छोरीको बलात्कार, छोराको हत्या आरोपमा बुबा पक्राउ

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० ११:३६
छोरीको बलात्कार, छोराको हत्या आरोपमा बुबा पक्राउ

सुर्खेतको पञ्चपुरी नगरपालिकामा १८ वर्षीय छोराको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।

प्रहरीले बिहीबार बिहान १० बजे उनलाई कैलालीको टिकापुर-१ देखि पक्राउ गरेको हो । उनलाई १८ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या गरेको र आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता गराएका थिए ।

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट