समाचार

‘घुमौं भरतपुर’को आज उद्घाटन

‘घुमौं भरतपुर’को आज उद्घाटन

चितवनको भरतपुर महानगरपालिकाले ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आज भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटन गर्दैछ । नारायणी नदी किनारमा हुने भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन सबै जसो पूर्वप्रधानमन्त्रीहरु चितवन आउन लागेको विषयले यतिबेला सबैको ध्यान तानेको छ । भ्रमण […]

  • २ महिना अगाडि
थाइल्याण्डबाट उपचार गरेर फर्किए पूर्व प्रधानसेनापति

थाइल्याण्डबाट उपचार गरेर फर्किए पूर्व प्रधानसेनापति

पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ्ग उपचार गरेर स्वदेश फिर्ता भएका छन् । उनी थाई एअरको उडान नम्बर टिजी ३१९ बाट ११ बजेर २७ मीनेटमा नेपाल आइपुगेका छन् । भाटभटेनी साहु मीनबहादुर गुरुङ्गका सम्धीसमेत रहेका गुरुङ्ग पार्किन्सनजस्तै रोग देखिएपछि उपचारका लागि त्यता गएका थिए। गुरुङ तनहुँ जिल्ला तत्कालिन रिस्ती गाविस पुलिमराङ्ग गाउंमा बुवा इमानसिंह गुरुङ तथा आमा […]

  • २ महिना अगाडि
सेञ्चुरी बैंकका पुर्व हाकिमहरु किन समातिए ?

सेञ्चुरी बैंकका पुर्व हाकिमहरु किन समातिए ?

प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जना पक्राउ गरेको हो । बैंकिङ कसुरमा उनीहरूलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर थप अनुसन्धान भइरहेको ब्युरोकी प्रमुख तथा एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । कमसल धितो […]

  • २ महिना अगाडि
दुई न्यायाधिशले किन जागिरबाट हात धोए ?

दुई न्यायाधिशले किन जागिरबाट हात धोए ?

न्याय परिषद्‌को बैठकले लामो अनुसन्धानपछि उच्च अदालत र जिल्ला अदालतका एक/एक न्यायाधीशलाई पदबाट बर्खास्त गर्न सिफारिस गरेको छ। आइतबार बसेको परिषद्‌को बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको हो। त्यस्तै परिषद्‌ले जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराएको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्‌को बैठकले उक्त निर्णय […]

  • २ महिना अगाडि
२ करोड डिलमा मुछिएका न्यायाधिशलाई सफाई !

२ करोड डिलमा मुछिएका न्यायाधिशलाई सफाई !

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएर हाल जेल जीवन बिताइरहेका सिभिल सहकारी तत्कालीन अध्यक्ष इच्छाराज तामाङको मुद्दा मिलाउन कानुन व्यवसायी रुद्र पोखरेलसँग २ करोड रुपैयाँ डिल गरेपछि विवादमा मुछिएका न्यायाधीश राजकुमार कोइरालाको जागिर जोगिएको छ। न्यायपरिषद्को आइतबार बसेको बैठक अन्य दुईजना विवादित न्यायाधीशहरू नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको छ। तर २ करोड घूसको […]

  • २ महिना अगाडि
सशस्त्र प्रहरीको फरवार्ड आउट पोस्ट आगलागीमा ध्वस्त

सशस्त्र प्रहरीको फरवार्ड आउट पोस्ट आगलागीमा ध्वस्त

बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी भएको छ । जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख दीपेन्द्र शाहले बताए । उनले भने, ‘आगलागीबाट के कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ । तर सबै हातहतियार […]

  • २ महिना अगाडि
रेखा थापाकी छोरी नाम जुर्यो ‘वैभवी राज्यलक्ष्मी शाही ठकुरी’

रेखा थापाकी छोरी नाम जुर्यो ‘वैभवी राज्यलक्ष्मी शाही ठकुरी’

चर्चित अभिनेत्री रेखा थापाले अमेरिकामा छोरीलाई जन्म दिएकी छन्। उनले आफ्नो पहिलो सन्तानका रुपमा छोरीको जन्म भएको जानकारी सामाजिक सञ्जालमा दिएकी छन्। उनले छोरी जन्मेको जानकारी दिँदै उनी जन्मिनुको कारण महान् रहेको बताएकी छन्। ‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ’, उनले भनेकी छन्, ‘हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ। उनले छोरीको नाम […]

  • २ महिना अगाडि
भैरहवामा सोलार रुफटफबारे अन्तरक्रिया सम्पन्न

भैरहवामा सोलार रुफटफबारे अन्तरक्रिया सम्पन्न

वैकल्पिक ऊर्जा प्रवर्द्दन केन्द्र अन्तर्गत जर्मन सरकार, के. एफ. डब्लुको आर्थिक सहयोगमा सञ्चालित डि.के.टि.आई. सोलार आयोजनाले सिद्धार्थ उद्योग बाणिज्य संघको सहकार्यमा उद्योग ब्यबसायीहरुसँग हालसालै भैरहवामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम सिद्घार्थ उद्योग बाणिज्य संघ, भैरहवाका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रमको शुरुवातमा केन्द्रका निर्देशक श्री डा. नारायण […]

  • २ महिना अगाडि
७ एसपीको काज सरुवा : को कहाँ ?

७ एसपीको काज सरुवा : को कहाँ ?

नेपाल प्रहरीका सात प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले गरेकाे काज सरुवाअनुसार एसपी श्यामसिंह चौधरी जिल्ला प्रहरी कार्यालय धनकुटा, विनोद सिलवाल सर्वोच्च अदालत सुरक्षा कार्यालय, विमल बस्नेत संसदकाे मर्यादापालक प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा वीरेन्द्र शाही सरुवा भएका छन् । त्यस्तै एसपी विमलराज कँडेल प्रहरी प्रधान कार्यालयस्थित कल्याण महाशाखा, […]

  • २ महिना अगाडि
इन्जिनियरका मुद्दाले पायो कांग्रेस महासमितिमा प्रवेश : प्रकाश केसीको प्रस्तावमा के छ ?

इन्जिनियरका मुद्दाले पायो कांग्रेस महासमितिमा प्रवेश : प्रकाश केसीको प्रस्तावमा के छ ?

काठमाडौं, फागुन १० । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा पहिलोपटक इन्जिनियरहरुका मुद्दाले स्थान पाएको छ। महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको सॉंगठनिक र समसायिक प्रस्तावमा शुभेच्छुक संस्था र बिकास निर्माण कार्यहर तीन सिफ्टमा संचालन गर्ने भन्ने दफाहरु उपर छलफल गर्ने क्रममा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बाट प्रतिनिधत्व गर्ने महासमिति सदस्य […]

  • २ महिना अगाडि
ड्युटीमा जाँदाजाँदै हवल्दार खड्काको दुर्घटनामा मृत्यु

ड्युटीमा जाँदाजाँदै हवल्दार खड्काको दुर्घटनामा मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दार लेखबहादुर खड्काको मृत्यु भएको छ । प्रहरी वृत्त बानेश्वर दरबन्दी भई हाल प्रहरी बिट कृष्ण मन्दिरमा कार्यरत हवल्दार खड्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । मंगलबार बेलुकी ड्युटीको लागि जाँदै गर्दा उनले चलाएको बा ९९प २८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । टाउकोमा गम्भीर चोट लागेका उनको नेपाल प्रहरी […]

  • २ महिना अगाडि
गृहमन्त्रीद्वारा ट्राफिक सप्ताह– २०८० को उद्घाटन

गृहमन्त्रीद्वारा ट्राफिक सप्ताह– २०८० को उद्घाटन

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सचेतना स्टिकर दिएर ट्राफिक सप्ताह– २०८० को उद्घाटन गरेका छन् । ‘सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि’ आजबाट ट्राफिक सप्ताह सुरु भएको हो। त्यसक्रममा लुम्बिनी प्रदेश र बाँके जिल्लाका प्रहरी तथा स्थानीय निकायहरूको संयुक्त आयोजनामा प्रभात फेरी गरिएको थियो । प्रभात फेरीमा यातायात […]

  • २ महिना अगाडि