प्रदेश समाचार

प्रधानमन्त्रीले दिए वैदेशिक रोजगारलाई कोषमा नियमित बनाउन निर्देशन

प्रधानमन्त्रीले दिए वैदेशिक रोजगारलाई कोषमा नियमित बनाउन निर्देशन

  काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक, वैदेशिक रोजगार तथा स्वरोजगार र अनौपचारिक क्षेत्रमा कार्यरत सबै श्रमिकलाई कोषको योजनामा क्रमशः आबद्ध गर्ने योजनासहित अगाडि बढेको बताए। उनले भने भने, “कोषमा हालसम्म आबद्धता भएको सङ्ख्या सन्तोषजनक छैन । त्यसैले यसको प्रभावकारी कार्यान्वयनमा सरकारका तर्फबाट निरन्तर जोड रहिरहन्छ ।” छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा […]

  • १ year अगाडि
काठमाडौंमा गुञ्जिए अरिजित सिंह

काठमाडौंमा गुञ्जिए अरिजित सिंह

काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंहले शनिबार बेलुका काठमाडौंमा चार घण्टा लामो प्रस्तुति दिएका छन् । चावहिलस्थित हायात रिजेन्सीको ग्राउण्डमा अरिजितको कन्सर्ट हेर्न १० हजार नेपाली दर्शक सहभागी रहेको आयोजकले जनाएको छ ।कन्सर्टमा विभिन्न हिन्दी तथा नेपाली गित गायर माहोल ततायका थिए।खुट्टाको असहजताबीच उनले लगातार प्रस्तुति दिए । उनका हिट बलिउड गीतमा नेपाली दर्शक […]

  • १ year अगाडि
पौड्यालको नाम सर्वसम्मत अनुमोदन

पौड्यालको नाम सर्वसम्मत अनुमोदन

काठमाडौ संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिले आइतबार सुनुवाइ सम्पन्न गरेसँग नाम नियुक्ति प्रक्रियाका लागि अनुमोदन गरेको हो । यद्यपि समिति सदस्यहरूले पौड्यालमाथिका उजुरीबारे थप अध्ययन गरेर मात्र अनुमोदनको पक्षमा लामो छलफल गरेका थिए । आगामी सुनुवाइदेखि सुनुवाइलगत्तै निर्णय नगर्ने समझदारीमा पौड्यालको नाम भने सर्वसम्मत […]

  • १ year अगाडि
नेतृत्वले देशको आवश्यकता बुझ्न जरुरी: नेता भण्डारी

नेतृत्वले देशको आवश्यकता बुझ्न जरुरी: नेता भण्डारी

गुल्मी  नेपाली काँग्रेसका नेता  चन्द्र भण्डारीले नेपालमा समय अनुसार काम गर्न नसकिएको बताएका छ्न । तम्घासमा भएको नेपाली काँग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको बन्द सत्र सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नेता भण्डारीले हरेक नेतृत्वले देशको आवश्यकता के हो बुझ्न जरुरी रहेको बताए । देशमा रिफर्म, पफर्म र ट्रान्सफर्मको अत्यन्तै आवश्यक रहेको भन्दै वर्तमान हरेक […]

  • १ year अगाडि
“जलवायु परिवर्तन मानव समुदायको चुनौती”: प्रधानमन्त्री

“जलवायु परिवर्तन मानव समुदायको चुनौती”: प्रधानमन्त्री

शनिबार ९ मंसिर, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताए। नेकपा (माओवादी केन्द्र)का युवा नेता विशाल खड्काको ‘पर्यावरणीय सङ्कट : आठ अर्ब मानिसको साझा चुनौती’ नामक पुस्तक आज बालुवाटारमा सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले भने, ‘जलवायु परिवर्तसम्बन्धी समस्या […]

  • १ year अगाडि
आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्छः मन्त्री शर्मा

आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्छः मन्त्री शर्मा

काठमाडौं, ९ मंसिर । सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले आयुर्वेद, ध्यान र योगलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने बताइन । आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउण्डेशनले आयोजा गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य एक्सोको उद्घाटन गर्दै उहाँले आयुर्वेद क्षेत्रको आवश्यक विकासमा जोड दिइन । पूर्वीय सभ्यतामा आधारित नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेदको जुन महत्व र […]

  • १ year अगाडि
चितवन राष्ट्रिय निकुञ्जमा गैडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा गैडा मृत फेला

काठमाडौं: चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएको जानकारी निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका बताउनु भयो। दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उहाँले भन्नुभयो, “छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन […]

  • १ year अगाडि
इजरायलबाट २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज राति काठमाडौं आइपुग्ने

इजरायलबाट २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज राति काठमाडौं आइपुग्ने

काठमाडौँ । इजरायलबाट  नेपाली विद्यार्थी बोकेको नेपाल एयरलायन्सको वाइडबडी जहाज नेपाल आउँदै छ । इजरायली समय अनुसार १:३० अर्थात नेपाली समय अनुसार ४ः५५ बजेतिर विमान उडेको थियाे । कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका २५३ जना विद्यार्थी बोकेको जहाज नेपालका लागि उडेको हो । नेपाली बोकेर इजरायलबाट उडेको विमान आज  राति साढे १ बजे […]

  • १ year अगाडि
दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, कालोमोसो दलियो

दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, कालोमोसो दलियो

काठमाडौँ । काठमाडौंकेा कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि कालोमोसो दलिएको छ  । होटल एल्लो प्यागोडाभित्र   प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरेका छन् । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले […]

  • १ year अगाडि
दाेलखामा थप तीन किलो सुन बरामद

दाेलखामा थप तीन किलो सुन बरामद

काठमाडौं  । दाेलखा प्रहरीले जामुनेवाट थप तीन किलो सुन बरामद गरेको छ । प्रहरीले सिगंटिकाे  जामुनेस्थित सिता तामाङको घरवाट आज थप तीन किलो सुन बरामद गरेकाे छ ।  बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङकाे बयानकाे आधारमा प्रहरीले थप सुन बरामद गरेकाे हाे । चीनको तिव्वतवाट फलाक नाका हुँदै भित्रिएको सुन लुकाएर राखेको शंकामा खोजतलाशको […]

  • १ year अगाडि
दाेलखामा ४ किलो सुनसहित पक्राउ परेका ५ जनाविरुद्ध संगठित सुन तस्करी मुद्दा

दाेलखामा ४ किलो सुनसहित पक्राउ परेका ५ जनाविरुद्ध संगठित सुन तस्करी मुद्दा

काठमाडौँ । दोलखाको सिंगटीबाट ४ किलो सुन सहित पक्राउ परेकाहरू विरुद्ध प्रहरीले संगठित सुन तस्करीको मुद्दामा अनुसन्धान सुरू गरेकाे छ । बुधवार ४ किलो सुन सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, […]

  • १ year अगाडि
दाेलखाकाे शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम हुदै

दाेलखाकाे शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम हुदै

काठमाडौं । पर्यटन प्रवद्र्धनको लागि ‘स्पार्क एड्भेन्चर २०२३’ले दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम आयोजना गरेकाे छ । कार्यक्रम संयोजक अमरदीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म कार्यक्रम हुनेछ । असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरु हुनेछ । असोज १२ गते चौँरी गोठ र सैलुङलाई ’एक्सप्लोर’ गर्ने […]

  • १ year अगाडि

लोकप्रिये