बागमती प्रदेश

दोलखाको शैलुङमा एक करोड ६२ लाखको झोर खोला सिँचाइ १५ वर्षदेखि अलपत्र !

दोलखाको शैलुङमा एक करोड ६२ लाखको झोर खोला सिँचाइ १५ वर्षदेखि अलपत्र !

दोलखाको सैलुङ गाउँपालिका–८ मा करिब डेढ दशक अघि करोडौँको लगानीमा निर्माण सुरु भएको झोर खोला सिँचाइ योजना कागजी रूपमा सम्पन्न भनिए पनि सामान्य वादविवाद र प्राविधिक कमजोरीले सञ्चालनमा आउन सकेको छैन । गत २०६५ सालदेखि निर्माण सुरु भएको एक करोड ६२ लाख रुपियाँ खर्च भएको यो योजना सञ्चालनमा आउन सकेको छैन । साढे तीन हजार […]

  • १ year अगाडि
इन्स्पेक्टर नविन पौडेल सर्वोत्कृष्ट प्रहरी घोषित

इन्स्पेक्टर नविन पौडेल सर्वोत्कृष्ट प्रहरी घोषित

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) नविन पौडेललाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । उपत्यकाका तीनवटा जिल्लामा हुने अपराधका घटनाहरुको अनुसन्धानमा सफल भूमिका निर्वाह गरेको भन्दै महाशाखाले इन्स्पेक्टर पौडेललाई गत मंसिर महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरेको हो ।

  • १ year अगाडि
प्रधानमन्त्रीको नातिनीको बिहेना जानु छ, कम बोल्छु : बालेन

प्रधानमन्त्रीको नातिनीको बिहेना जानु छ, कम बोल्छु : बालेन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहलाई बलियो बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । २९औँ काठमाडौँ महानगर दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरूप स्रोत तथा साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकारसम्पन्न तुल्याउन सरकारले प्रभावकारी काम गर्ने […]

  • १ year अगाडि
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अस्पतालमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अस्पतालमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेकी छन् ।गत मंगलबार राति छातीमा असहज भएर गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका श्रेष्ठलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी शनिबार दिउँसो पुगेकी हुन् ।उनले भेटमा शिग्र स्वास्थ्य लाभको कामना गरेकि छिन।

  • १ year अगाडि
लुकाएर ल्यायको अबैध सुन सहित तीन जना पक्राउ।

लुकाएर ल्यायको अबैध सुन सहित तीन जना पक्राउ।

काठमाडौं । प्रहरीले दुई किलो अवैध सुनसहित नागढुंगाबाट तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् । उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले उनीहरु सवार ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।स्कार्पियोको गियर बक्समा लुकाएर उक्त […]

  • १ year अगाडि
प्रधानमन्त्री प्रचण्ड युएई प्रस्थान

प्रधानमन्त्री प्रचण्ड युएई प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल बुधबार साँझ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गरेको छ।कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै गएका हुन । युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ । […]

  • १ year अगाडि
प्रधानमन्त्रीले दिए वैदेशिक रोजगारलाई कोषमा नियमित बनाउन निर्देशन

प्रधानमन्त्रीले दिए वैदेशिक रोजगारलाई कोषमा नियमित बनाउन निर्देशन

  काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक, वैदेशिक रोजगार तथा स्वरोजगार र अनौपचारिक क्षेत्रमा कार्यरत सबै श्रमिकलाई कोषको योजनामा क्रमशः आबद्ध गर्ने योजनासहित अगाडि बढेको बताए। उनले भने भने, “कोषमा हालसम्म आबद्धता भएको सङ्ख्या सन्तोषजनक छैन । त्यसैले यसको प्रभावकारी कार्यान्वयनमा सरकारका तर्फबाट निरन्तर जोड रहिरहन्छ ।” छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा […]

  • १ year अगाडि
काठमाडौंमा गुञ्जिए अरिजित सिंह

काठमाडौंमा गुञ्जिए अरिजित सिंह

काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंहले शनिबार बेलुका काठमाडौंमा चार घण्टा लामो प्रस्तुति दिएका छन् । चावहिलस्थित हायात रिजेन्सीको ग्राउण्डमा अरिजितको कन्सर्ट हेर्न १० हजार नेपाली दर्शक सहभागी रहेको आयोजकले जनाएको छ ।कन्सर्टमा विभिन्न हिन्दी तथा नेपाली गित गायर माहोल ततायका थिए।खुट्टाको असहजताबीच उनले लगातार प्रस्तुति दिए । उनका हिट बलिउड गीतमा नेपाली दर्शक […]

  • १ year अगाडि
पौड्यालको नाम सर्वसम्मत अनुमोदन

पौड्यालको नाम सर्वसम्मत अनुमोदन

काठमाडौ संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिले आइतबार सुनुवाइ सम्पन्न गरेसँग नाम नियुक्ति प्रक्रियाका लागि अनुमोदन गरेको हो । यद्यपि समिति सदस्यहरूले पौड्यालमाथिका उजुरीबारे थप अध्ययन गरेर मात्र अनुमोदनको पक्षमा लामो छलफल गरेका थिए । आगामी सुनुवाइदेखि सुनुवाइलगत्तै निर्णय नगर्ने समझदारीमा पौड्यालको नाम भने सर्वसम्मत […]

  • १ year अगाडि
“जलवायु परिवर्तन मानव समुदायको चुनौती”: प्रधानमन्त्री

“जलवायु परिवर्तन मानव समुदायको चुनौती”: प्रधानमन्त्री

शनिबार ९ मंसिर, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताए। नेकपा (माओवादी केन्द्र)का युवा नेता विशाल खड्काको ‘पर्यावरणीय सङ्कट : आठ अर्ब मानिसको साझा चुनौती’ नामक पुस्तक आज बालुवाटारमा सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले भने, ‘जलवायु परिवर्तसम्बन्धी समस्या […]

  • १ year अगाडि
आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्छः मन्त्री शर्मा

आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्छः मन्त्री शर्मा

काठमाडौं, ९ मंसिर । सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले आयुर्वेद, ध्यान र योगलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने बताइन । आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउण्डेशनले आयोजा गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य एक्सोको उद्घाटन गर्दै उहाँले आयुर्वेद क्षेत्रको आवश्यक विकासमा जोड दिइन । पूर्वीय सभ्यतामा आधारित नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेदको जुन महत्व र […]

  • १ year अगाडि
चितवन राष्ट्रिय निकुञ्जमा गैडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा गैडा मृत फेला

काठमाडौं: चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएको जानकारी निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका बताउनु भयो। दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उहाँले भन्नुभयो, “छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन […]

  • १ year अगाडि

लोकप्रिये