असार २९ गते। रौतहटमा धारिलो हतियार प्रहार गरेर एक जनाको हत्या गरिएको छ । धारिलो हतियारले प्रहार गरेर गएराति देवाहीगोनाही नगरपालिका-६, कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साह कानुको हत्या भएको हो । श्रीमती र छोरीसँग एउटै कोठामा सुतेका जगरनाथलाई अर्को कोठामा लगेर घाँटीमा धारिलो हतियारले प्रहार गरेर अज्ञात समूहले हत्या गरेको इलाका प्रहरी कार्यालय देवाहीगोनाहीले […]
काठमाडौं । अव्यवस्थित एवं फोहोरको डम्पिङ साइट जस्तै देखिने नेपाल कृषी अनुसन्धान परिषद (नार्क)लाई व्यवस्थित बनाउँने काम भईरहेको छ । ललितपुरको खुमलटारमा रहेको नार्कमा कृषीका बैज्ञानिक एवं कर्मचारीहरु बसेर काम गर्ने कार्यालय हो । तर कार्यालय भित्रै जताततै फोहोरै फोहोर एवं जथाभाविको पार्किङले कार्यालय ‘डम्पिङ’ साइट जस्तै देखिन्छ । नार्कको नेतृत्वमा नयाँ नेतृत्व आएपछि सुधारउन्मुख […]
काठमाडौं । साल्ट ट्रेडिङ काभ्रेले बितरण गर्ने रासायनिक मलमा दुरुपयोग भएको भेटिएको छ । सोमबार विशेष निगरानी मार्फत रासायनिक मलको दुरुपयोग हुने पुष्टि भएको हो । जिल्लामा मल बितरणमा कालोबजारी बढेको र किसानले रासायनिक मल नपाएको गुनासो बढेपछि युवा संघ नेपाल काभ्रेले विशेष निगरानी मार्फत मलको दुरुपयोग पत्ता लगाउन जुटेको थियो । त्यहीँ शिलशिलामा साल्ट […]
भारतीय जनता पार्टीका अध्यक्ष जे पी नड्डाले आज पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमण गर्ने जानकारी दिएका छन्। भाजपा विदेश विभाग द्वारा आयोजित Know BJP initiatives कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले आफ्नो पार्टीको निमंत्रणमा निकट भविष्यमै नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत […]
काठमाडौं । श्री एयरलाइन्सले आजका सबै उडान स्थगित भएकाे छ । सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ । शनिबार श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएको थियाे । सोमबारदेखि सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले छ ।
काठमाडौं । रौतहटको मौलापुर नगरपालिकामा श्रीमान सहित परिवारजनका सदस्यहरु मिलेर आमा छोरीको हत्या गरेको मृतक महिलाको माइती पक्षले गम्भीर आरोप लगाएको छ । मौलापुर नगरपालिका वडा नम्वर ४ बौधा पतौरा धिरेन्द्र साहको २४ बर्षिय श्रीमती माला भन्ने कविता साह र निजको २ बर्षको छोरी आरोही साहको शुक्रवार राति परिवारजनका सदस्यहरुले निर्घात कुटपिट गरेर हत्या गरेको […]
काठमाडौं । कीर्तिपुर ६ टौदहमा विवेकशील साझा पार्टी कृषि विभाग र कीर्तिपुर नगर कमिटिको सयुक्त आयोजनामा किसान सगँ अन्तर्कृया र रोपाइँ कार्यक्रम भब्यताकासाथ सम्पन्न भयो । विवेकशील साझा पार्टिका केन्द्रीय सदस्य तथा कृषि बिभाग प्रमुख धनेज थापाले धान दिवसको अवसरमा परमपरागत खेति प्रणालिलाई परिबर्तन गरि कृषिलाई आधुनिकिकरण यान्त्रिकरण गर्नपर्ने तथा प्रबिधि हस्तान्तरणको लागि कृषि प्रसारमा […]
काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तोकेको छ । विशेष अदालतले निर्देशक खड्कालाई ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो बमोजिम जरिवाना गराउने भनिएको छ । श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले निर्देशक खड्कालाई शुक्रबार सजाय सुनाएको हो। […]
काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदहबाट सुन जस्तो देखिने २ किलो धातु बरामद गरेको छ । सशस्त्र प्रहरी बल बीओपी बयरघाटबाट खटिएको टोलीले शनिवार मध्यराति सुन जस्तो पहेलो धातु बरामद गरेकाे हाे । भारततर्फ जाँदै गरेको बा.१२ च ३८२० नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्दा गियर बक्समा फल्स बटन बनाएर लुकाई छिपाई लैजाँदै […]
काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालले सप्तरीको भारदहमा आयोजना गरेको २० दिने संघ शिक्षा वर्ग सम्पन्न भएको छ। देशैभरबाट आएका स्वयंसेवकहरू २० दिन सम्म आवासीय प्रशिक्षण लिएका थिए। यस प्रशिक्षणको क्रममा प्रशिक्षार्थी स्वयंसेवकहरू लाई शारीरिक, सामाजिक, वैचारिक, बैौद्धिक प्रशिक्षण दिइएको थियो। समापन समारोहमा भारतको राष्ट्रीय स्वयंसेवक संघका अखिल भारतीय सह प्रचार प्रमुख आलोक कुमारको विशेष […]
काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिका ३ काे चिलिङकोट स्थित पात्लेखोलामा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताएका छन् । बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो । प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ […]
काठमाडौं । नेपालका सबै सरकारी निकायको वेवसाइट डाउन भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार विद्युत् आपूर्तिमा समस्या आएपछि वेबसाइट डाउन भएकाे हाे । सिंहदरबाभित्र रहेको नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर आज बिहान पड्किएको थियो । दिनभरि वैकल्पिक माध्यमबाट काम चलाए पनि अहिले धान्न नसकेपछि सबै वेबसाइट डाउन भएकाे राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ […]