काठमाडौ । हेटौंडामा सुरु भएको दलित महिला संघ (FEDO) को बागमती प्रदेश स्तरीय सम्मेलनलाई बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सम्बोधन गर्नु भएकाे छ । मन्त्री श्रेष्ठका अनुसार नेपाली समाज एकै सिक्काकाे दुई पाटाे रहेकाे र विभिन्न जात वर्गकाे समस्यालाई महत्त्वका साथ समाधान गर्नुपर्ने बताउनुभयो । दलितकाे समस्या मानव निर्मित नभई […]
काठमाडौं, १७ जेष्ठ । युवा संघ नेपालले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालमाथि भएको दुव्र्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार काठमाडौंको अनामनगरमा राखिएको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालमाथि ज्ञानेन्द्र शाह समर्थक केही युवाहरुले उनी माथि चर्को नाराबाजी गर्दै अभद्र व्यवहार प्रस्तुत गरेका थिए । उक्त घटनाप्रति युवा संघ […]
काठमाडौँ । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बुधबार नागरिकताविधेयकको विरोधमा शीतलनिवास अगाडि प्रदर्शन र नाराबाजी गरेका हुन् । राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् । संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो चारदिने भ्रमणका लागि भारत प्रस्थान गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ । भ्रमणका लागि प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा […]
काठमाडौं । काठमाडौं महानगरपलिका प्रमुख बलेन्द्र साह ‘बालेन’ले कानून बमोजिम निःशुल्क उपचार नगर्ने माहनगरपालिकाभित्र सञ्चालित आस्पतालको सम्बन्धमा स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् । प्रमुख बालेनले स्वास्थ तथा जनसंख्यामन्त्री महोनबहादुर बस्नेतलाई भेटेरे ध्यानाकर्षण गराएका हुन् । महानगरभित्र सञ्चालित सबै अस्पतालले विपन्न एवं लक्षित वर्गका नागरिकलाई कुल शैयाको १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउन महानगरपालिकाले […]
काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिस्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले नेकपा (माओवादी केन्द्र) नेताहरूसँग भेट भएको हो । भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल […]
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट सांसद विकास कोष व्युँतिएपछि बालेनले सो टिप्पणी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले सो कोषको रकम पाउने भएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको उल्लेख गरेका हुन् । ‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू […]
काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन १० दिनकाे समय दिएकाे छ । मंगलबार सिंहदरबारमा बसेको सुनुवाइ समिति बैठकले कार्कीविरूद्ध उजुरी आह्वान गर्ने १० दिनकाे समय सार्वजनिक गरेकाे हाे । कार्कीविरूद्ध उजुरी आह्वान गर्ने सूचना नेपाल टिभी र गोरखापत्रमा प्रकाशन हुनेछ। उनी विरूद्ध पत्र र इमेलबाट उजुरी दिन सकिनेछ। कार्की लामो […]
काठमाडौं । सत्तारुण घटक नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका उपमहासचिव एवं प्रवक्ता सन्जिप राईले भारतीय प्रधानमन्त्री मोदिले उत्घाटन गरेको भारतिय संसद भवनमा राखिएको भारतको नक्सामा लुम्बिनी राखिए पछि बिरोध गरेका छन् । प्रवक्ता राईले सामाजिक संजाल फेसबुकमा “देशको प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणको सम्मुखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले व्यापक बिरोधमा विच भारतीय नंया […]
काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन् । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो । यसपटक चौधरीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको […]
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिइएको छ । उनीहरूलाई नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । कैद […]
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बिहान १० का लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सञ्चार तथा सूचना प्रविधीमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। आइतबार हुने बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछन्। बैठकमा गणतन्त्र दिवसमा हुने कैद छुट, साेमबार सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल हुन सक्ने बताएको […]