फिल्म

नवाजुद्दिन सिद्दिकि भन्नछन,नेपाली चलचित्र अन्तर्राष्ट्रिय वजारमा हुदाँ खुसी छु

नवाजुद्दिन सिद्दिकि भन्नछन,नेपाली चलचित्र अन्तर्राष्ट्रिय वजारमा हुदाँ खुसी छु

काठमाडौं ,यतिबेला बलिउडका कुशल अभिनेता नवाजुद्दिन सिद्दकि नेपालको साँस्कृतिक र पर्टकिय स्थलको घुमघाममा छन।सनिवार नेपाल आएका सिद्दिकिले नेपाल र नेपाली चलचित्रकर्मिको खुलेर प्रशँसा गरेका छन।बर्लिन अन्तरास्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार जित्न सफल भएको चलचित्र शाम्वालाको प्रिमियरको लागि सिद्दिकि पहिलो चोटि नेपाल आएका हुन। साम्बालाको निर्देशक मिनबहादुर भाम सँग काम गर्ने इच्छा रहेको बताएका छन।

  • १0 महिना अगाडि
‘डिग्री माइला’को ट्रेलर सार्वजनिक

‘डिग्री माइला’को ट्रेलर सार्वजनिक

दयाहाङ राई अभिनित नेपाली सिनेमा’डिग्री माइला’को ट्रेलर सार्वजनिक भएको छ। रामबाबु गुरुङ निर्देशित सिनेमाको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो। झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ। तर दयाले यी अपेक्षालाई उपेक्षा गरेको ट्रेलरमा देखाइएको छ। क्याम्पसको मान्यता जोगाउन […]

  • १ year अगाडि
९६औँ अस्कर अवार्ड : ‘ओपनहाइमर’ १३ विधामा पर्न सफल

९६औँ अस्कर अवार्ड : ‘ओपनहाइमर’ १३ विधामा पर्न सफल

९६औँ अस्कर अवार्डको मनोनयन सार्वजनिक भएको छ। अधिकांश विधामा फिल्म ‘ओपनहाइमर’ले वर्चस्व जमाएको छ। क्रिस्टोफर नोलम निर्देशित ‘ओपनहाइमर’ सर्वाधिक १३ विधामा पर्न सफल भएको छ। मुख्य विधा बेस्ट पिक्चरदेखि अभिनेता र निर्देशनमा यो फिल्म समावेश छ। ‘ओपनहाइमर’ अमेरिकी वैज्ञानिक जे रोबर्टको बायोपिक फिल्म हो। यस फिल्मले रोबर्टको परमाणु बमको विकास गरेको व्याख्या गर्छ। यस फिल्ममा […]

  • १ year अगाडि
‘झिल्को’ को घोषणा : सुनील पोखरेल र वर्षा शिवाकोटीको मुख्य भूमिका

‘झिल्को’ को घोषणा : सुनील पोखरेल र वर्षा शिवाकोटीको मुख्य भूमिका

यादवकुमार भट्टराईको निर्देशनमा फिल्म ‘झिल्को’ बन्ने भएको छ। बिहीबार फिल्मको शुभमुहूर्तसँगै निर्माण घोषणा गरिएको हो। झिल्कोमा सामाजिक मुद्दालाई उठान गर्ने निर्देशक भट्टराईले बताए। यो उनको तेस्रो निर्देशकीय फिचर फिल्म हुनेछ। यसअघि भट्टराईले सामाजिक मुद्दामाथि ‘झोला’ र ‘भोर’ निर्माण गरेका थिए। सतीप्रभामाथि बनेको झोला सन् २०१४ को अस्कर अवार्डको लागि नेपालबाट सिफारिस भएको थियो। झिल्कोमा सुनील […]

  • १ year अगाडि
नेपाल अनावरण बृतचित्र निर्माण सम्झौता सम्पन्न

नेपाल अनावरण बृतचित्र निर्माण सम्झौता सम्पन्न

नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन पर्यावरण र सस्कृतीको प्रतिबिम्बित बृतचित्र निर्माण गर्ने हुने भएको छ। मौलिक फिल्मस प्रालिको ब्यानरमा निर्माणधिन एब धौलागिरी एड्भान्चर प्रालिको ब्यबस्थापनमा छायांकन गर्ने आज एक कार्यक्रम माझ फिल्मस प्रालि अध्यक्ष कुमार कार्की र एड्भान्चर प्रालिका अध्यक्ष आङकामी शेर्पाले सम्झौता गरेका छ्न। नेपालको पर्यावरण,सास्कृतीक ,उधोगलाई उजागर गर्न सगरमाथा, काठमाडौ, पोखरा, घोरेपानी पुनहिल, […]

  • १ year अगाडि
फिल्म ‘रङ्गेली’ मा नायक सौगात मल्ललाई ल्याउने तयारी

फिल्म ‘रङ्गेली’ मा नायक सौगात मल्ललाई ल्याउने तयारी

फिल्म ‘रङ्गेली’ मा नायक सौगात मल्ललाई पनि भित्र्याउने तयारी रहेको छ । प्रचारकै क्रममा रहेको रहेको फिल्मको अझै पनि केही छाँयाकन बाकी रहेको छ ।त्यसका लागि निर्माण टिमले अभिनेता सौगात मल्ललाई कुरिरहेको स्रोत बताउँछ । तर, उनको व्यस्तताका कारण छायांकन जुरेको छैन ।फिल्ममा सौगातलाई केमियो भूमिकामा प्रस्तुत गर्न लागिएको जानकारी प्राप्त छ ।ग्याङस्टार कथामा आधारित […]

  • १ year अगाडि
‘सलार’ ले एकदिनमा कमायो १७८ करोड भारु

‘सलार’ ले एकदिनमा कमायो १७८ करोड भारु

दक्षिण भारतीय अभिनेता प्रभास स्टारर फिल्म ‘सलार’ शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। फिल्मले भारतीय बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ‘सलार’ यो वर्षको सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्म बनेको छ। फिल्मले विश्वभरबाट १७८ करोड २ लाख भारू कमाएको छ। जसमध्ये ९० करोड ७ लाख भारतीय बक्स अफिसमा कमाएको हो। यो कमाइसँगै ‘सलार’ भारतको […]

  • २ years अगाडि
बलिउड अभिनेता अरबाज खान दोश्रो बिहे गर्दै

बलिउड अभिनेता अरबाज खान दोश्रो बिहे गर्दै

बलिउड अभिनेता अरबाज खान फेरि दुलहा बन्ने तयारीमा छन् । नायिका मलाइका मलाइका अरोरासँग सम्बन्ध चिसिएको ६ बर्ष पछी उनी नंया बिहेको तयारीमा रहेका हुन् । डिसेम्बर २४ मा शौरा खानसँग यिनको विवाह हुन लागेको बताइएको छ । शौरा सेलिब्रेटी मेकअप आर्टिष्ट हुन् । उनले बलिउडमा कयौं सेलिब्रेटसँग काम गरिरहेकी छिन् ।

  • २ years अगाडि
दरबारको विषयमाथि फिल्म ‘राजमहल’ बन्दै

दरबारको विषयमाथि फिल्म ‘राजमहल’ बन्दै

नेपाली फिल्म ‘राजमहल’को निर्माण घोषणा गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फिल्ममा खेल्ने मुख्य कलाकारसहित औपचारिक निर्माण घोषणा गरिएको हो। सुरावाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा फिल्मको टाइटल ‘राजमहल’ राखिएको छ। सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्ममा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिँदैछिन्। फिल्ममा रमेश उप्रेती र सलोन बस्नेत […]

  • २ years अगाडि
आज ‘सलार’ को सोलो रिलिज

आज ‘सलार’ को सोलो रिलिज

आज (शुक्रबार) प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘सलार’ रिलिज भएको छ। नेपाली फिल्म हलमा शुक्रबार नेपाली चलिचित्र प्रदर्शनमा नआई ‘सलार’ मात्र रिलिज गरिएको हो। सोलो रिलिज भए तापनि ‘सलार’ले दुई विदेशी फिल्मसँगै भिड्नु पर्नेछ। किनकि गएको बुधबार हलिउड फिल्म अक्वाम्यान एन्ड द लस्ट किङ्डम र बिहीबार शाहरुख खान अभिनित बलिउड फिल्म ‘डंकी’ रिलिज भइसकेका छन्। […]

  • २ years अगाडि
अग्रिम बुकिङमा शाहरुखको ‘डंकी’भन्दा प्रभासको ‘सलार’ बलियो

अग्रिम बुकिङमा शाहरुखको ‘डंकी’भन्दा प्रभासको ‘सलार’ बलियो

यो साता बक्सअफिसमा ठूलो भिडन्त हुँदैछ। २१ डिसेम्बरबाट शाहरुख स्टारर बलिउड फिल्म ‘डंकी’ आउँदैछ। त्यसको भोलिपल्ट प्रभास अभिनित दक्षिण भारतीय फिल्म ‘सलार’ रिलिज हुँदैछ। यी दुवै फिल्मको अग्रिम बुकिङसमेत खुलिसकेको छ। अग्रिम बुकिङको मामिलामा प्रभासले शाहरुखलाई पछि पारेका छन्। डंकीभन्दा प्रभासको सलारले अग्रिम बुकिङबाट २ करोड ४ लाख भारतीय रुपैयाँ बढी कमाएको छ। दक्षिण भारतीय […]

  • २ years अगाडि
फिल्म `चित्रा´ को टिजर रिलिज (भिडियो)

फिल्म `चित्रा´ को टिजर रिलिज (भिडियो)

फिल्म ‘चित्रा’को टिजर सार्वजनिक गरिएको छ । घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्मलाई सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेनमेन्ट अष्ट्रेलिया नेपालको सहकार्य निर्माण गरिएको हो । फिल्म यही पुष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । आशिष थापा मगर निर्माता तथा सन्तोष अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छ्न् । फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, […]

  • २ years अगाडि

लोकप्रिये