काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिइएको छ । उनीहरूलाई नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । कैद […]
काठमाडौं । कोशी प्रदेशको नाम पहिचानका आधारमा पुन: संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा भवन अगाडि पुगेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ । प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेका पहिचान […]
काठमाडौँ । आज दिउँसो बागमती, काेशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। तीन प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको […]
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले बैदेशिक रोजगारीमा ठगिएका आम नेपालीको हकहित एवं अधिकारका लागि आवाज उठाउँने भएको छ । आज आजपा केन्द्रीय कार्यालय काठमाडौंमा बसेको बैठकले बैदेशिक रोजगारीमा ठगिएका श्रमिकलाई न्याय दिलाउँन तथा ठग मेनपावर र एजेण्टरुलाई कानूनी दायरामा ल्याउँन दवाव सृजना गने उदेश्यले एक संघर्ष समिति समेत गठन गरेको छ […]
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्ने आरोपी केशव तुलाधरकी श्रीमती लक्ष्मी महर्जन हुन् । उनलाई जिल्ला प्रहरी परिसर, टेकुको टोलीले शुक्रबार पक्राउ गरेको हाे । पीडितहरुबाट उठाइएको रकम उनको नामको खातामा आएको देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेकाे हाे […]
काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो प्रर्दशन भएकाे छ । बिहीबार मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको र चौथो दिन भोटो प्रर्दशन भएकाे हाे । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् । यस अवसरमा राष्ट्रपति पौडेलले […]
काठमाडौं । काभा वुमेन्स च्यालेञ्ज कप भलिबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल टिम भारतसँग ३–१ को सेटमा पराजित भएको छ । दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका कारण यो खेलको नतिजाले समूह ए को विजेताको टुंगो लगाएको हाे । नेपालले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा काजाकस्तानसँग खेल्नुपर्ने भएको छ । नेपाल र […]
काठमाडौँ । मधेश, बागमती र गण्डकी प्रदेशमा चट्याङ सहित बर्षाकाे सम्भावना रहेकाे छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको देखिन्छ । आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली […]
काठमाडौं । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
काठमाडौँ । वैदेशिक रोजगारीमा कामदार पठाउने काेटा प्रणाली हट्ने भएको छ । वैदेशिक रोजगार व्यवसायीले प्रत्येक वर्ष कम्तीमा १०० जना कामदार पठाउनुपर्ने व्यवस्था थियोे । कोठा सिस्टमले व्यवसायी मर्कामा परेको भन्दै मन्त्रालयले कानुन संशोधन गर्न लागेको हो । त्यसका लागि म्यानपावर व्यवसायीहरूले दबाब दिँदै आएका छन् । साे निर्णय व्यवहारिक नभएको भन्दै निरन्तर कोटा प्रणाली […]
काठमाडौं । भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि पाएका हुन् । सुब्बासहित आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले उनलाई १५ लाख पुरस्कार प्रदान गरे । यस संस्करणमा प्रमोद खरेल, सुशान्त केसी, मिलन […]
काठमाडौं । सामाजिक घटनाक्रम राजनैतिक परिवर्तन र आर्थिक गतिविधि छुट्टाछुट्टै कुरा होइन । यी सबै सँगसँगै अघि बढ्दै जान्छन् । सामाजिक परिवर्तन साधारण घटना नभएर एउटा जटिल परिघटना हो । यसको गति कहिल्यै रोकिदैन । समाजको सभ्यता सुरुदेखि आजसम्म समाज निरन्तर परिवर्तन भई रहेको छ । सामाजिक परिवर्तनलाई भौगोलि र भौतिक परिवेशले पनि प्रभावित पार्छ […]