देशन : जिल्ला जिल्लामा सुशासन कायम गर्नुहोस

एसपीहरूलाई गृहमन्त्रीको निर्देशन : जिल्ला जिल्लामा सुशासन कायम गर्नुहोस

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालयमा खटिएका प्रहरी उपरीक्षक (एसपी) हरूलाई शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन् । बिहीबार बिहान गृह मन्त्रालयमा सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहितको उपस्थितिमा भएको शुभकामना तथा निर्देशन कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् । उनले […]

  • ३ महिना अगाडि
एकैचोटि ७८ एसपीको सरुवा, को कहाँ?

एकैचोटि ७८ एसपीको सरुवा, को कहाँ?

प्रहरी प्रधान कार्यालयले एकैचोटि ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। तनहुँ, बागलुङ, पर्सा, धादिङ, मोरङ, कञ्चनपुर, सर्लाही, पाल्पा, कैलाली, बर्दिया, गोरखा, काभ्रेपलाञ्चोक, सिन्धुली, धनकुटा, डोटी, चितवन, धनुषा, झापा, रुपन्देही, गुल्मी, सुर्खेत, स्याङ्जा, महोत्तरी, सिरहा र बाँकेमा प्रहरी प्रमुख रहेकासँगै ७८ एसपीको सरुवा गरिएको हो।

  • ३ महिना अगाडि
दुर्गा प्रसाईंको बत्ति बालेर राजा फर्काउने कार्यक्रम आज

दुर्गा प्रसाईंको बत्ति बालेर राजा फर्काउने कार्यक्रम आज

पूर्वराजा ज्ञानेन्द्र शाह र उनका केही पारिवारिक सदस्यलाई साक्षी राखेर व्यवसायी दुर्गा प्रसाईंले मेची नदीछेउको काकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानले मंगलबार (फागुन १) वार्षिकोत्सव मनाउँदै छ। काठमाडौँको टुँडीखेलमा कार्यक्रम गर्न चाहेका प्रसाईँलाई प्रशासनले त्यो ठाउँ त उपलब्ध गराएन। तर, नजिकैको भृकुटीमण्डममा कार्यक्रम गर्न अनुमति दिएको छ। गत मंसिर ७ को कार्यक्रममा काठमाडौँको चक्रपथभित्र कार्यक्रम […]

  • ३ महिना अगाडि
टुँडिखेलमा पुर्वराजाको हातबाट बत्ति बाल्ने निधो अलपत्र : ज्ञानेन्द्र चितवन हिडे !

टुँडिखेलमा पुर्वराजाको हातबाट बत्ति बाल्ने निधो अलपत्र : ज्ञानेन्द्र चितवन हिडे !

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले पहिलो वार्षिकोत्सव टुँडिखेलमा मनाउन नपाउने भएको छ । आगामी फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरेर आफ्नो पहिलो बार्षिकोत्सव मनाउने तयारी गरेका दुर्गा प्रसाईलाई सरकारले अनुमति दिएको छैन । ज्ञानेन्द्र पनि सपरिवार चितवन गएका छन् । प्रसाईँ नेतृत्वको अभियानले […]

  • ३ महिना अगाडि
नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाच आकर्षण

नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाच आकर्षण

त्रिशूली (नुवाकोट)। नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव अवलोकन गर्न आउनेलाई किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत घोडा नाचले आकर्षित बनाएको छ । तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका विभिन्न किम्वदन्ती जोडिएको घोडा नाच लोप हुन नदिन महोत्सवमा घोडा नाचको प्रस्तुत गरिएको हो । आधुनिकतासँगै हराउँदै गएको उक्त नाचलाई संरक्षण, प्रवद्र्धन र […]

  • ३ महिना अगाडि
भ्यालेन्टाइन सप्ताह : आज ‘प्रमिस डे’

भ्यालेन्टाइन सप्ताह : आज ‘प्रमिस डे’

साताव्यापी भ्यालेन्टाइन डे अन्तर्गत आज ‘प्रमिस डे’ हो । फेब्रुअरी ११ अर्थात आजको दिन प्रेममा प्रमिस अथवा बाचा निकै महत्वपूर्ण मानिन्छ । यस दिन प्रेम जोडीले एक अर्कासँग नछुट्टिने प्रण गर्छन् । त्यसकारण भ्यालेन्टाइन डे को लागि यो दिन निकै महत्वपूर्ण रहन्छ । यो दिन आफ्नो पार्टनरलाई आफ्नो मायाप्रति धेरैभन्दा धेरै विश्वासिलो बनाउनका लागि सँगै […]

  • ३ महिना अगाडि