समाचार

१८ प्रहरी सम्पर्कमा छैनन्

१८ प्रहरी सम्पर्कमा छैनन्

जानकारी नदिई गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिन भित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर उनीहरूलाई सम्पर्कमा आउन निर्देशन दिएको […]

  • २ महिना अगाडि
प्रहरी कल्याणकारी कोषको १२ अर्बको खोजि : हिनामिनाको आशंका

प्रहरी कल्याणकारी कोषको १२ अर्बको खोजि : हिनामिनाको आशंका

झण्डै ३२ वर्षअघि स्थापना भएको नेपाल प्रहरीको कल्याण कोषमा मुस्किलले ४ अर्ब रुपियाँ मात्र रहेको जानकारी आएपछि पूर्व प्रहरीहरूले कल्याण कोषको पैसाको बारेमा छानबिन गर्नुपर्ने माग उठाएका छन् । पूर्व प्रहरी संगठनले नेपाल प्रहरीका २ हजार ८ सय अब्जर्भर र ८ हजार एफपीयू मिसनमा खटिएका पूर्व प्रहरीबाट संकलन भएको झण्डै १७ अर्ब रुपियाँमध्ये १२ अर्ब […]

  • २ महिना अगाडि
ललितानिवासको जग्गा ७ दिनभित्र खाली गर्न बालेनको अल्टिमेटम

ललितानिवासको जग्गा ७ दिनभित्र खाली गर्न बालेनको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले वडा नं ४ मा रहेकाे बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ । आज एक सार्वजनिक सूचनामार्फत ७ दिनको अवधि दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको हो ।

  • २ महिना अगाडि
सेनाका निर्मलकुमार थापाले लगाए रथीको फुली : बलाध्यक्ष रथी बने

सेनाका निर्मलकुमार थापाले लगाए रथीको फुली : बलाध्यक्ष रथी बने

प्रधानसेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका निर्मलकुमार थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रधानसेनापति शर्माले मंगलबार जंगी अड्डामा थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद बैठकले माघ २५ गते नै थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको भएपनि थापा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमाण्डरको रुपमा कार्यरत रहेकाले देशबाहिर थिए । रथीमा बढुवा भएका […]

  • २ महिना अगाडि
जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्तामा एसपी नवराज अधिकारी

जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्तामा एसपी नवराज अधिकारी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक नवराज अधिकारीले पाएका छन् । काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र बहादुर खत्रीले सोमबार अधिकारीलाई सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन् । जिल्ला प्रहरी परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत सम्प्रेषण गर्न अधिकारीलाई प्रवक्ता तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ […]

  • २ महिना अगाडि
राप्रपाले व्यवस्था परिवर्तनको आन्दोलन गर्ने

राप्रपाले व्यवस्था परिवर्तनको आन्दोलन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष बुद्धिमान तामाङले पार्टीले बुधवारदेखि सुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएको बताएका छन् । मंंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न आग्रह गरे । उनले अन्य बेलाको जस्तो सरकार र सत्ता परिवर्तन, महँगी नियन्त्रण जस्तो आन्दोलन नभएको […]

  • २ महिना अगाडि
अर्थमन्त्री महतको प्रतिवेदन- अर्थतन्त्र समस्यामुक्त भइसकेको छैन (प्रतिवेदनको पूर्ण पाठ)

अर्थमन्त्री महतको प्रतिवेदन- अर्थतन्त्र समस्यामुक्त भइसकेको छैन (प्रतिवेदनको पूर्ण पाठ)

नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र समस्यामुक्त भइनसकेको बताएका छन् । मंगलबार ललितपुरको गोदाबरीमा जारी कांग्रेस महासमिति बैठकमा नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशाको प्रतिवेदन पेस गर्दै अर्थमन्त्री महतले आर्थिक परिसूचक अनुकूल भए पनि राजस्व वृद्धि अपेक्षित हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण भएको उल्लेख गरेका छन् । ‘अर्थतन्त्रका […]

  • २ महिना अगाडि
कपिलमणिलाई यातना दिएको खबर कपोल्कल्पित, झुठा र भ्रमपुर्ण !

कपिलमणिलाई यातना दिएको खबर कपोल्कल्पित, झुठा र भ्रमपुर्ण !

सहकारी चोरी घटनामा प्रहरीले अनुषन्धान गरिरहेका दोलखाको पवटीका कपिलमणी न्यौपानेको आत्महत्या प्रकरणमा मानसिक तथा शारीरिक यातना नदिएको दोलखा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले आज बिज्ञप्ति जारी गरी न्यौपानेलाई दोलखा प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक खड्काले मानसिक यातना दिएका कारण आत्महत्या गरिएको भनी गरिएको प्रचार गलत र झुठा भएको बताएको छ […]

  • २ महिना अगाडि
दोलखामा बिहानै भुकम्प

दोलखामा बिहानै भुकम्प

दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा आसपास केन्द्र भएर ४ दशमलव १ म्यानिच्यूडको भूकम्प गएको हो । मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ । यसको थप विवरण भने आइसकेको छैन ।

  • २ महिना अगाडि
महामन्त्रीसंग फायर देउवाले बैठक बोलाए

महामन्त्रीसंग फायर देउवाले बैठक बोलाए

महासमिति बैठक उद्घाटन भए पनि कतिपय विषयमा सहमति नभएपछि छलफलका लागि सभापति शेरबहादुर देउवालले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन्। महामन्त्रीहरूको राजनीतिक दस्तावेज देखि अन्यमा सहमति नभएपछि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका हुन्। बैठक देउवा निवास बुढानीलकण्ठमा केही बेरमा सुरु हुँदैछ। महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेका राजनीतिक प्रस्तावमा देउवाको असहमति […]

  • ३ महिना अगाडि
आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

  • ३ महिना अगाडि
रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी

रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी

रौतहट- जिल्ला प्रशासन कार्यालय रौतहटले इशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । पालिकामा दुई समूहबीचको विवादले झडपको अवस्था सृजना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्युआदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगर प्रहरी चौकीसम्मको क्षेत्रमा हिजो साँझ ५ बजेदेखि […]

  • ३ महिना अगाडि