राजनीति

सत्ता गठबन्धन खरानीको डल्लो हो, सुके पनि फुट्छ भिजे पनि फुट्छ : ओली

सत्ता गठबन्धन खरानीको डल्लो हो, सुके पनि फुट्छ भिजे पनि फुट्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई खरानीको डल्लोको संज्ञा दिएका छन् । बुधवार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतकाे वर्तमान गठबन्धन सरकार खरानीको डल्लोजस्तै भएको बताएका हुन् । ‘वर्तमान गठबन्धन सरकार खरानीको डल्लो हो’, उनले भने, ‘यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ ।’

  • १ year अगाडि
माओवादीमा कसलाई कुन जिम्मेवारी ?

माओवादीमा कसलाई कुन जिम्मेवारी ?

माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन गरेको छ । बुधबार बसेको स्थायी समिति बैठकले नेताहरूको कार्यविभाजन गरेको हो । जसअनुसार कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज भएका छन् । केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले सहइन्चार्ज भएका छन् । मधेसमा सचिव लीलामणि पोखरेल, सहइन्चार्ज विश्वानाथ साह, बागमती प्रदेशमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा इन्चार्ज र सहइन्चार्ज चुन्न बाँकी रहेको छ । […]

  • १ year अगाडि
प्रचण्डले बुहारीलाई प्रदेश सहइन्चार्ज बनाएपछि माओवादीमा असन्तुष्टि

प्रचण्डले बुहारीलाई प्रदेश सहइन्चार्ज बनाएपछि माओवादीमा असन्तुष्टि

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माओवादी स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् । नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै शर्माले फरक मत राखेको जनाएका छन् । नेता शर्माले गत विधान अधिवेशनमा पदाधिकारीको निर्वाचनबारे वकालत गरेकोले कार्य विभाजनमा नसमेटेको, जिम्मेवारी विहीन बनाइएको आरोप शर्माको छ । ‘मैले निर्णयहरूमा केही असहमतिहरू दर्ज गरेको छु । कार्य […]

  • १ year अगाडि
प्रचण्डको कार्य विभाजनप्रति जनार्दन शर्माको फरक मत

प्रचण्डको कार्य विभाजनप्रति जनार्दन शर्माको फरक मत

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माओवादी स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् । नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै शर्माले फरक मत राखेको जनाएका छन् । नेता शर्माले गत विधान अधिवेशनमा पदाधिकारीको निर्वाचनबारे वकालत गरेकोले कार्य विभाजनमा नसमेटेको, जिम्मेवारी विहीन बनाइएको आरोप शर्माको छ ।

  • १ year अगाडि
संवैधानिक नियुक्तिसम्बन्धी रिटको सुनुवाइ आज

संवैधानिक नियुक्तिसम्बन्धी रिटको सुनुवाइ आज

अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता गरिएको रिटको बुधबार पेसी तोकिएको छ । बुधबारको संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाइका लागि साप्ताहिक पेसी तोकिएको हो । बुधबारको संवैधानिक फाँटको पहिलो सूचीमा संवैधानिक नियुक्तिसम्बन्धी रिटमाथिको सुनुवाइ रहेकाले बुधबारबाट उक्त रिटमा निरन्तर सुनुवाइ हुन सक्ने रिट निवेदकमध्येका एक ओमप्रकाश अर्यालले रातोपाटीलाई बताए । […]

  • १ year अगाडि
राष्ट्रिय सरोकार समितिमा प्रधानमन्त्रीले जवाफ दिने

राष्ट्रिय सरोकार समितिमा प्रधानमन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दै छ । मंगलबार समितिको बैठक बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो । बुधबार सिंहदरबारस्थित समितिको हलमा बिहान ११ बजे पुनः बैठक बोलाइएको छ । आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ । विगतमा समितिले […]

  • १ year अगाडि
जनार्दन र वर्षमानलाई बिदा गर्ने तयारी

जनार्दन र वर्षमानलाई बिदा गर्ने तयारी

सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू हेरफेर गर्न लागेको छ। साउन अन्तिम साता माओवादी रुपान्तरण विशेष अभियानका लागि बनाइएका इन्चार्ज मंगलबार बसेको स्थायी समिति बैठकबाट हेरफेर गर्न लागिएको हो। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको स्थायी समिति बैठकमा नयाँ इन्चार्ज प्रस्ताव भएको हो। माओवादीले १० प्रदेश संरचनाको अभ्यास गरिरहेको छ। कोशीमा हरिबोल गजुरेल, मधेसमा लीलामणि पोखरेल, […]

  • १ year अगाडि
माओवादीमा को कताको इन्चार्ज ?

माओवादीमा को कताको इन्चार्ज ?

सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू हेरफेर गर्न लागेको छ। साउन अन्तिम साता माओवादी रुपान्तरण विशेष अभियानका लागि बनाइएका इन्चार्ज मंगलबार बसेको स्थायी समिति बैठकबाट हेरफेर गर्न लागिएको हो। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको स्थायी समिति बैठकमा नयाँ इन्चार्ज प्रस्ताव भएको हो। माओवादीले १० प्रदेश संरचनाको अभ्यास गरिरहेको छ। यी हुन् प्रस्तावित इन्चार्ज हरिबोल गजुरेल–कोशी […]

  • १ year अगाडि
सवारी ज्यान मुद्धामा धर्मेन्द्र बास्तोला १ वर्ष थुनिने

सवारी ज्यान मुद्धामा धर्मेन्द्र बास्तोला १ वर्ष थुनिने

सवारी ज्यान मुद्दामा क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो । आइतबार दाङ जिल्ला अदालतका न्यायधीश मनोजकुमार श्रीवास्तवको इजलासले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएका हुन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत […]

  • १ year अगाडि
क्रान्तिकारीमा मनमौजी : कारबाहीको मसी सुक्न नपाउँदै अर्को छाप हानेर पुनर्बहाली !

क्रान्तिकारीमा मनमौजी : कारबाहीको मसी सुक्न नपाउँदै अर्को छाप हानेर पुनर्बहाली !

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को पुर्वान्चल विश्वविद्यालय राष्ट्रिय समितिमा चरम समस्या देखिएको छ । समितिका अध्यक्ष टोपेन्द्र खड्काले गोजीमै लेटरहेड बोक्दै हिंडेर चौताराचौतारामा कारबाही र नियुक्ति गर्दै हिंडेपछि समस्या देखिएको हो । २०७९ साउन २३ गते राष्ट्रिय समितिका अध्यक्ष खड्का र प्रमुख सचिव सन्दिप पुनले अनुशासनहिन र संगठनको नीति विपरितको काम गरेको र प्रतिष्ठामा […]

  • १ year अगाडि
विपक्षी बस्न नमान्दा संसद स्थगित

विपक्षी बस्न नमान्दा संसद स्थगित

विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरुको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले सरकारको विरोध तथा विवादित मन्त्रीहरुको राजीनामा माग्दै बैठक अवरोध गरेका थिए । सभामुखले आजको संसदको कार्यसुची महत्वपुर्ण भएको भन्दै सांसदहरुलाई पटक पटक बस्न आग्रह […]

  • १ year अगाडि
पार्टीबाट राष्ट्रियसभामा निर्वाचित सांसदलाई प्रशिक्षण दिँदै कांग्रेस

पार्टीबाट राष्ट्रियसभामा निर्वाचित सांसदलाई प्रशिक्षण दिँदै कांग्रेस

सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलले कांग्रेसबाट राष्ट्रियसभामा नवनिर्वाचित सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ । बहालवाला र नवनिर्वाचित राष्ट्रियसभामा कांग्रेसका सदस्यहरूलाई आज प्रशिक्षण दिन लागिएको हो । यसका साथै कांग्रेसले उनीहरूबीच छलफल पनि गराउने भएको छ । छलफल कार्यक्रम सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुनेछ ।

  • १ year अगाडि