समाज

दाेलखामा ४ किलो सुनसहित पक्राउ परेका ५ जनाविरुद्ध संगठित सुन तस्करी मुद्दा

दाेलखामा ४ किलो सुनसहित पक्राउ परेका ५ जनाविरुद्ध संगठित सुन तस्करी मुद्दा

काठमाडौँ । दोलखाको सिंगटीबाट ४ किलो सुन सहित पक्राउ परेकाहरू विरुद्ध प्रहरीले संगठित सुन तस्करीको मुद्दामा अनुसन्धान सुरू गरेकाे छ । बुधवार ४ किलो सुन सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, […]

  • १ year अगाडि
दाेलखाकाे शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम हुदै

दाेलखाकाे शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम हुदै

काठमाडौं । पर्यटन प्रवद्र्धनको लागि ‘स्पार्क एड्भेन्चर २०२३’ले दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम आयोजना गरेकाे छ । कार्यक्रम संयोजक अमरदीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म कार्यक्रम हुनेछ । असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरु हुनेछ । असोज १२ गते चौँरी गोठ र सैलुङलाई ’एक्सप्लोर’ गर्ने […]

  • १ year अगाडि
स्थानीय तहको भूमिका  व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघकाे आन्दोलन सुरु

स्थानीय तहको भूमिका  व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघकाे आन्दोलन सुरु

काठमाडौं । स्थानीय तहको भूमिका  व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलन सुरू गरेकाे छ । संविधानअनुसार शिक्षा विधेयकमा शिक्षकको सरुवा, बढुवा, नियुक्ति कार्यसम्पादन, सेवासुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका रहने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलन सुरू गरेकाे हाे । सरकारले वार्तामा बस्न पटक–पटक गरेको आग्रहलाई अस्वीकार गर्दै देशभरका शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित […]

  • १ year अगाडि
तीनकुने सामूहिक हत्या प्रकरण  : सञ्जय भण्डारीले हत्या गरेको

तीनकुने सामूहिक हत्या प्रकरण : सञ्जय भण्डारीले हत्या गरेको

काठमाडौं । काठमाडौंको तीनकुनेमा चार जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । भण्डारीको बयानका आधारमा प्रहरीले उनले नै हत्या गरेको निष्कर्ष निकालेको छ । सीसीटीभी फुटेजका आधारमा पक्राउ परेका उनी अन्दाजी २३ वर्षका हुन्। उनले कापीमा लेखेर हत्या स्वीकार गरेको प्रहरीले बताएको छ। पक्राउपछि उनले […]

  • १ year अगाडि
तीन सातापछि सेयर बजार २ हजार विन्दुमाथि

तीन सातापछि सेयर बजार २ हजार विन्दुमाथि

काठमाडौं । साताको चौथो कारोबार  दिन सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको छ । ७ भदौमा २०१३.९३ विन्दुमा बन्द भएको सेयर बजार निरन्तर घट्दै आएको थियो । त्यसयता  बुधबार सेयर बजार दुई हजार विन्दुभन्दा माथि उक्लिएको हो । आज सेयर बजारमा २१३ कम्पनीको मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य घटेको […]

  • १ year अगाडि
नेम्वाङको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि च्यासलमा राखिने

नेम्वाङको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि च्यासलमा राखिने

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा एमालेको पार्टी मुख्यालय च्यासलमा राखिने भएकाे छ। नेम्वाङको मंगलबार बिहान १:३० बजे निधन भएको थियाे । उनलाई  हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। त्रिवि शिक्षण अस्पतालबाट विशेष सम्मानका साथ उनकाे पार्थीव शरीर निकालिएको छ। मंगलबार […]

  • १ year अगाडि
माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं प्रधानमन्त्री दाहाल

माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुन: जनताको पार्टीको रुपमा स्थापित गर्ने बताउनु भएको छ । शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आउनु भएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग (ycl )नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । उहाँका अनुसार “अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा […]

  • २ years अगाडि
तीन दिन संविधान दिवस मनाउने सरकारको निर्णय

तीन दिन संविधान दिवस मनाउने सरकारको निर्णय

काठमाडौँ। नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान दिवस भव्यताका साथ मनाउने निर्णय भएकाे छ । बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो। […]

  • २ years अगाडि
अध्यागमन विभागका महानिर्देशक अधिकारीको बयान लिइयो

अध्यागमन विभागका महानिर्देशक अधिकारीको बयान लिइयो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसँग बयान लिएको छ। सिनामंगलबाट बरामद ६० किलो सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क देखिएको भन्दै महानिर्देशक अधिकारीसँग बयान लिएको हो । उनीसहित विमानस्थल भन्सारका कर्मचारी र शंकास्पद अरुलाई सीआईबीले केही दिनयता बोलाएर सोधपुछ गरिरहेकाे छ । सीआईबीले सुन तस्करी प्रकरणमा १०० जनाको कागज […]

  • २ years अगाडि
बागमती नदिमा ऐतिहासिक र्‍याफि्टङ कार्यक्रम समापन

बागमती नदिमा ऐतिहासिक र्‍याफि्टङ कार्यक्रम समापन

काठमाडौ । काठमाडौं जिल्ला समन्वय समितिले यहि भदौ १६ गते बागमती नदिमा ऐतिहासिक र्‍याफि्टङ कार्यक्रम आयाेजना गरेकाे थियो  । साे कार्यक्रममा नदिलाई सफा र स्वच्छ राखाै ऐतिहासिक बागमती सभ्यताको संरक्षण गराै भन्ने मुल नाराका आधरमा कार्यक्रम समापन भएकाे छ । जिल्ला समन्वय समिति काठमाडौं, काठमाडौ महानगरपालिका, कागेश्वरी मनाेहरा नगरपालिका, किर्तिपुर नगरपालिका, गाेकर्णश्वर नगरपालिका, चन्द्रगिरी नगरपालिका, […]

  • २ years अगाडि
साथीको हत्या अभियाेगमा दाेलखाकाे एक पुरूष लागुऔषध सहित पक्राउ

साथीको हत्या अभियाेगमा दाेलखाकाे एक पुरूष लागुऔषध सहित पक्राउ

काठमाडौं । साथीको हत्या अभियाेगमा दाेलखाकाे एक पुरूष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा सैलुङ गाउँपालिका वडा नं ८ घर भएका २६ वर्षीय सुजन उप्रेती रहेका छन् । प्रहरी कार्यालय लैनचौरको सहयोगमा भदौ १३ गते काठमाडौं ढल्कुबाट उनलाई  पक्राउ गरिएको हाे । काभ्रेपलाञ्चोककाे  बेथानचोक गा.पा. २ ढोलखोला स्थित दाेलखा जिल्ला  मेलुङ गा.पा. १ घर […]

  • २ years अगाडि
तीन महिने अभियानमा काठमाडौको बुढानिलकण्ठमा जाग्दै माओवादी

तीन महिने अभियानमा काठमाडौको बुढानिलकण्ठमा जाग्दै माओवादी

काठमाडौ। नेकपा माओवादी केन्द्रको तीन महिने अभियानमा काठमाडौको बुढानिलकण्ठमा जाग्न लागेको हाे  । पार्टी केन्द्रीय सदस्य एव बागमति प्रदेश पुर्व मन्त्री विशाल खड्का कमाण्डर भएर आएपछि बुढानिलकण्ठको माओवादी सक्रिय भएको हो । भदौ १६ गतेदेखि जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान उदघाटन हुने भएपछि कमाण्डर खड्काले पार्टी बलियो भन्दा जनतालाई बलियो सशक्त बनाउनुपर्ने बताए । उनले […]

  • २ years अगाडि

लोकप्रिये