एक वर्ष यताकै उच्च विन्दुमा सेयर बजार

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० १५:३0
एक वर्ष यताकै उच्च विन्दुमा सेयर बजार

सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ ।

हिजो ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ६ अर्ब ८६ करोडको कारोबार भयो । यो कारोबार रकम झण्डै एक वर्षयताकै उच्च हो । गत २६ पुस २०७९ मा ७ अर्ब २९ करोडको कारोबार भएको थियो ।

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० १५:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट