खेलकुद

प्रधानमन्त्री कप महिला टी–२० : उपाधिका लागि एपीएफ क्लब र कोशी प्रदेश भिड्दै

प्रधानमन्त्री कप महिला टी–२० : उपाधिका लागि एपीएफ क्लब र कोशी प्रदेश भिड्दै

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज एपीएफ क्लब र कोशी प्रदेश भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। एपीएफ प्रतियोगितामा अपराजित रहेर फाइनल खेल्न लागेको हो। लिग चरणमा अपराजित रहेको एपीएफले शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो। एपीएफले पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै […]

  • १ year अगाडि
टोटनहमले ब्राइटनको ४ खायो

टोटनहमले ब्राइटनको ४ खायो

इंग्लिस प्रिमियर लिगमा टोटनहम ब्राइटनसँग स्तब्ध भएको छ। गएराति फाल्मर स्टेडियममा टोटनहम ब्राइटनसँग ४-२ गोलले पराजित भएको हो। घरेलु मैदानमा ११ औं मिनेटमा ब्राइटनका ज्याक हिन्सेलवुडले सुरूवाती अग्रता दिलाए। २३ औं मिनेटमा डि-बक्सभित्र फाउल गरेपछि ब्राइटनले पेनाल्टीको अवसर पाएको थियो। पेड्रोले त्यसलाई सदुपयोग गरे। पहिलो हाफमा टोटनहम गोलविहीन भयो। दोस्रो हाफको ६३ औं मिनेटमा फेरि […]

  • १ year अगाडि
प्रिमियर लिगमा सिटी, चेल्सी र उल्भ्स विजयी

प्रिमियर लिगमा सिटी, चेल्सी र उल्भ्स विजयी

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी भएका छन्। इंग्ल्यान्डको गुडिसन पार्कमा भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले एभर्टनलाई ३–१ गोलले पराजित गरेको छ। जितसँगै सिटी १८ खेलमा ३७ अंकसहित तालिकाको चौथो स्थानमा छ। त्यसैगरी गए राति नै भएको खर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलअन्तरले पराजित गरेको छ। […]

  • १ year अगाडि
भारतीय महिला टोलीले पहिलोपटक अस्ट्रेलियालाई टेस्टमा हरायो

भारतीय महिला टोलीले पहिलोपटक अस्ट्रेलियालाई टेस्टमा हरायो

भारतीय महिला क्रिकेट टोलीले टेस्ट प्रतियोगिताको एकमात्र खेलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इतिहास रचेको छ। अस्ट्रेलियाविरुद्धको टेस्टमा भारतीय महिला टोलीको यो पहिलो जित हो। मुम्बईको वानखेडे स्टेडियममा खेलिएको यो टेस्ट जितका लागि भारतले दोस्रो इनिङ्समा ७५ रन मात्र जोड्नु परेको थियो। यो लक्ष्य भारतले दुई विकेट गुमाएर पुरा गरेको थियो। यस खेलमा अस्ट्रेलियाले टस […]

  • १ year अगाडि
रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

रियल मड्रिड स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । बिहीबार भएको खेलमा एलभासेलाई १–० ले हराएर रियल मड्रिड शीर्ष स्थानमा उक्लेको हो । लुकास भाजक्वेजले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोल जितका लागि पर्याप्त भयो । खेलकाे ५४औँ मिनेटमा नाचोले रातो कार्ड खाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो । यसअघि शीर्षमा रहेको जिरोनाले […]

  • १ year अगाडि
आईपीएलको अक्सन आज दुबईमा हुँदै

आईपीएलको अक्सन आज दुबईमा हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७औँ संस्करण आगामी मार्चमा २३ तारिखदेखि सुरु हुँदैछ । विश्व चर्चित यो फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका लागि मंगलबार ‘अक्सन’ (खेलाडी खरिद प्रक्रिया) हुँदैछ । खेलाडी ‘अक्सन’ कार्यक्रम दुबईमा हुँदैछ । आईपीएलको इतिहासमा पहिलोपटक खेलाडी ‘अक्सन’ कार्यक्रम भारतबाहिर गर्न लागिएको हो । ‘अक्सन’ कार्यक्रम नेपाल समयअनुसार, १ :१५ बजे सुरु हुने […]

  • १ year अगाडि
च्याम्पियन्स लिगको नकआउट चरणमा कुन कुन टोलि पुगे ?

च्याम्पियन्स लिगको नकआउट चरणमा कुन कुन टोलि पुगे ?

युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेका १६ टिमको टुंगो लागेको छ। ८ समूहका खेल सकिएसँगै समूहका शीर्ष २-२ टिमले अन्तिम १६ मा स्थान पक्का गरेका हुन्। अब अन्तिम १६ पुगेका टिमको ड्र १८ डिसेम्बरमा गरिनेछ। त्यसपछि १३ फेब्रुअरीदेखि नकआउट चरणका खेल सुरु हुनेछन्। यो सिजनको च्याम्पियन्स लिगको फाइनल १ जुनमा लन्डनमा हुनेछ। अन्तिम १६ मा […]

  • १ year अगाडि
यू-१९ एसिया कपमा भारतविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

यू-१९ एसिया कपमा भारतविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

एसीसी यू-१९ एसिया कपअन्तर्गत जारी खेलमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ। तेस्रो नम्बरमा ब्याटिङमा आएका उत्तम थापा मगर सातौं ओभरको दोस्रो बलमा एलबीडब्ल्यू धरापमा परे। ७ बलमा शून्य रन बनाएका उत्तम राज लिम्बानीको बलमा एलबीडब्ल्यू धरापमा गरे। त्यसअघि पाँचौ ओभरको पहिलो बलमा दीपक बोहोरा १ रन बनाउँदा क्याच आउट भए। ११ बलमा १ रन […]

  • १ year अगाडि
लक्ष्यविहीन नेपाल : साफ च्याम्पियनसिप

लक्ष्यविहीन नेपाल : साफ च्याम्पियनसिप

काठमाडौं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले आयोजना गर्ने क्षेत्रीय प्रतियोगिताको इतिहास ३ दशक पुगिसकेको छ । माल्दिभ्समा आयोजित पछिल्लो संस्करणमा उपविजेता बन्नु नेपाल टिमको अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।  अर्को महिना नेपालले भारतको बैंगलुरुमा नयाँ संस्करणको साफ च्याम्पियनसिप खेल्दैछ । तर, साविक उपविजेता टिम नेपालको यसपल्ट कुनै ठोस लक्ष्य छैन । दक्षिण एसियाली क्षेत्रमा […]

  • २ years अगाडि
बागमती प्रदेश फुटबल संघको अध्यक्षमा निरोज श्रेष्ठ निर्वाचित

बागमती प्रदेश फुटबल संघको अध्यक्षमा निरोज श्रेष्ठ निर्वाचित

काठमाडौं । बागमती प्रदेश फुटबल संघको अध्यक्षमा निरोज श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार भएकाे  प्रदेश फुटबल संघको प्रथम अधिवेशनले  श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा दिपक लाल चित्रकार, बाबुराजा श्रेष्ठ, राजिब मान सिंह बस्नेत चयन भएका छन् भने महिला सदस्य सुनौना श्रेष्ठ चयन भएकी छिन् । सदस्यमा प्रभात कुमार श्रेष्ठ, अबोध भूषण […]

  • २ years अगाडि
लियोनेल मेसी इन्टर मायामी जाने

लियोनेल मेसी इन्टर मायामी जाने

काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन् । पेरिस सेन्ट जर्मेइन  क्लबबाट बाहिरिएपछि मेस्सीले साउदी अरेबियाको अल–हिलालबाट आएको थप आकर्षक प्रस्ताव अस्वीकार गर्दै अमेरिकी क्लब मियामी जाने पक्का भएकाे हाे । गत वर्ष विश्वकपको उपाधि जितेका ३५ वर्षीय मेसीले  पहिलो पटक युरोपबाहिरको क्लबमा आबद्ध रहेर खेल्ने भएका हुन्  […]

  • २ years अगाडि
विश्वकप क्रिकेट छनौट खेल्न सन्दीप लामिछाने आज अफ्रिका जाँदै

विश्वकप क्रिकेट छनौट खेल्न सन्दीप लामिछाने आज अफ्रिका जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । काठमाडौँ जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपवाद’ का रूपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो। अब उनको तारिख २९ असारमा राखिएको छ । विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले […]

  • २ years अगाडि