कर्पोरेट

एनसेलकाे सेयर खरिदबिक्रीसम्बन्धी प्रतिवेदन १५ माघभित्र बुझाईने

एनसेलकाे सेयर खरिदबिक्रीसम्बन्धी प्रतिवेदन १५ माघभित्र बुझाईने

एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको तयारी गरिएको छ । टंकमणि शर्मा नेतृत्वको समितिले प्रतिवेदन बुझाउने तयारी गरेको हो । आज प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समितिले माघ १५ गतेभित्र प्रतिवेदन बुझाउने जानकारी गराएकी हुन् । गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद बैठकले […]

  • १ year अगाडि
हर्कलाई साथ् दिन धरान पुगे बालेन साह

हर्कलाई साथ् दिन धरान पुगे बालेन साह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित नभएपछि धरानका मेयर हर्क साम्पाङले ज्येष्ठ नागरिकबाट धरान उत्सव उद्घाटन गराएका छन् । धरानकी ज्येष्ठ नागरिक १०३ वर्षीया चन्द्रमाया कट्टुवालले उत्सवको उद्घाटन गरेकी छन् । धरान स्थापनाको १२३ वर्ष पुगेको अवसरमा आजबाट धरान उत्सव सुरू भएको हो । ५ दिनसम्म चल्ने उत्सवमा देशभरका विभिन्न पालिकालाई निम्तो गरिएको छ । सोहीक्रममा […]

  • १ year अगाडि
शुक्रबार प्रधानमन्त्रीले दोलखा महोत्सव उद्घाटन गर्ने : चरिकोटका होटलमा २० % छुट

शुक्रबार प्रधानमन्त्रीले दोलखा महोत्सव उद्घाटन गर्ने : चरिकोटका होटलमा २० % छुट

दोलखामा पुस १३ देखि २२ गतेसम्म ‘वृहत दोलखा महोत्सव २०८०’ आयोजना हुने भएको छ। दोलखा उद्योग वाणिज्य संघले आर्थिक क्रान्तिका आधारहरू तय गर्ने लक्ष्य सहित १० दिने महोत्सव आयोजना गर्न लागेको हो। दोलखाको सदरमुकाम चरिकोट स्थित भीमेश्वर रंगशाला (टुडिखेल मैदान)मा सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको संघले जनाएको छ। महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल […]

  • १ year अगाडि
नेप्सेमा चार दशमलव ५५ अङ्कको सुधार

नेप्सेमा चार दशमलव ५५ अङ्कको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज तीव्र उतारचढावकाबीच सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ विन्दुमा कायम भएको छ । एक हजार नौ सय ६३ को न्यूनतम विन्दुसम्म झरेको परिसूचक सम्हालिएर बजार बन्द हुने बेला केही अङ्कले बढेको हो । नेप्सेका अनुसार आज […]

  • २ years अगाडि
भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने

भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकको परिमारजीत नियम अनुसार भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्तो सहुलियत २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको सावाँ र ब्याजमा मात्र लागु हुने भएको छ । तर कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको सावाँ र ब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्त बमोजिम […]

  • २ years अगाडि
सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

हिमालयन बैंक र सिभिल बैंकको मर्जरपश्चात् आजदेखि एकीकृत कारोबार सुरु भएको छ । आज बिहान हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरु गर्नुभएको हो । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । सिभिल बैंकका सेयरधनीले एक सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८० दशमलव […]

  • २ years अगाडि
५७ अंकले घट्यो नेप्से, दुई अर्ब ५२ करोडको कारोबार

५७ अंकले घट्यो नेप्से, दुई अर्ब ५२ करोडको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको सञ्चालनमा गरेको कडाईको प्रभाव सेयर बजारमा देखिएको छ । राष्ट्र बैंकले बुधबार लघुवित्त संस्गाहरुको नाउँमा परिपत्र जारी गर्दे १५ प्रशित भन्दा बढी लाभाँश वितरण गर्न नपाउने, एउटा ऋणीलाई बढी सात लाख भन्दा बढी कर्जा दिन नपाउने लगायतको व्यवस्था गरेको थियो । यो व्यवस्थाको प्रभाव आजको सेयर बजारमा […]

  • २ years अगाडि
वाणिज्य बैंकका ऋणीले लघुवित्त संस्थाबाट ऋण नपाउने

वाणिज्य बैंकका ऋणीले लघुवित्त संस्थाबाट ऋण नपाउने

काठमाडौं । राष्ट्र बैंकबाट क, ख र ग वर्गको बैंकको इजाजत प्राप्त संस्थाबाट ऋण लिएका ऋणीले अब घ वर्गको लघुवित्त संस्थाहरुबाट ऋण लिन नपाउने भएका छन् । केन्द्रीय बैंकले बुधबार लघुवित्त संस्थाका लागि जारी एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । साथै, एउटा व्यक्तिले एउटा लघुवित्तबाट मात्र कर्जा सुविधा पाउने व्यवस्था समेत […]

  • २ years अगाडि