राजनीति

दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, कालोमोसो दलियो

दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, कालोमोसो दलियो

काठमाडौँ । काठमाडौंकेा कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि कालोमोसो दलिएको छ  । होटल एल्लो प्यागोडाभित्र   प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरेका छन् । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले […]

  • १ year अगाडि
नेम्वाङको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि च्यासलमा राखिने

नेम्वाङको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि च्यासलमा राखिने

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा एमालेको पार्टी मुख्यालय च्यासलमा राखिने भएकाे छ। नेम्वाङको मंगलबार बिहान १:३० बजे निधन भएको थियाे । उनलाई  हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। त्रिवि शिक्षण अस्पतालबाट विशेष सम्मानका साथ उनकाे पार्थीव शरीर निकालिएको छ। मंगलबार […]

  • १ year अगाडि
माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं प्रधानमन्त्री दाहाल

माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुन: जनताको पार्टीको रुपमा स्थापित गर्ने बताउनु भएको छ । शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आउनु भएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग (ycl )नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । उहाँका अनुसार “अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा […]

  • १ year अगाडि
तीन दिन संविधान दिवस मनाउने सरकारको निर्णय

तीन दिन संविधान दिवस मनाउने सरकारको निर्णय

काठमाडौँ। नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान दिवस भव्यताका साथ मनाउने निर्णय भएकाे छ । बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो। […]

  • १ year अगाडि
अध्यागमन विभागका महानिर्देशक अधिकारीको बयान लिइयो

अध्यागमन विभागका महानिर्देशक अधिकारीको बयान लिइयो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसँग बयान लिएको छ। सिनामंगलबाट बरामद ६० किलो सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क देखिएको भन्दै महानिर्देशक अधिकारीसँग बयान लिएको हो । उनीसहित विमानस्थल भन्सारका कर्मचारी र शंकास्पद अरुलाई सीआईबीले केही दिनयता बोलाएर सोधपुछ गरिरहेकाे छ । सीआईबीले सुन तस्करी प्रकरणमा १०० जनाको कागज […]

  • १ year अगाडि
बागमती नदिमा ऐतिहासिक र्‍याफि्टङ कार्यक्रम समापन

बागमती नदिमा ऐतिहासिक र्‍याफि्टङ कार्यक्रम समापन

काठमाडौ । काठमाडौं जिल्ला समन्वय समितिले यहि भदौ १६ गते बागमती नदिमा ऐतिहासिक र्‍याफि्टङ कार्यक्रम आयाेजना गरेकाे थियो  । साे कार्यक्रममा नदिलाई सफा र स्वच्छ राखाै ऐतिहासिक बागमती सभ्यताको संरक्षण गराै भन्ने मुल नाराका आधरमा कार्यक्रम समापन भएकाे छ । जिल्ला समन्वय समिति काठमाडौं, काठमाडौ महानगरपालिका, कागेश्वरी मनाेहरा नगरपालिका, किर्तिपुर नगरपालिका, गाेकर्णश्वर नगरपालिका, चन्द्रगिरी नगरपालिका, […]

  • १ year अगाडि
तीन महिने अभियानमा काठमाडौको बुढानिलकण्ठमा जाग्दै माओवादी

तीन महिने अभियानमा काठमाडौको बुढानिलकण्ठमा जाग्दै माओवादी

काठमाडौ। नेकपा माओवादी केन्द्रको तीन महिने अभियानमा काठमाडौको बुढानिलकण्ठमा जाग्न लागेको हाे  । पार्टी केन्द्रीय सदस्य एव बागमति प्रदेश पुर्व मन्त्री विशाल खड्का कमाण्डर भएर आएपछि बुढानिलकण्ठको माओवादी सक्रिय भएको हो । भदौ १६ गतेदेखि जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान उदघाटन हुने भएपछि कमाण्डर खड्काले पार्टी बलियो भन्दा जनतालाई बलियो सशक्त बनाउनुपर्ने बताए । उनले […]

  • १ year अगाडि
देशभरका खानी खोजतलास लागि ४३२ कम्पनीलाई अनुमतिपत्र प्रदान

देशभरका खानी खोजतलास लागि ४३२ कम्पनीलाई अनुमतिपत्र प्रदान

काठमाडौ‌ । खानी तथा भूगर्भ विभागले देशभरका खानी खोजतलास गर्नका लागि ४३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ। विभागले नेपालको खनिजजन्य उद्योग प्रवर्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो। विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, काइनाइट, खरी, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट अनुमतिपत्र प्रदान […]

  • १ year अगाडि
कृषि मन्त्री भुसाल र दक्षिण कोरियाली राजदुत तइयोङबीच कृषि क्षेत्रको बिकास बारे छलफल

कृषि मन्त्री भुसाल र दक्षिण कोरियाली राजदुत तइयोङबीच कृषि क्षेत्रको बिकास बारे छलफल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तइयोङका बीचमा शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवार स्थित कृषि मन्त्रालयमा आज भएको भेटघाटमा दुई देशबीचको सम्बन्धन एवं सहयोग अदानप्रदान बारेमा छलफल भएको छ । भेटमा दुई देश बिच १९७४ साल देखी कुट्नैतिक सम्बन्ध रहदै आएको र अहिले […]

  • १ year अगाडि
गिरीबन्धु टी इस्टेट्स प्रकरण अनुसन्धान हुन्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

गिरीबन्धु टी इस्टेट्स प्रकरण अनुसन्धान हुन्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् । उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका छन् । केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, […]

  • १ year अगाडि
माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी संगठनमा उथलपुथल ल्याउने : जनार्दन शर्मा

माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी संगठनमा उथलपुथल ल्याउने : जनार्दन शर्मा

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी संगठनमा उथलपुथल हुने खुलासा गरेका छन् । माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी संगठनमा उथलपुथल ल्याउने उनले खुलासा गरेका हुन् । शनिवार पार्टीको सहायक संगठन वाइसियल नेपालको मथ्यपुर थिमि नगर सम्मेलनलाई थिमि ब्याङ्क्वेटमा […]

  • १ year अगाडि
नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल करोडौँ भ्रष्टाचारमा तानिए

नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल करोडौँ भ्रष्टाचारमा तानिए

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गर्ने तयारी गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा भएको अनियमिततालाई लिएर पौडेलमाथि अख्तियारको छानबिन गरेको हो । उनीमाथिको केश क्रिटिकल देखिएको र अदालतमा मुद्धा दर्ता गर्नुपर्ने आधार भेटिएको स्रोतले बतायो । पौडेललाई २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको […]

  • १ year अगाडि