समाज

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ जना घाइते

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिका ३ काे चिलिङकोट स्थित पात्लेखोलामा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताएका छन् । बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो ।  प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ […]

  • २ years अगाडि
दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प

दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो […]

  • २ years अगाडि
सङ्खुवासभामा बाढी :१ जनाको मृत्यु, १६ जना बेपत्ता

सङ्खुवासभामा बाढी :१ जनाको मृत्यु, १६ जना बेपत्ता

काठमाडौं । सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १६ जना बेपत्ता भएका छन् । जिल्लाको पाँचखपन नगरपालिका ५ मा बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको र उक्त शवकाे सनाखत हुन नसकेकाे प्रहरीले जनाएको छ । चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएको थियो । बाढीले चैनपुर ४ […]

  • २ years अगाडि
क्याराभान निर्देशक एरिक भ्याली काठमाडौंमा

क्याराभान निर्देशक एरिक भ्याली काठमाडौंमा

काठमाडौं । निर्देशक एरिक भ्याली २०५६ सालमा प्रदर्शन भएको फिल्म ‘हिमालय’ (क्याराभान)लाई लिएर विश्वचर्चित छन् । यो फिल्म ७२ औं ओस्कार अवार्डको विदेशीभाषी फिल्म विधातर्फ मनोनयन भएको थियो । निर्देशक भल्ली यसै महिना काठमाडौंको एक अवार्ड समारोहमा विशेष अतिथि बनेर उपस्थित भएका छन् । यसबाहेक द ट्रेल, नेपाल : बियोन्ड द क्लाउड्स, हिमालयन गोल्ड रसजस्ता […]

  • २ years अगाडि
माओवादीहरुले लडेर ल्याएको उपलब्धी संस्थागत गर्न असफल हुँदै  : मन्त्री श्रेष्ठ

माओवादीहरुले लडेर ल्याएको उपलब्धी संस्थागत गर्न असफल हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं । माओवादीहरुले लडेर ल्याएको उपलब्धी रक्षा गर्न र संस्थागत गर्न असफल हुँदै गइरहेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले  बताएका छन् । बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले अदालतलाई  प्रतिक्रान्तिको औजारको रुपमा प्रयोग गर्ने खतरा भएकाे बताएका छन् । उपलब्धिहरुको रक्षा गर्न नसक्नुको परिणामस्वरुप् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका विरुद्धमा […]

  • २ years अगाडि
कलाकार राजु मास्टर र बल्छी धुर्वेसहित ८ जना पक्राउ

कलाकार राजु मास्टर र बल्छी धुर्वेसहित ८ जना पक्राउ

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा कलाकार  मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल […]

  • २ years अगाडि
भ्रष्टाचार र अनियमितता अन्त्य गर्न रौतहटमा आईटी आर्मीले अधिकांश नगरपालिकामा बुझायो ज्ञापन पत्र

भ्रष्टाचार र अनियमितता अन्त्य गर्न रौतहटमा आईटी आर्मीले अधिकांश नगरपालिकामा बुझायो ज्ञापन पत्र

काठमाडौं । रौतहट जिल्लाको अधिकांश नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै आईटी आर्मीले ज्ञापन पत्र बुझाएको छ । आम जनता पार्टी निकट संगठन रिड मानिने आईटी आर्मीका टोलीले आज जिल्लाकाे कटहरिया, बौधीमाई, मौलापुर, परोहा, गुजरा, माधोपुर, चन्द्रपुर नगरपालिकामा नगर प्रमुख समक्ष ज्ञापन पत्र बुझाएको हो। नगरपालिका स्थानीय सरकार भएको हुँदा नगरवासीले सरकारको महसुस गर्ने किसिमको […]

  • २ years अगाडि
नेपाल वन सेवाको श्रेणीविहीन पदमा आवेदन माग

नेपाल वन सेवाको श्रेणीविहीन पदमा आवेदन माग

काठमाडौं ।  लोक सेवा आयोगले बुधबार नेपाल वन सेवाको श्रेणीविहीन पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ । लोक सेवा आयोगका अनुसार नेशनल पार्क्स एण्ड वाइल्ड लाइफ समूह अन्तर्गत गेम स्काउट, जनरल फरेस्टी समूहमा वन रक्षक, हात्तीसारतर्फ माहुते पदका लागि विज्ञापन खुलेको छ । शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, प्रयोगात्मक परीक्षा, लिखित र अन्तर्वार्ताका […]

  • २ years अगाडि
यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला

यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला

काठमाडौं । यस वर्षकाे मनसुन सरदर मिति भन्दा १ दिन ढिला नेपाल भित्रिएको छ । यस वर्षको मनसुन प्रणाली आजबाट सुरू भएकाे छ । नेपालमा सरदर जुन १३ बाट मनसुन भित्रिनु पर्ने हाे । तर यस वर्षकाे मनसुन सरदर मिति भन्दा १ दिन ढिलाे (जुन १४) बाट  नेपाल भित्रिएको हाे । नेपालकाे काेशि प्रदेश, पूर्वि […]

  • २ years अगाडि
एक युवकद्वारा आत्मदाहको प्रयास

एक युवकद्वारा आत्मदाहको प्रयास

काठमाडौँ । मोरङ कटहरीका निरजकुमार कामतले माइतीघर मण्डलामा नागरिकता माग गर्दै आत्मदाहको प्रयास गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा आन्दोलन गर्दै आइरहेका छन् । मंगलबार नागरिकताविहीन कामतले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास […]

  • २ years अगाडि
बुढ्यौली भुलाउने दिवासेवा केन्द्र : गित गाउँन र नाच्न पुग्छन् ८० वर्षे बृद्ध

बुढ्यौली भुलाउने दिवासेवा केन्द्र : गित गाउँन र नाच्न पुग्छन् ८० वर्षे बृद्ध

काठमाडौँको कीर्तिपूर नगरपालिका १० की अस्तमाया महर्जन ८० वर्ष पुगिन् । बिहानको नित्यकर्मपछि आफ्ना लागि आफैँ खाना पकाउने, खाने र जुठाभाँडा गर्छिन् । यति गर्दा घडीको सुइले ११ बजाइसक्छ । त्यसपछि महर्जन घरनजिकैको दिवा सेवा केन्द्रमा पुगेर भजनकिर्तनमा भुल्छिन्, आफ्नै उमेरका दौँतरीसँग भलाकुसारी, योगअभ्यास र दिउँसोको चियाखाजा सकेर ३ बजेतिर उनी घर फर्किन्छिन् । अनि […]

  • २ years अगाडि
न्यून चापीय प्रणालीको आंशिक प्रभाव : चट्याङ्गसहित वर्षाको सम्भावना

न्यून चापीय प्रणालीको आंशिक प्रभाव : चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव आज देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली हुनेछ । कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक-दुई […]

  • २ years अगाडि