समाचार

६ महिनामा ३ हजारभन्दा धेरै लागूऔषध कारोबारी समातिए

६ महिनामा ३ हजारभन्दा धेरै लागूऔषध कारोबारी समातिए

नेपाल प्रहरीले पछिल्लो छ महिनामा लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा तीन हजार ४५ जनालाई पक्राउ गरेको छ। चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकामध्ये दुई हजार सात सय ५८ पुरुष, एक सय ४४ महिला, एक सय […]

  • ३ महिना अगाडि
नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल हस्तान्तरण गर्यो

नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल हस्तान्तरण गर्यो

नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ। विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको ६ महिनामा ती मोटरसाइकल हस्तान्तरण गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ सवारीसाधन सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता प्रहरी […]

  • ३ महिना अगाडि
आज तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार मनाइँदै

आज तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार मनाइँदै

तामाङ समुदायको नयाँ वर्षको रुपमा लिइने सोनाम ल्होसार आज धुमधामसँग मनाइँदै छ। यो दिनलाई तामाङ समुदायले परम्परागत रुपमा सांस्कृतिक महत्त्वका साथ मनाउने गर्छन्। नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायसँगै उत्तरको छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुले आजकै दिन नयाँ वर्ष मनाउने गर्दछन्। ल्होसार शब्दको अर्थ पनि नयाँ वर्ष भन्ने हुन्छ। हरेक […]

  • ३ महिना अगाडि
१६ एसएसपीको सरुवा : ललितपुरमा शेखर खनाल

१६ एसएसपीको सरुवा : ललितपुरमा शेखर खनाल

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा भएको छ । हेर्नुहोस सुची :

  • ३ महिना अगाडि
आजदेखि ई–भिसा र अनलाइन भुक्तानी सेवा

आजदेखि ई–भिसा र अनलाइन भुक्तानी सेवा

अध्यागमन विभागले ई–भिसा र अनलाइन भुक्तानी सेवा सुरुवात गरेको छ । शुक्रवार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवाको शुभारम्भ गरेका हुन् । विभागले शुक्रवारदेखि अध्यागमन प्रशासनलाई पूर्ण रुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको छ । जसअनुसार अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरुमा पूर्ण रुपमा डिजिटल र स्वचालित रुपमा सञ्चालनले घरमै सेवा उपलब्ध हुने […]

  • ३ महिना अगाडि
विमानस्थलका ३ प्रहरी : निलम्बन हैन सरुवा !

विमानस्थलका ३ प्रहरी : निलम्बन हैन सरुवा !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग विवादमा संलग्न ३ जना प्रहरीलाई उपत्यका प्रहरी कार्यालयले काज सरुवा गरेको छ । उनीहरूलाई काजमा रानीपोखरीस्थित उत्पयका प्रहरी कार्यालयमा सरुवा गरिएको छ। सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र अर्का एक जना जवान छन् । माघ १२ मा चेकजाँच गर्ने प्रहरी जवान रविरञ्जन र विमानस्थल […]

  • ३ महिना अगाडि
विमानस्थलमा अधिकृत कुट्ने ३ प्रहरीले १२ सय, ११ सय र ८ सय रुपैयाँ पुरस्कार पाए

विमानस्थलमा अधिकृत कुट्ने ३ प्रहरीले १२ सय, ११ सय र ८ सय रुपैयाँ पुरस्कार पाए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरी नगदसहित पुरस्कृत भएका छन् । विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले प्रहरी नायब निरीक्षक प्रकाश चौधरी, प्रहरी सहायक निरीक्षक सन्जय तामाङ र प्रहरी जवान रविजंग गुप्तालाई नगदसहित पुरस्कृत गरेका हुन् । स्रोतका अनुसार विमानस्थलमा खटिएका चौधरीलाई १२ सय, तामाङलाई ११ सय र गुप्तालाई ८०० रुपैयाँले […]

  • ३ महिना अगाडि
बाँसबारीको जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो

बाँसबारीको जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो

सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ । डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै बिहीबार चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ । टोखा नगरपालिका वडा नं ६ का वडाध्यक्ष शान्ता खनालको रोहवरमा मालपोत कार्यालयले उक्त कम्पनीका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको हो । बाँसबारी छालाजुत्ता कम्पनीको […]

  • ३ महिना अगाडि
टीकापुरको ३० बिघा जग्गा घोटालाको फाईल खुल्यो : २ सयभन्दा बढी प्रतिवादी

टीकापुरको ३० बिघा जग्गा घोटालाको फाईल खुल्यो : २ सयभन्दा बढी प्रतिवादी

टीकापुरको जग्गा घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने निर्णय गरेको छ। बिहीबार बसेको अख्तियारको बैठकले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा लैजाने निर्णय गरेको हो। टीकापुरको जग्गा घोटाला प्रकरणमा २ सयभन्दा धेरैजनालाई प्रतिवादी बनाउने निर्णय भएको छ। टीकापुर बजार क्षेत्र वरिपरिको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास […]

  • ३ महिना अगाडि
जिबी राईलाई रवि लामिछानेले लुकाएको माओवादी सांसदको आरोप

जिबी राईलाई रवि लामिछानेले लुकाएको माओवादी सांसदको आरोप

नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यमान दोङले सहकारी ठगी प्रकरणमा फरार जिबी राईलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लुकाएको आरोप लगाएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जिबी र रविबीच दैनिक संवाद भइरहेको र रविकै संरक्षणमा राखिएको बताएका हुन् […]

  • ३ महिना अगाडि
सिन्धुपाल्चोकमा दुर्घटना हुँदा नाम्दुका युवकको मृत्यु

सिन्धुपाल्चोकमा दुर्घटना हुँदा नाम्दुका युवकको मृत्यु

सिन्धुपाल्चोकमा काठमाडौंबाट दोलखातर्फ आउँदै गरेको स्कुटरलाई बिपरित दिशावाट आउँदै गरेको गाडीले ठक्कर दिँदा दोलखाको वैतेश्वर ६ नाम्दुका एक युवकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा हिजो वेलुकी भएको दुर्घटनामा दोलखाको वैतेश्वर गाउँपालिका—६ नाम्दुका २० वर्षीय प्रज्जवल तामाङको मृत्यु भएको हो । तामाङलाई उपचारका लागि धुलिखेल लैजादै गर्दा बीच बाटोमै मृत्यु भएको थियो । सुकुटेबाट काठमाडौंतर्फ […]

  • ३ महिना अगाडि
ओली सरकारको गिरी बन्धु टी स्टेटको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय सर्वोच्चद्वारा बदर

ओली सरकारको गिरी बन्धु टी स्टेटको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय सर्वोच्चद्वारा बदर

गिरी बन्धु टी इस्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन ओली सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले कानुनी प्रावधान अनुकुल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको भन्दै १३ वैशाख २०७८ सालमा ओली सरकारले गरेको निर्णय बदर गरेको थियो । सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘विवादित निर्णय […]

  • ३ महिना अगाडि