राजनीति

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छः अध्यक्ष राउत

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छः अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले विश्वासको मत प्रत्यक्ष रुपमा जनताको हातमा सुम्पिन आवश्यक रहेको बताए । उनले जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन नसकेको उल्लेख गर्दै अहिलेको संसदको गन्थनमन्थनबाट जनताले केही […]

  • १ year अगाडि
कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र मिलेन : महिन्द्रराय यादव

कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र मिलेन : महिन्द्रराय यादव

नेकपा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले कांग्रेससँग माओवादी केन्द्रको गठबन्धनमा गोत्र नमिलेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कांग्रेससँगको गठबन्धन अप्राकृतिक रहेको बताएका हुन् । उनले कांग्रेससँग माओवादीले गठबन्धन गर्दा चुनावमा २० सिट माओवादीलाई कम परेको बताए । यादवले कांग्रेस अहिले पनि यथास्थितिवादी पार्टी भएको आरोप लगाए । वैचारिक र सैद्धान्तिक रूपमा अग्रगामी […]

  • १ year अगाडि
कांग्रेसलाई ओलीको प्रश्न- टीआरसी कसले टुंग्याउन दिएन?

कांग्रेसलाई ओलीको प्रश्न- टीआरसी कसले टुंग्याउन दिएन?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई टीआरसी कसका कारण नटुङ्गिएको हो भनी प्रश्न गरेका छन्। संसद्‌मा विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा बोल्दै उनले टीआरसी आफूले विगतमा सरकारमा हुँदा टुंग्याउन खोजेको तर तत्कालीन समयमा कसले नदिएको हो भनी उनले प्रश्न गरे। केही दिनअघि मात्र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि […]

  • १ year अगाडि
प्रचण्डबाट धोका पाएकाहरु एकैपटक उभिए के हुन्छ ?

प्रचण्डबाट धोका पाएकाहरु एकैपटक उभिए के हुन्छ ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ ? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूले अवस्था बदल्लौ भन्दा प्रचण्डले गठबन्धन बदलेको बताए। उनले भने- पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू […]

  • १ year अगाडि
त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पीएनजीसँग भिड्दै नेपाल

त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पीएनजीसँग भिड्दै नेपाल

हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि नेपाल आज (बुधबार) पपुवा न्यु गिनी (पीएनजी) सँग भिड्दै छ। हङकङको मोङ कोक मैदानमा हुने फाइनल खेल नेपाली समयानुसार बिहान ११:४५ बजे सुरु हुनेछ। नेपाल पीएनजीलाई नै ८५ रनले हराउँदै शीर्ष स्थान रहेर फाइनलमा पुगेको हो भने पीएनजीले हङकङलाई १० विकेटले हराएर नेपालसँगको भेट पक्का गरेको हो। […]

  • १ year अगाडि
प्रधानमन्त्री दाहालले आज संसद्‍मा विश्वासको मत लिने, यस्तो छ अंकगणित

प्रधानमन्त्री दाहालले आज संसद्‍मा विश्वासको मत लिने, यस्तो छ अंकगणित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदैछन्। संघीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ। यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका […]

  • १ year अगाडि
राष्ट्रियसभा अध्यक्ष दाहालले लिए सपथ

राष्ट्रियसभा अध्यक्ष दाहालले लिए सपथ

मंगलबार मात्रै राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्। दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम शपथ दिलाएका हुन्। राष्ट्रपतिको कार्यालय महाराजगञ्‍जमा आयोजित एक समारोहबीच दाहालले शपथ लिँदा उच्च पदस्थ व्यक्तित्वहरू पनि उपस्थित थिए। राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार भएको मतदानमा […]

  • १ year अगाडि
राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन्। राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले युवा सशक्तीकरण तालिमले सामर्थ्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका […]

  • १ year अगाडि
सरकारको आलोचना नगर्न ओलीको निर्देशन

सरकारको आलोचना नगर्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् । बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् । साथै उनले सरकारविरुद्ध पनि नबोल्न निर्देशन दिएका […]

  • १ year अगाडि
राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल ३९ भोट ल्याएर निर्वाचित

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल ३९ भोट ल्याएर निर्वाचित

राष्ट्रियसभा अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकबाट मतविभाजन प्रक्रियाद्वारा उनी अध्यक्ष निर्वाचित भएका हुन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दाहाल नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । राष्ट्रियसभा अध्यक्षमा दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ जना सांसदहरूले मतदान गरे भने विपक्षमा १७ […]

  • १ year अगाडि
राष्ट्रियसभा अध्यक्ष : कांग्रेस उम्मेदवारलाई १७ भोट

राष्ट्रियसभा अध्यक्ष : कांग्रेस उम्मेदवारलाई १७ भोट

राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । सभा-अध्यक्ष चुन्नेगरी मङ्गलबार जारी राष्ट्रियसभा बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको प्रस्तावको पक्षमा १७ मत परेसँगै उनको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । प्रस्तावको विपक्षमा ३९ मत परेको थियो । राष्ट्रिय सभाको अध्यक्षमा अर्का उम्मेदवार नारायण प्रसाद दाहाल छन् । उनको प्रस्तावमाथि अहिले मतदान […]

  • १ year अगाडि
सिके राउतले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, गठबन्धनमा आबद्ध नहुने

सिके राउतले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, गठबन्धनमा आबद्ध नहुने

सीके राउत नेतृत्वको जनमत पार्टीले गठबन्धनमा आबद्ध नहुने स्पष्ट पारेको छ । उक्त पार्टीको हालै बसेको केन्द्रीय सचिवालय बैठकले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)सहितका दलहरु आवद्ध गठबन्धनमा सहभागी नहुने निर्णय लिएको हो । उक्त पार्टीका अध्यक्ष सीके राउतले नेपाली कांग्रेससहितको गठबन्धन भत्काएर बनाएको नयाँ गठबन्धनको औचित्य प्रधानमन्त्री पुष्पकमल दाहालले पुष्टि गर्न नसकेको बताए । मात्र […]

  • १ year अगाडि