काठमाडौं । कोशी प्रदेशको नाम पहिचानका आधारमा पुन: संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा भवन अगाडि पुगेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ । प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेका पहिचान […]
काठमाडौँ । आज दिउँसो बागमती, काेशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। तीन प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको […]
काठमाडौँ । मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीमा २३ प्रतियाेगीलाई पछि पार्दै प्रधानले उपाधि चुमेकी हुन् । प्रधान काठमाडौँकी हुन् । उनी लिबरल आर्टस्/सासाइन्स मा स्नातक छिन्। गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी हुन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित […]
काठमाडौं । वाग्मती प्रदेशमा छोटो दुरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीबार सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल आयल निगमले डिजलको भाउ घटाएको नौँ दिनपछि वाग्मती प्रदेशमा छोटो दुरीमा चल्ने गाडीको भाडा घटाएको हो । मन्त्रालयले घटाएको भाडा दर आजै राजपत्रमा प्रकाशित गरेकाे छ ।राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि […]
काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो प्रर्दशन भएकाे छ । बिहीबार मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको र चौथो दिन भोटो प्रर्दशन भएकाे हाे । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् । यस अवसरमा राष्ट्रपति पौडेलले […]
काठमाडौं । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–८ मा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुलीबाट खलंगातर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप सडकबाट ४०० मिटर तल खसेर दुर्घटना हुँदा एक आमाछोरासहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ का ७७ वर्षका कर्ण बाठामगर, ४८ वर्षका […]
काठमाडौं । सरकारले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने भएकाे छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ । जात्राका अवसरमा उपत्यका तीन जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरमा बिदा दिन लागिएको हाे ।
काठमाडौँ । मधेश, बागमती र गण्डकी प्रदेशमा चट्याङ सहित बर्षाकाे सम्भावना रहेकाे छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको देखिन्छ । आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली […]
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्र केश गुप्ताले शपथ ग्रहण गरेका हुन् । गुप्ता यसअघि सामाजिक विकास मन्त्री थिए भने अहिर कृषि मन्त्रीको जिम्मेवारीमा थिए । त्यस्तै खनाललाई सोमबार मात्रै मन्त्रीको जिम्मेवारी दिइएको […]
काठमाडौं । आम जनता पार्टी (आजपा) ले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा बसेको पदाधिकारीको बैठकले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनलाई साथ दिने तथा आन्दोलनरत पक्षको माग सम्बोधन गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ । पार्टी प्रवक्ता चन्द्रभुषण साहले देशमा पार्टी संगठन विस्तार गर्ने अनुकूल माहौल बन्दै […]
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । विभागले सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा घटाउने जनाएको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा […]
काठमाडौं । आज दुई तिरबाट फरक फरक प्रणालीले नेपालको मौसममा बदली ल्याउने अवस्था देखाएको छ । सुदुरपश्चिम र पश्चिममा वायु केही बेर मा नै भित्रीने मौसम पूर्वानुमान राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ । हावाहुरी असिना पानी को सम्भावना पनि रहेकाे छ । कर्णालीको केही भाग र लुम्बिनी प्रदेशको पश्चिमी भाग सम्म असर […]