बैंक बिमा सेयर

दुर्गा प्रसाईले हैरान पारेपछि एनआईसी एशिया बैंकले मुख खोल्यो !

दुर्गा प्रसाईले हैरान पारेपछि एनआईसी एशिया बैंकले मुख खोल्यो !

एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी रियल स्टेट कर्जा लगानी नगरेको जनाएको छ । बैंकले विज्ञप्ति जारी गर्दै रियल स्टेट सेक्टरमा बैंकले आफ्नो कुल कर्जाको २५ प्रतिशतसम्म प्रवाह गर्न सक्नेमा पुस मसान्तसम्म १०.१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको बताएको छ । बैंकले कर्जा जोखिम भारदरमा कुनै तोडमोड नगरेको पनि उल्लेख गरेको छ […]

  • १ year अगाडि
कुमारी बैंकको ब्याज आम्दानी बढ्यो

कुमारी बैंकको ब्याज आम्दानी बढ्यो

कुमारी बैंकले चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। चालु आवको दोस्रो त्रैमास (पुस मसन्तसम्म) मा बैंकको नाफा १४.३१ प्रतिशतले घटेर ८६ करोडमा खुम्चिएको छ। गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड २० लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो। यो अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ७७ […]

  • १ year अगाडि
नबिल बैंकले गर्‍यो ३२० करोड नाफा

नबिल बैंकले गर्‍यो ३२० करोड नाफा

नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। चालु आवको दोस्रो त्रैमास (पुस मसन्तसम्म) मा बैंकको नाफा ६।३८ प्रतिशतले घटेर ३ अर्ब २० करोड खुम्चिएको छ। गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड […]

  • १ year अगाडि
एनएमबि बैंकका अध्यक्षले लिए पद तथा गोपनियताको सपथ : अरु संचालक को को ?

एनएमबि बैंकका अध्यक्षले लिए पद तथा गोपनियताको सपथ : अरु संचालक को को ?

एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन्। बिहीबारको साधारणसभाले सञ्चालक समितिमा सदस्यहरु चयन गरेको थियो। गोयलसहित चयन भएका अन्य सञ्चालकहरुले उनलाई अध्यक्ष बनाएको हो। गोयलले बिहीबार नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनियताको सपथ लिइसकेका छन्। उनी पहिले ग्लोबल आइएमइ बैंकमा मर्ज भएको बैंक अफ काठमाण्डूको सीइओ भएका थिए। त्यसपछि उनकै […]

  • १ year अगाडि
धितोपत्र बोर्डमा हमालको कार्यकाल सकियो : अब प्रतिष्पर्धाबाट नयाँ अध्यक्ष आउने

धितोपत्र बोर्डमा हमालको कार्यकाल सकियो : अब प्रतिष्पर्धाबाट नयाँ अध्यक्ष आउने

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल आजदेखि सकिएको छ। यसअघिका अध्यक्ष भिष्मप्रसाद ढुंगानाले विवादमा परेर राजीनामा दिएपछि सरकारले हमाललाई नियुक्त गरेको थियो। हमालले २१ महिना धितोपत्र बोर्डमा बिताए। आजदेखि उनको कार्यकाल पूर्ण रुपले समाप्त भएको हो। अब बोर्डको अध्यक्ष सरकारले प्रतिस्पर्धाबाट छनोट गर्ने छ। यदि सरकारले चाहेको भए हामलको कार्यकाल ६ महिना लम्ब्याउन सक्ने प्रावधान […]

  • १ year अगाडि
ग्लोबल आईएमई बैंकले क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट दिने

ग्लोबल आईएमई बैंकले क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट दिने

ग्लोबल आईएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सव शनिबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गर्दै मनाएको छ । आमजनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरूमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो । यही पुस १७ गतेदेखि ग्लोबल आईएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पूरा भई १७औँ वर्षमा प्रवेश गर्दै […]

  • १ year अगाडि
गभर्नर एम. अधिकारीको योग्यतामा प्रश्न : आज प्रारम्भिक सुनुवाइ

गभर्नर एम. अधिकारीको योग्यतामा प्रश्न : आज प्रारम्भिक सुनुवाइ

गभर्नर महाप्रसाद (एम) अधिकारीको योग्यतामा प्रश्न उठाउँदै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । अधिवक्ता दीपकराज जोशी लगायत चार जनाले गभर्नर हुन अधिकारीको शैक्षिक योग्यता नपुग्ने दावी सहित रिट निवेदन दर्ता गरेका हुन् । नियुक्तिको करिव चार वर्षपछि गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाइ रिट निवेदन दर्ता भएको हो । रिट निवेदकले […]

  • २ years अगाडि
नेपाल बैंकको सीईओमा तिलक राज पाण्डेय नियुक्त

नेपाल बैंकको सीईओमा तिलक राज पाण्डेय नियुक्त

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा तिलक राज पाण्डेय नियुक्त भएका छन् । उनी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् । सीइओ छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । तीन जनामा बैंक संचालक समितिले पाण्डेयलाई सीइओमा नियुक्त गरेको छ ।  

  • २ years अगाडि
माछापुच्छ्रे बैंकको सिइओमा दोहोरिए सन्तोष कोइराला

माछापुच्छ्रे बैंकको सिइओमा दोहोरिए सन्तोष कोइराला

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन्। बैंकको बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो। साढे २ दशकभन्दा लामो अनुभव बटुली सकेका कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल […]

  • २ years अगाडि
राष्ट्र बैंकमा ६० भन्दा बढी कर्मचारी माग

राष्ट्र बैंकमा ६० भन्दा बढी कर्मचारी माग

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा गरी ६० भन्दा बढी कर्मचारी माग गरेको छ। राष्ट्र बैंकले खुला तथा समावेशी पक्रियाअन्तर्गत दरखास्त आह्वान गरेको हो। राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीमा प्रशासन तथा प्राविधिक सेवाअन्तर्गत सहायक निर्देशक र सहायक द्वितीय श्रेणीमा कर्मचारीहरु माग गरेको हो। सबै पदमा गरी राष्ट्र बैंकले ६७ जना कर्मचारी माग गरेको छ। राष्ट्र बैंकले […]

  • २ years अगाडि
नेप्से ३५ अंकले बढ्यो, सात अर्बको कारोबार

नेप्से ३५ अंकले बढ्यो, सात अर्बको कारोबार

साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक ३५.३९ अंकले बढेको छ । यससँगै नेप्से २१४१.८६ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ४५.९५ अंकले बढेको थियो । सोमबार ३८.१४ र आइतबार नेप्से २७.७५ अंकले बढेको थियो । बुधबार ११ वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ भने, दुई वटा होटेल तथा पर्यटन र […]

  • २ years अगाडि
एक वर्ष यताकै उच्च विन्दुमा सेयर बजार

एक वर्ष यताकै उच्च विन्दुमा सेयर बजार

सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ६ अर्ब ८६ करोडको कारोबार भयो । यो कारोबार रकम झण्डै एक वर्षयताकै उच्च हो । गत […]

  • २ years अगाडि

लोकप्रिये